सत्ता खेलले सांसद खोसिएका कृष्ण थापा गाउँमा सुन्तला र तरकारी फलाउँदैछन्गठ जेठमा गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएपछि गाउँ फर्किएका थापा सुन्तला, किबी, अष्ट्रेलियन कटुस, किबी र तरकारी फलाउन व्यस्त छन् ।८ फागुन, २०७८8 min read Share
तीन कोठामा चेपिएको डोबाटेको मन्त्रालयतीन वटा कोठामध्ये एउटामा मन्त्रीको कार्यकक्ष छ । एउटामा सचिवालयका कर्मचारी बस्छन् भने अर्को एउटा कोठामा मन्त्रालयकै उपसचिव यामप्रसाद सुवेदीको कार्यकक्ष छ । मन्त्रालयका अन्य कर्मचारी सुवेदीकै कार्यकक्षअघि टेबुल र कुर्सी राखेर बसेका छन्३ फागुन, २०७८6 min read Share
धर्मको पर्खाल तोडेर एकअर्काको हात थामेका विनिता–सलिप्रेम त भाग्यले जुराउने रहेछ । २०७१ सालयता विनिता र सलिले प्रेमलाई यसरी नै बुझेका छन् । त्यो स्वाभाविक नै हो । किनकि वर्षौंअघि भेटेपछि हराएका दुवैलाई समयले फेरि ठोकाइदियो ।२ फागुन, २०७८12 min read Share
...अनि बोल्दाबोल्दै भक्कानिए मेयर जीसीपोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी गत साउनयता बिमारी छन् ।२९ माघ, २०७८3 min read Share
गण्डकी रत्नका दाबेदार : रेस्लर, बक्सरदेखि उद्योगीसम्मगण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि विशिष्ट व्यक्तिलाई सम्मान स्वरूप ‘गण्डकी रत्न’ विभूषण दिँदैछ । त्यसमा आठ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।२७ माघ, २०७८7 min read Share
हुप्सेकोट गाउँपालिकाका वडा टुक्र्याउन गण्डकी सरकारको सिफारिसगण्डकी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा दुई वडा थप्न आएको प्रस्ताव स्वीकृत गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गर्न संघ सरकारलाई सिफारिस गरेको हो२६ माघ, २०७८5 min read Share
दैनिक ६ घण्टा हिँडेर वडा कार्यालय आउजाउ गर्ने ‘घनश्याम बा’वडाध्यक्ष भएको तीन वर्षसम्म उनले आउजाउ गर्न आठ घण्टा खर्चिन्थे । एक वर्षअघि तत्कालीन गाविस भवनमा रहेको कार्यालय सारेपछि उनको एक घण्टा समय बचत भएको छ ।२२ माघ, २०७८10 min read Share
फेवा किनारका जग्गाधनीको पीडा : न सरकारले लिन्छ, न गरी खान दिन्छ‘ताललाई अतिक्रमण गर्यो रे ! जग्गा आफ्नै हो, कहाँ अतिक्रमण भनेको ? मन्त्रीजस्तो मान्छेले हामीलाई अतिक्रमणकारी भन्दिने ? पैसा तिरेको जग्गा हो ।’ १८ माघ, २०७८7 min read Share
बेगनास तालको जग्गामा सहकारीको कब्जापोखरा ३१, स्याङखुदीको कोट देउराली बहुउद्धेश्यीय सहकारी संस्थाले गैरकानुनी ढंगले करिब ५० रोपनीमा माछापालन परियोजना अघि बढाएको हो । त्यहाँ चार वटा पोखरी बनाउने योजनाअनुसार सहकारीले काम गरेको हो१४ माघ, २०७८5 min read Share
राष्ट्रियसभा चुनावः गण्डकीको मत क्रसले गठबन्धनलाई तनाव, समीक्षा बैठक बस्दै राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धनकै जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिएपछि गठबन्धनमा हलचल आएको छ ।१३ माघ, २०७८5 min read Share
गण्डकीका ट्याक्सीलाई नियम : पहेँलो छत, चालकलाई सर्ट–पाइन्टमजदुर संगठनका नेताले सम्मान हुने खालको पोसाक छनोट गर्न आग्रह गरेपछि आकाशे रङको सर्ट र कालो पाइन्ट चालकका लागि छानिएको हो । १० माघ, २०७८7 min read Share
मेडिकल कलेज खोल्दै गण्डकी सरकार, सरुवा रोग अस्पताल प्रस्तावितगण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल खोल्ने प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ र २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा शिक्षण अस्पताल सञ्चानलनसम्बन्धी व्यवस्था गरेको थियो ।८ माघ, २०७८7 min read Share
सार्वजनिक सवारीको भाडा तोक्दै गण्डकी सरकार, ट्याक्सी र बसमा जीपीएस अनिवार्यगण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो ।४ माघ, २०७८5 min read Share
दुई–दुई वर्षमा नेपाल घुम्न आउने बेल्जियन जोडी‘विचित्र देश छ । तेस्रोपटक आएँ । नेपाल आइराख्ने भएकाले आफ्नै घरजस्तो लाग्छ । नेपालीहरू परिवारजस्तै लाग्छ ।’४ माघ, २०७८8 min read Share
जिपलाइन र बञ्जीपछि पोखरामा ‘जाइन्ट स्विङ’, कति लाग्छ खर्च ?पोखरामा अब जिपलाइन, बञ्जी जम्पसँगै जाइन्ट स्विङ पनि खेल्न पाइने भएको छ । नेपालमा पहिलोपटक जिपलाइन भित्र्याएको ‘हाइग्राउण्ड एड्भेन्चर्स’ले जाइन्ट स्विङ सुरू गरेको हो ।२ माघ, २०७८4 min read Share
दुर्घटनाले जन्माएको ‘यमबुद्ध’बुवा अम्बिका भन्छन्– कोही मान्छे सय वर्ष बाँच्छ, कोही छोटो समयमा जान्छन् । ऊ सयौँ वर्ष बाँचे बराबर भइसकेको छ । २९ वर्षमा बाबु जाँदा हामीलाई दुःख छैन । आत्महत्या शब्दमा हाम्रो चित्त दुःखाइ छ । १ माघ, २०७८16 min read Share
‘गण्डकी रत्न’ दिँदै प्रदेश सरकार, के हुन्छ सुविधा ?गण्डकी प्रदेश सरकारले प्रत्येक वर्ष तीन जनालाई ‘गण्डकी रत्न’बाट विभूषित गर्ने भएको छ । त्यसका लागि प्रदेश सरकारले बनाएको विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । २८ पुस, २०७८4 min read Share
राष्ट्रियसभा निर्वाचन : मत माग्न गण्डकी भ्रमणमा गठबन्धन, कस्तो छ मतभार ? गण्डकीको मतभार हेर्दा एमालेको हार निश्चित छ । यहाँ एक्लै एमाले बलियो भए पनि गठबन्धन हुँदा ऊ सात सय मतले पछाडि पर्छ । २६ पुस, २०७८5 min read Share