नेपाललाई प्रचण्ड र देउवाको आग्रह- ओलीको सर्वसत्तावाद अन्त्य गर्न सहकार्य नछोडौँकांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विपक्षी गठबन्धनको राजनीतिक एजेण्डामा साथ नछोड्न आग्रह गरेका छन्३१ जेठ, २०७८4 min read Share
सभामुखले बोलाएको बैठकमा विपक्षी गठबन्धनले भने- संसद र लोकतन्त्रको पक्षको लडाइँ सशक्त बनाउछौँ २८ जेठ, २०७८4 min read Share
समस्याको दलदलमा राष्ट्रिय दल : महाधिवेशनको किचलोदेखि पार्टी विभाजनको संघारसम्मकांग्रेसमा महाधिवेशनको किचलो छ । एमाले र जनता समाजवादी पार्टी विभाजनको संघारमा छन् भने माओवादी केन्द्रलाई संगठनात्मक व्यवस्थापनको समस्या छ ।२७ जेठ, २०७८12 min read Share
एमालेको एकीकृत स्वरुपमा धक्का पुग्ने संकेत, नयाँ विकल्पमा जानैपर्ने खनाल-नेपाल समूहको निष्कर्ष २३ जेठ, २०७८5 min read Share
एमालेमै रहने वा नयाँ पार्टी खोल्नेबारे छिटो निर्णय लिन खनाल–नेपालमाथि दबाब२० जेठ, २०७८6 min read Share
संवैधानिक संस्थाहरूकाे दुरुपयाेग गर्दै शक्तिमा टिकिरहने ओलीशैलीले देश असफलतातर्फनिर्वाचनको समयमा जनता चनाखो भएमा, संवैधानिक संस्थाका पदाधिकारी आफ्नो जिम्मेवारीमा इमानदार भएमा व्यवस्था र प्रणालीप्रतिको वितृष्णा हटाउन सकिने जानकारहरूको मत छ२० जेठ, २०७८10 min read Share
पर्यावरण मासेर पैसा सोहोर्ने दाउमा सरकारसरकारको यो निर्णय कार्यान्वयन भएमा २०७१ सालदेखि रोकिएको खानीजन्य पदार्थकाे निकासी खुला हुनेछ । यसले ११ खर्ब ४५ अर्ब ६२ करोड रुपैयाँको व्यापार घाटालाई न्यूनीकरण गर्नेभन्दा ज्यादा चुरेक्षेत्रको दोहनमा मलजल गर्ने जानकारहरू बताउँछन्१८ जेठ, २०७८6 min read Share
एमालेबाट निष्कासनमा परेका नेताहरू के गर्दैछन् ?एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले एकताको पक्षमा एक साताभित्र निर्णय नभए नयाँ क्रान्तिकारी पार्टी गठन गर्दै कम्युनिस्टहरूलाई गोलबद्ध गर्ने अभियानमा आफू लाग्ने प्रस्ट पारिसकेका छन् ।१७ जेठ, २०७८5 min read Share
सत्तापक्ष र विपक्षी दुवै दबाबमा, संसद पुनर्स्थापना भइहाले पनि बहुमत पुग्न कठिन१६ जेठ, २०७८7 min read Share
निर्वाचन र कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीले खोजे राष्ट्रिय सहकार्यशुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निष्पक्ष निर्वाचन र कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहकार्य खोजेका हुन् ।१४ जेठ, २०७८6 min read Share
नयाँ पार्टी घोषणा गरेर ओलीविरुद्ध सशक्त प्रतिरोध गर्ने नेपाल समूहको तयारीसाधारण सदस्यबाट निष्कासित एमालेका पूर्वअध्यक्ष खनालले नयाँ पार्टी घोषणा गर्दै केपी ओलीको प्रतिगमनविरुद्ध सशक्त प्रतिरोध गर्ने बताए१० जेठ, २०७८5 min read Share
कानुनविद्हरू भन्छन्- राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा लाग्छ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा संविधानका सबै शर्त पालना गर्नुपर्ने भनेकोमा प्रधानमन्त्री ओलीले विश्वासको विश्वासको मत नलिइकन संसद विघटन गर्दा शर्त पालना नभएकाले अवहेलना मुद्दा लाग्ने उनीहरूको भनाइ छ ।८ जेठ, २०७८5 min read Share
विपक्षी दलहरूको आक्रोश : प्रधानमन्त्री र राष्ट्रपतिको 'जालसाजी'मा मध्यरातमा संसद् विघटनयो प्रक्रियालाई विपक्षी दललहरूले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले मध्यरातमा जालसाझी गरेको आरोप लगाएका छन्८ जेठ, २०७८2 min read Share
जसपाका सांसदको समर्थनमा धारा ७६ (५) को प्रधानमन्त्रीमा दाबी गर्ने ओलीको तयारीप्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदको साथ लिएर धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबीको तयारी गरेका छन्६ जेठ, २०७८6 min read Share
संवैधानिक संस्थालाई निरन्तर चुनौती दिँदै प्रधानमन्त्री ओली, माैन अवधिमा बादलका लागि भाेट मागे५ जेठ, २०७८5 min read Share
महामारीमा जनताको हक संरक्षण गर्न चुक्याे सर्वोच्च, किन प्रयोग गरेन 'सो मोटो' ?सो मोटो सिद्धान्तअनुसार सार्वजनिक सरोकारका विषयमा कहीँ कतैबाट मुद्दा नपरे पनि आफ्नै सक्रियतामा अदालतले आदेश दिन सक्छ ।४ जेठ, २०७८7 min read Share
घृणाको तहमा पुगेका एमालेका दुई गुट सुरक्षित अवतरणको खोजीमाबादललाई जिताउन माधव नेपाल पक्षको सहयोग अपरिहार्य छ । राष्ट्रियसभामा बादलको जित सुनिश्चितता र एकतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक रुपमा दुवै पक्षले जितको दाउ हेर्नुले सुरक्षित अवतरणलाई नै इंगित गर्छ ।२ जेठ, २०७८5 min read Share
निरर्थक प्रतिपक्षीहरू : ओलीलाई विश्वास गरेनन्, विकल्प दिन पनि सकेनन्संसदीय मान्यता अनुसार सरकारले बीचमै बहुमत गुमाए अर्को विकल्प दिने तागत संसदले राख्नुपर्छ । तर, दलहरूले ओलीको विकल्प नदिएर संसदीय लोकतन्त्रलाई कमजोर बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।३० वैशाख, २०७८5 min read Share