नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न विपक्षी गठबन्धनको मागप्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावबारेको छलफलमा बोल्दै सांसदहरूले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गर्न भनेका हुन् ।२७ वैशाख, २०७८4 min read Share
'न्यायिक नैतिकताका आधारमा संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश जान मिल्दैन, आँट देखाउनुपर्छ'२५ वैशाख, २०७८4 min read Share
सत्तासंकटले ओलीलाई पुर्यायो 'बोल्ने बूढानीलकण्ठमा'प्रधानमन्त्रीले एकै ठाउँ उभिन गरेको आग्रहलाई कांग्रेसले अस्वीकार गर्यो । तैपनि बूढानीलण्ठस्थित देउवा निवासमा पुगेरै विपक्षीसँग सौहार्द छलफल गरेकाले कांग्रेस नेताहरूले कृतज्ञता व्यक्त गरे२२ वैशाख, २०७८4 min read Share
कोरोना संक्रमित र स्वास्थ्य सेवालाई जोड्दै 'कोभिड कनेक्ट'उनीहरूले १८ वैशाखदेखि कतिले सेवा पाए भन्ने तथ्याङ्क सामाजिक सञ्जालमा अध्यावधिक गर्न सुरु गरेका थिए । जसअन्तर्गत १८ वैशाखमा ५६ जनाले सोधपुछ गरेकोमा ३५ जनाले सेवा लिन सफल भए२१ वैशाख, २०७८4 min read Share
संसदमा एमसीसीबारे संकल्प प्रस्ताव ल्याउन खोज्नुका तीन कारणयो सहमति हुनुका पछि तीन कारण छन् । पहिलो, ओलीको विकल्पमा कांग्रेसलाई उभ्याउनु । दोस्रो, एमसीसी पारित गर्दा जनचासोविरुद्ध नजाने प्रमाणित गर्न र तेस्रो गठबन्धनमा उत्पन्न हुनसक्ने झगडा रोक्नु ।१४ वैशाख, २०७८6 min read Share
ओलीदेखि जसपासम्मलाई स्वास्थ्य संकटमा सत्ताकै पिरलोराजनीतिक नेतृत्वप्रति नागरिकको हेय यो हदसम्म भइसकेको छ । राष्ट्रिय राजनीतिक दलका लागि नागरिकको स्वास्थ्य सहायकझैँ देखिन्छ, प्राथमिकता सत्ता नै छ । प्रधानमन्त्री केपी ओली आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने र आफ्नै सांसदहरूले फ्लोर क्रस गर्ने चिन्तामा छन् । १३ वैशाख, २०७८6 min read Share
सत्तारुढ दलबाटै लोकतन्त्रको उपहास : संसदीय लोकतन्त्रको हुर्मत लियाे, समावेशी सिद्धान्त लत्यायाेसत्तारुढ दलले समावेशी समानुपातिक प्रतिनिधित्वकाे उपहास मात्रै गरेन, संसदीय लोकतन्त्रलाई कमजोर बनाउने कामसमेत गरेकाे छ११ वैशाख, २०७८6 min read Share
पार्टी विभाजनलाई थप बल पुर्याउँदै ओलीमहाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले माधव नेपाल पक्षीय नेताहरूलाई बाइपास गर्दै स्थायी कमिटी मात्रै गठन गरेनन्, कार्यविभाजन गर्दा उनी पक्षका नेताहरूलाई कुनै जिम्मेवारी दिएका छैनन् ।१० वैशाख, २०७८5 min read Share
अडानमै अड्कियो ओली-नेपाल वार्ताबैठकपछि नेता नेपालले वार्ता यथास्थितिमै रहेको बताए । केही दिनपछि वार्तामा बस्ने भनिए पनि मिति भने टुंगो नलागेको नेता नेपालको भनाइ छ ।९ वैशाख, २०७८4 min read Share
