अटेरी गनेसको सपना: विशिष्ट व्यक्तिलाई पोखरा सार्नेदेखि बुटिक महानगरसम्म (घोषणापत्रसहित) राजनीतिक दलले उम्मेदवार सिफारिस नगर्दै लेखक पौडेलले ‘अटेरी अभियान’ भनेर पोखरासहित देशका अन्य पालिकामा अभियान विस्तार गरेर चुनावी प्रचारप्रसार गरिरहेका छन् ।२७ चैत, २०७८9 min read Share
पोखराका अटेरी उम्मेदवारको घोषणा : घरबाटै महानगरका सेवा, राजनीतिमुक्त विद्यालय पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका लेखक गनेस पौडेल नेतृत्वको अटेरी अभियानले आसन्न चुनावको घोषणापत्र सार्वजनिक गरेको छ ।२६ चैत, २०७८5 min read Share
पृथ्वीसुब्बा सरकारले गरेका डेढ सय नियुक्ति बर्खास्त कांग्रेस नेतृत्वको गण्डकी प्रदेशको गठबन्धन सरकारले एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका पालामा नियुक्त भएका पदाधिकारी बर्खास्त गरेको छ । २५ चैत, २०७८4 min read Share
अस्पतालमा राजनीतिः डेढ महिनाअघि नमुना, अहिले पदाधिकारी बर्खास्तप्रवक्ता खड्का सरकार फेरिएसँगै राजनीतिक नियुक्ति पाएकाहरू हटाइनु स्वाभाविक भएको बताउँछन् । ‘सरकारसँग काम गर्न नसक्दा गाह्रो हुन्छ । जुन प्रकारले हिजो उहाँहरू नियुक्त हुनुभएको थियो । त्यही प्रकारले अरु पनि हुनुहुन्छ ।’२५ चैत, २०७८4 min read Share
पाँच असफलतापछि अशोकले ब्रान्ड बनाएको ‘पिउरो’पाँच वर्षको काठमाडौं बसाइमा उनले पाँच नयाँ कामम सुरुवात गरे । कुनै सार्वजनिक नहुँदै बन्द भए, कुनै बजारमा बिक्न सकेनन् । पोखरा फर्केको पाँच वर्षमा अशोकले आफूलाई स्थापित व्यवसायी साबित गरेका छन् ।२२ चैत, २०७८10 min read Share
गण्डकीमा एमालेको हिसाबकिताब– गठबन्धनसँग लड्दा २७ स्थानीय तह जित्नेएक्लै लडेमा ५० पालिका जित्ने, स्थानीय आवश्यकता हेरेर अन्य दलसँग एकता हुँदा ८१ पालिका जित्ने, विपक्षी गठबन्धनसँग एक्लै लड्दा जम्मा २७ पालिका जित्न सक्ने रिपोर्टमा उल्लेख छ । २० चैत, २०७८4 min read Share
फेवातालको मापदण्ड : कांग्रेस ६५ मिटरकै पक्षमा, ‘भोटको राजनीति’ले बाँकी दल चुपअहिले महानगरले मापदण्ड ३० मिटर कायम गरेर बाँकी ३५ मिटरभित्र पर्ने संरचनालाई जोगाएको छ । तर, एमाले नेतृत्वको महानगरले गरेको यो निर्णयबारे राजनीतिक दल चुपचाप छन् ।२० चैत, २०७८6 min read Share
तोकियो पोखराका तालको मापदण्ड, फेवातालको ३० मिटरपोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवा, बेगनास, रुपा, गुँदे, खास्टे, न्यूरेनी, गुँदे, दिपाङ तालको मापदण्ड निर्धारण गरेको हो ।१७ चैत, २०७८5 min read Share
मनमुटावले झ्यालखाना पुगेका यौनधन्दाका तीन ‘बिचौलिया’यो यस्तो घटना हो जसले पोखरामा यौनधन्दा कसरी चलेको छ, सहमतिमै चलिरहेको व्यवसायमा मनमुटाव भएपछि कोही कसरी फसिन्छ भन्ने देखाउँछ ।१४ चैत, २०७८7 min read Share
