स्याङ्जा दुर्घटना अपडेट: सीडीओ भन्छन्- १४ जनाकाे मृत्यु पुष्टि भैसक्याेस्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ ।३० वैशाख, २०७९1 min read Share
‘अमरसिंह चौर’मा ओलीः गठबन्धनप्रति आक्रामक, पार्टीभित्रको असन्तुष्टि थामथुम पार्ने प्रयास२६ वैशाख, २०७९9 min read Share
निर्वाचन आचारसंहिताविपरीत पोखराका मेयरले उद्घाटन गरे पुलपोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले निर्वाचन आचारसंहिताविपरीत पुल उद्घाटन गरेका छन् ।२६ वैशाख, २०७९4 min read Share
पार्टीले गलत गर्दा मैले सच्चा निर्णय गरेँ, कारबाहीसँग डर छैन : पोखराका बागी विमल (अन्तर्वार्ता)पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता विमल कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।१६ वैशाख, २०७९4 min read Share
पोखराको मेयरका उम्मेदवार कृष्ण थापालाई प्रश्न- नाम काटिएका नेतासँग मिलेर कसरी अघि बढ्नुहुन्छ ? (भिडियो)१२ वैशाख, २०७९3 min read Share
धनराजको राजनीतिक यात्रा : पीएन क्याम्पस स्ववियुदेखि पोखराको मेयर उम्मेदवारसम्म १० वैशाख, २०७९7 min read Share
कृष्ण थापालाई मेयरमा रोक्ने पृथ्वीसुब्बा गुरुङको रणनीति*पोखराको मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेश सांसद थापा मेयरका बलियो दाबेदार हुन् । कृष्ण ०७४ सालमै पोखराको मेयर बन्न चाहन्थे । तर, त्यतिबेला पनि पृथ्वीसुब्बाले मानबहादुर जिसीलाई अघि सारे८ वैशाख, २०७९4 min read Share
गठबन्धनभित्रको लडाइँले पोखरामा एमालेलाई फाइदा, कांग्रेसको रणनीति के ?पार्टीको निर्णयविपरीत कांग्रेसले उम्मेदवार नउठाउने तर, ‘डमी’ उम्मेदवार खडा हुने एक नेता बताउँछन् ।६ वैशाख, २०७९7 min read Share
देउवालाई कास्कीका नेताले भने – ६५ हजार मत अन्त खन्याउन सकिन्न, माधव नेपाललाई भन्दिनुस्पोखराबाट बालुवाटार पुगेर मंगलबार दिउँसो सभापतिलाई भेटेका नेताले जिल्लामा नेकपा एकीकृत समाजवादीलाई टिकट दिँदा गठबन्धनको हार हुने जानकारी गराएका छन् ।६ वैशाख, २०७९2 min read Share
कांग्रेसको गुटले कास्कीको गठबन्धनमा खैलाबैलाकास्कीका कांग्रेस सभापति बराल पार्टीमा सभापति शेरबहादुर देउवा निकट हुन् । विज्ञप्ति निकालेका दुई सचिव रानाभाट र ढकाल वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । पार्टीको यही गुट कास्कीको गठबन्धनमा देखिएको छ५ वैशाख, २०७९4 min read Share
सत्ता गठबन्धनमा खटपट : कास्कीमा एमालेसँग मिल्न जाने जसपाकाे चेतावनीनेपाली कांग्रेसले पेलेरै अगाडि बढ्न खोजेकाे भन्दै कास्कीमा गठबन्धनबीच मनमुटाव सिर्जना भएको छ । जनता समाजवादी पार्टी (जसपा)लाई एउटा पनि पालिकाको प्रमुख-उपप्रमुख नदिने योजना बनाएपछि उक्त पार्टीले गठबन्धन छोडेर एक्लै चुनाव लड्ने चेतावनी दिएको छ५ वैशाख, २०७९3 min read Share
मन्त्री छोडेर मेयरमा आँखा ? विश्लेषक भन्छन्- जनताले नखोज्दा प्रदेशको आकर्षण घट्योएउटा पदमा भइरहँदा अर्को पद हडप्न हाम फालेका थापाको शैली देखेर कांग्रेसका नेता असन्तुष्ट छन् । कास्की कांग्रेसका एक नेता आक्रोश पोख्छन्, ‘उहाँ कांग्रेसमा आएको ८–१० वर्ष भयो । १० वर्ष भएको छैन भए जति सबै पद उहाँलाई दिने ?’४ वैशाख, २०७९6 min read Share
सभापति भेटेपछि कास्कीका कांग्रेस नेता ढुक्कः पोखराको मेयर पाइँदैनदेशका ६ महानगरमध्ये कास्कीको पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनमा सहभागी नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ । तर, कास्कीका कांग्रेस नेता सानो दललाई टिकट दिन नहुने पक्षमा छन् ।३० चैत, २०७८5 min read Share