ओली अभिव्यक्तिका सन्देश : आफू अडिग नै रहने, विपक्षी सच्चिनैपर्नेबिहीबार सम्बोधनका क्रममा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा अवसर दिन आफू तयार रहेको बताए । आफ्नो यो लचकतालाई कमजोरी नठान्न उनले चेतावनीसमेत दिएका छन्९ वैशाख, २०७८5 min read Share
सगरमाथा आरोहणमा गएका रूसी नागरिकलाई कोरोना संक्रमण'रसियन नागरिकलाई सगरमाथा क्षेत्रबाट ल्याइएको हो । कोरोना संक्रमण देखिएपछि उनी अहिले उपचारमा छन्,' सिविक अस्पताल स्रोतले जानकारी दियो ।८ वैशाख, २०७८3 min read Share
स्पष्टीकरण प्रकरण : 'आफ्नै मनको बाघले खायो ओलीलाई''हामी आफ्नै दलका प्रधनमन्त्रीविरुद्धको प्रस्तावमा मतदान गर्ने पक्षमा कोही पनि थिएनौँ । कर्णाली प्रकरण केन्द्रमा दोहोरिनेवाला थिएन । वनको बाघले खानुअघि उहाँलाई आफ्नै मनको बाघले खायो,' सांसद झपट रावलले भने७ वैशाख, २०७८5 min read Share
ओलीको प्रतिवेदन : संसद् वैकल्पिक सरकार दिन नसक्ने बाटोमा, चुनावका लागि तयार हुनू (पूर्णपाठसहित)महाधिवेशन आयोजक कमिटिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले परिस्थितिको विश्लेषण गर्दा मुलुक ताजा जनादेशतर्फ उन्मुख भएको बताएका हुन् ।६ वैशाख, २०७८5 min read Share
कांग्रेसको अडानपछि समर्थन फिर्ताबारे लिखित निर्णय गर्दै माओवादी केन्द्रप्रदेशमा ओलीविरुद्ध मोर्चाबन्दी गरेपनि केन्द्रमा प्रधानमन्त्री ओलीको विकल्पका लागि पहिले माओवादी केन्द्रको समर्थन फिर्ता हुनुपर्ने अडानमा कांग्रेस छ ।५ वैशाख, २०७८5 min read Share
एमसीसीमा यस कारण सरकारको मरिहत्तेबालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटाले यसलाई कार्यसूचीमा नराखेर अनुचित काम गरेको मात्रै बताएनन् एमसीसी अनुमोदनको निम्ति सदनमा प्रतिनिधित्व गर्ने दलहरूसँग समर्थन पनि मागे४ वैशाख, २०७८7 min read Share
राजनीतिमा धाँजा फटाएका प्रधानमन्त्रीको एकता अपिलपात्रो बदलिएको पस्थितिमा ओलीले आफ्नो प्रवृत्ति बदले मात्रै उनले एकताका लागि गरेको पहलले सार्थकता पाउने देखिन्छ । योजना र नतिजाबीचको दुरी घटाए मात्रै उनको महत्वाकांक्षी योजनाले पूर्णता पाउनेछ । प्रधानमन्त्री आफैँले भनेझैँ मिति परिवर्तित भएको अवस्थामा स्वयंम्ले पनि प्रवृति बदल्न जरुरी छ१ वैशाख, २०७८5 min read Share
मुद्दा खेपिरहेका जसपा कार्यकर्तालाई तीन चरणमा रिहा गर्ने सरकारको तयारीजसपाका १२ सय कार्यकर्तालाई २४ वटा मुद्दा चलाइएको थियो । उनीहरूको विगो सरकारले भर्नुपर्ने सहमति भएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले बताए ।३१ चैत, २०७७4 min read Share
चार मन्त्रीको सांसद पद गुम्यो, यस्तो छ संवैधानिक व्यवस्था, सरकार के गर्ला ?सांसद पदमुक्त हुनेमा ऊर्जामन्त्री रहेका टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री रहेका प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री बनेका लेखराज भट्ट र श्रममन्त्रीको जिम्मेवारी समालेका गौरीशंकर चौधरी छन्२६ चैत, २०७७6 min read Share