मर्यादामा प्रश्न उठाउँदै सभामुख र एमाले, सदन खुलाउन १४ सांसद पदमुक्त हुनैपर्ने बटमलाइनएमालेले निरन्तर अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश गर्न सकेन ।२७ भदौ, २०७८6 min read Share
संसदमा उग्र एमाले, पेल्दै सत्तापक्ष, विवादमा सभामुखसदनमा निर्वाह गरेको भूमिकाका कारण सभामुख सापकोटा विवादमा तानिएका छन् । संसद बैठकमा उनले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूप्रति आक्रोश व्यक्त गरेका थिए ।२५ भदौ, २०७८5 min read Share
सत्ता गठबन्धनमै मतान्तर देखेपछि एमसीसी टाेलीकाे दाैडधुप, सहमति जुटाउन अझै चुनाैतीएमसीसीबारे सत्तारुढ दलभित्रै मतान्तर छ । नेपाली कांग्रेस एमसीसी अघि बढाउने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा अघि बढाउन नहुने पक्षमा छन् ।२४ भदौ, २०७८6 min read Share
आक्रोशमा एमाले, आवेगमा सभामुखनारा कानमा पुग्नेबित्तिकै सभामुख आवेगमा आउँछन् । उनले भन्छन्,' संविधानको धारा १ सय ५ मा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा सदनमा छलफल नहुने लेखिएको छ । संविधान पढौँ ।'२३ भदौ, २०७८6 min read Share
सभामुख र प्रतिपक्षी आमनेसामनेको संकेत१७ पुसमा प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, 'सरकारले संसदमा निर्णयार्थ प्रस्तुत गरेका कुराहरू सभामुखले प्रस्तुत नगर्ने, योभन्दा संसदीय अराजकता के हुन्छ ?'२२ भदौ, २०७८8 min read Share
सरकारलाई आफ्नो स्वाभिमानको बेवास्ता, भारतीय स्वाभिमानको चिन्ता !एमसीसीको विरोधमा भइरहेको प्रदर्शन रोक्न र दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको विरोधमा आपत्ति जनाउनुभन्दा एमसीसीका विषयमा उब्जिएका भ्रमलाई चिर्न र तुइन काट्ने एसएसबीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने जानकारहरूको सुझाव छ ।२० भदौ, २०७८6 min read Share
फुट रोक्न बनेको सहमति एमाले विभाजनपछि कार्यान्वयन, स्थायी कमिटीबाट एकताको आह्वानएमालेको अन्तरसंघर्ष समाधानका निम्ति २७ असारमा १० बुँदे सहमति तयार भएको थियो८ भदौ, २०७८5 min read Share
चौथाइवालेमार्फत मोदीले दिन खोजेका तीन सन्देशराजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेर उनले सरकारसँग सम्बन्ध सुदृढीकरण, दलहरूसँग विश्वासको वातावरण र कूटनीतिक र खुफिया एजेन्सीबाट माथि उठेर राजनीतिक रुपमा सम्बन्धको व्यवस्थापनको सन्देश दिइरहेको राजनीतिक दलका नेता तथा कूटनीतिक मामिला जानकारहरूले बताएका छन् ।८ भदौ, २०७८6 min read Share
माधव नेपालको पार्टीमा नगएका स्थायी कमिटीका ९ नेताको 'फेस सेभिङ', ओलीसँग भने- एमाले छाड्न सकिन्न७ भदौ, २०७८5 min read Share
माधव नेपालको पार्टी दर्ता हुन नदिने ओली रणनीति, दर्ता राेक्न कसैले सक्दैनः एमाले समाजवादीकेहीलाई ओली पक्षबाट नभई विगतमा नेता नेपालनिकट रहेका नेताहरुले कलंकित नबन्न र फर्किएर पार्टीभित्रैबाट संघर्ष गर्न कन्भिन्स गर्न खोजिएको छ३ भदौ, २०७८6 min read Share
नयाँ दल दर्ता गर्दा उदास देखिए नेपाल, नेताहरूको दाबी- पार्टीले उत्साह ल्याउनेछआफैँले बनाएको एमालेबाट आफैँ निक्लिनुपर्दा निराश देखिएका नेपालले एमाले समाजवादीबाट कत्तिको उत्साह ल्याउँछन् त्यो प्रतीक्षाकै विषय हो ।२ भदौ, २०७८5 min read Share
दल विभाजन अध्यादेशविरुद्ध एमाले सडकमा, जारी गर्न राष्ट्रपतिलाई सरकारको दबाबकांग्रेसका नेताहरूले समेत अध्यादेशको शासन मान्य नहुने भन्दै विरोध जनाएका छन् भने प्रतिपक्षी एमालेले सरकारले अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको छ ।१ भदौ, २०७८6 min read Share
ओली पथमै देउवा: संसद अधिवेशन अन्त्यसँगै दल विभाजन अध्यादेश ल्याउने तयारी३ साउन यताको संसद बैठकमा के-के भयो ?३२ साउन, २०७८6 min read Share
एमालेमा नेतृत्वलाई शक्तिशाली बनाउन अध्यक्ष मात्रै महाधिवेशनबाट चयन गर्ने प्रस्तावविधान अधिवेशनका लागि पेस गरिएको प्रस्तावमा अध्यक्षबाहेक अन्य पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीबाट चयन गर्ने प्रस्ताव अघि सारिएको हो ।२५ साउन, २०७८4 min read Share
कांग्रेस महाधिवेशन मंसिरमा सार्ने देउवाको तयारी, केन्द्रीय समितिमा प्रस्ताव लैजाँदैमंसिरमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारी सभापति देउवाको छ ।२४ साउन, २०७८4 min read Share
सांसदको लाेगाे लुकाएर मात्रै हिँड्ने माननीयमन्त्री र सांसदहरूले राजनीतिलाई दूषित बनाएपछि माननीयहरुको मान घटेको उनको अनुभव छ । लोगो देख्नेबित्तिकै सर्वसाधरणका शब्दले बिझाउने गरेकाले संसद र संसदीय समितिको बैठकबाट बाहिरिएपछि लोगो खल्तीमा राख्ने गरेको उनी बताउँछन्२१ साउन, २०७८6 min read Share
महाकालीमा एसएसबीले तुइन काटेको विषयमा तात्यो सदन, भारतको ध्यानाकर्षणबारे सरकार अझै मौन१९ साउन, २०७८6 min read Share
महाधिवेशनलाई केन्द्रमा राखेर सरकार र पार्टीमा यसरी गुट मिलाउँदैछन् देउवासभापतिमा दोहोर्याउनु अघि तत्कालै लाभ लिने पक्षमा धेरै नेताहरू देखिएपछि महाधिवेशनमा पदाधिकारीको प्रबल दाबेदार रहेका नेताहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती देउवामाथि थपिएको छ१८ साउन, २०७८5 min read Share