बुढेसकालमा कलाधारको पौरख : जोत्छन् ट्याक्टर, सरकारलाई पठाउँछन् आलु र धान७८ वर्षीय कलाधार भण्डारी वर्षभर त्यो खेत कहिल्यै बाँझो रहन दिँदैनन् । उनी आफैँ कहिले धान, कहिले मकै, कहिले आलु, कहिले गहुँ लगाउँछन् । १२ चैत, २०७८7 min read Share
११ जिल्लाकै खेलकुद पदाधिकारी हटाउँदै गण्डकी सरकारयुवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले जिम्मेवारी पूरा नगरेको भन्दै उनीहरूलाई ४ चैतमा स्पष्टीकरण सोधेकाे खुलेकाे छ ।१० चैत, २०७८4 min read Share
निर्दयी ओमबहादुरः आमा मार्न साथीलाई सुपारी, आफैँ हारगुहारआमाको हत्या गरेबापत ओमबहादुरले कुमारलाई घरजग्गा बेचेपछि एक लाख रुपैयाँ दिने वाचा गरेका थिए । आर्थिक जोहो गर्न कुमार पनि राजी भए र मदिराको लहैलहैमा नौमाया निदाएका बेला हत्या गरे ।७ चैत, २०७८3 min read Share
पटके अम्बिकाः बच्चाको मुन्द्रा चोर्थिन्, बेचेर लागुऔषध किन्थिन्सञ्जिता र रेजलको मुन्द्रा पोखरा राष्ट्र बैँक चोकस्थित पञ्चासे सुनचाँदी पसलमा लगेर बेचेकी थिइन् । अम्बिकाले त्यहाँ मुन्द्रा ५९ सय रुपैयाँमा बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।७ चैत, २०७८4 min read Share
हामीबाट छुट्टिएका र एमाले केन्द्रीय नेता माओवादीमा आउँदै छन्ः प्रचण्डबाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवजस्ता नेता छुट्टिँदा माओवादी चार–पाँच टुक्रामात्रै भएको देखिए पनि माओवादी १४–१५ टुक्रा भएको प्रचण्डले बताएका थिए ।६ चैत, २०७८4 min read Share
गण्डकी सरकारमा भाग खोज्दै सांसदविहीन एकीकृत समाजवादीगण्डकी प्रदेशसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले संविधानको धारा १७० मा भएको गैरसांसद ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्थाअनुसार गण्डकी सरकारमा भाग खोजेको छ । ४ चैत, २०७८5 min read Share
पूर्वसचिवदेखि पूर्वमेयरसम्मको चर्चा, को बन्ला पोखराको मेयर ?पोखरा महानगरपालिकाकाे मेयरका लागि दर्जनभन्दा बढीले आकांक्षा देखाएका छन् । सबै पार्टीमा सम्भावित उम्मेदवारकाे चर्चा भइरहेको छ । पोखरामा मुख्यतः दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुन्छ ।२९ फागुन, २०७८9 min read Share
डेढ दशक पुरानो फाइल पल्टाउँदा प्रहरीले जब हत्या आरोपित बहराइनमा लुकेको चाल पायो हत्या आरोपित ४६ वर्षीय अशोकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा कास्की प्रहरीले मंगलबार नेपाल ल्याएको हो । २५ फागुन, २०७८5 min read Share
अस्पतालमा ओलीको भावुक सम्बोधन– दुईपल्ट मिर्गौला फेरेर म छँदै छु अध्यक्ष ओलीले दुई वर्षअघिको आफ्नो मिर्गौला प्रत्यारोपण गरेको घटना पोखराको एउटा अस्पतालमा सम्झिए । २३ फागुन, २०७८5 min read Share