अनि उठ्यो संसदमा फ्रि-फायर र पब्जी रोक्ने प्रस्तावगत वर्ष नै सर्वोच्च अदालतले पब्जीजस्ता अनलाइन गेम प्रतिबन्ध नलगाउन सरकालाइ आदेश दिए पनि संसदमा फेरि उठ्यो गेम बन्देजको मामिला१३ साउन, २०७८5 min read Share
कार्यदलले केलाउँदै छ ओली सरकारका खारेजयोग्य नियुक्तिसंवैधानिक आयोग तथा अन्य निकायमा गरिएका नियुक्ति कानुनसम्मत रहेको नरेहको केलाउँदै सरकारलाई प्रतिवेदन पेस गर्ने भएको हो ।११ साउन, २०७८4 min read Share
संसदमा जनादेश र परमादेशबारे सवाल जवाफ: देउवाले नेम्वाङलाई सोधे- धारा ७६ (५) किन राखियो ?जनादेश र परमादेशको बहस सदनमा पनि चलेको छ । शुक्रबार संसद बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री देउवाप्रति व्यंग्य गर्दै जनादेश र परमादेशको विषय उठान गर्यो ।८ साउन, २०७८6 min read Share
समावेशी र सन्तुलित संवैधानिक परिषद्का लागि उपसभामुख जरुरी, कहिले होला पदपूर्ति ?६ माघ २०७६ मा उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएयता प्रतिनिधिसभामा उपसभामुखको पद रिक्त छ ।७ साउन, २०७८6 min read Share
विघटन हुनबाट जोगियो संसद, सत्तारुढ गठबन्धन भन्छ - प्रतिगमन पराजित, जनताको जितप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएसँगै प्रतिनिधिसभा तेस्रो पटक विघटन हुनबाट जोगिएको छ४ साउन, २०७८7 min read Share
एमाले दोस्रो तहका नेताहरू भन्छन्- ओली र नेपालको 'अतिवादमा लतारिदैनौँ'अध्यक्ष ओली र नेता नेपाल दुवैको अतिवाद एकताका लागि घातक भएको निष्कर्षमा दुवै पक्षका दोस्रो तहका नेताहरू पुगेका छन् । आ-आफ्नो अडानभन्दा पनि कार्यकर्ताको सामूहिकता बुझेर एकता प्रक्रियामा आउनुपर्ने उनीहरूको सुझाव छ ।३१ असार, २०७८6 min read Share
यी कारणले सहज छैन देउवाको सत्तायात्रादेउवालाई पहिलो चुनौती भनेको संसदमा विश्वासको मत लिनु नै हुनेछ । दोस्रो– नागरिकलाई खोपको सुनिश्चितता, तेस्रो– विपक्षी गठबन्धनमा दरार पैदा हुन नदिनु हो भने चौथो चुनौती निर्वाचनको वातावरण बनाउनु हो ।२९ असार, २०७८7 min read Share
विपक्षी गठबन्धनसँग नेता नेपालको बिदाइ भेट, बदलिँदो परिस्थितिमा सहभागी हुन नसक्ने ब्रिफिङ२८ असार, २०७८5 min read Share
एमाले अन्तरसंघर्ष कार्यदलमार्फत नै अन्त्य गर्न नेताहरू सहमतसोमबार सिंहदरबारमा करिब दुई घण्टाको छलफलपछि पार्टीका आन्तरिक समस्यालाई कार्यदलमार्फत नै निष्कर्षमा पुर्याउने निर्णय भएको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका भीम रावलले बताए२१ असार, २०७८6 min read Share
यथास्थितिमा किन एमाले फर्कन चाहँदैनन् माधव नेपाल ?हस्ताक्षर फिर्ता गरेर एमालेमा प्रवेश गर्ने हतारो नगर्ने नेता नेपालले प्रस्ट पारेका छन् । पार्टी विभाजन दुवै पक्षका लागि हितकर नहुने दोस्रो तहका नेताहरूको सुझावका बाबजुद नेता नेपाल अडिग छन्- 'तत्कालकै अवस्थामा ओलीलाई स्वीकार्न सकिँदैन'२० असार, २०७८5 min read Share
संकटमा एमाले एकता : ओलीसमक्ष नेपाल नझुक्ने, नेपाललाई ओली नकुर्नेएमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आउनुपूर्व कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नगर्नेलाई एमाले मान्न नसकिने अडानमा अडिग छन् ।१९ असार, २०७८9 min read Share
ओली–नेपालकाे अडानले फुकेन एमाले कलहकाे गाँठोकेन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै गरेको हस्ताक्षर फिर्ता गर्नुपर्ने निर्देशन दिएपछि माधव नेपाल समूहले ओलीले एकता प्रक्रियामा भाँजो हालेको बताएको छ१८ असार, २०७८8 min read Share
ओली २ जेठमा फर्कन तयार हुनुका तीन कारणसाबिकको कमिटी ब्युँताउन तयार भए पनि ओली नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पक्षमै छन् । यो अडानले एकता संभव नहुने नेपाल समूहको भनाइ छ१६ असार, २०७८7 min read Share
महाधिवेशनकाे मुखमा ४० वर्ष लामाे देउवा-निधि सम्बन्धमा दरारसम्बन्ध चिसिनुमा एउटै कारण छ, सभापतिमा निधिको उम्मेदवारी घाेषणा । १३औँ महाधिवेशनमा सभापतिमा देउवालाई सघाएका निधिले त्यतिबेलै १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा सघाउनुपर्ने सर्त राखेका थिए । निधिको सर्त मानेका देउवाले अहिले सभापतिमा दोहोरिने निधो गरेसँगै उनीहरूको सम्बन्ध चिसिएको हो१४ असार, २०७८8 min read Share
कांग्रेस सभापतिमा ४७ वर्षे पारिवारिक 'लिगेसी' फर्काउन कोइरालात्रयको कसरतसुशील काेइरालाकाे निधनपछि काेइराला परिवारबाहिर पुगेकाे पार्टी कमान्ड फर्काउने कसरत सुरु भएकाे छ । कोइराला परिवारभित्रका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला यो दौडमा छन्१० असार, २०७८9 min read Share
१४औँ महाधिवेशनमा सभापति चयनका लागि निधिले अघि सारेका चार नीतिसंस्थापकका सन्तानले वैकल्पिक समूह बनाउँदै महाधिवेशनमा अघि बढ्ने विषयमा छलफल गरिरहेका छन् । गत सोमबार निधिको वैवाहिक वर्षगाँठको अवसरमा उनीहरूबीच यो विषयमा छलफल भए पनि निष्कर्षमा पुगिसकेका छैनन् ।९ असार, २०७८5 min read Share
कांग्रेस १४औँ महाधिवेशन : आफ्नै समूह मिलाउन देउवा र पौडेल दुवैलाई चुनौतीसभापति देउवाले पदमा दोहोरिने कसरत सुरुवात गरिसकेका छन् भने वरिष्ठ नेता पौडेलले पनि तयारी सुरु गरेका छन् । तर, दुवै समूहमा सभापतिको आकांक्षीको संख्या बढ्दैछ ।७ असार, २०७८6 min read Share
सभापतिमा दोहोरिने देउवाको दाउ, पुरानो वाचा तोडेर कसरी मनाउलान् निधिलाई ?पार्टीको लोकप्रियता आफ्नो कार्यकालमा खस्किएको आरोपलाई मेटाउन चाहेकाले उनले दोस्रोपटक दाबेदारी दिन थालेको उनीनिकट नेताहरू बताउँछन् ।६ असार, २०७८5 min read Share