अनिर्णय तोड्दै ओली फाल्न कांग्रेस तयार, अविश्वासको कसरत थाल्ने तयारीप्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको विषयमा बहस भइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ२० चैत, २०७७4 min read Share
ओली सरकारको समर्थन फिर्ता लिन माओवादी अलमलिनुमा यस्ता छन् कारणओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएर पारित नभएको अवस्थामा उनीविरूद्ध एक वर्षसम्म प्रस्ताव ल्याउन पाइने छैन । र, विश्वासको मत प्राप्त गरेनन् भने पनि परिस्थिति फेरि संसद् विघटनतिर जान सक्छ१९ चैत, २०७७8 min read Share
समर्थन फिर्ता लिने तयारीसँगै प्रचण्डको दौडधुप, देउवाले जनाए अविश्वास खोजे जसपाको साथमाओवादी केन्द्रले सरकारको समर्थन फिर्ताको निर्णय कार्यान्वयनमा नल्याएको परिस्थितिमा र अविश्वासको प्रस्ताव पारित हुने अवस्था सिर्जना नभएसम्म कांग्रेसले कुनै कदम नचाल्ने निष्कर्षमा देउवा छन्१७ चैत, २०७७6 min read Share
एमाले ब्युँतिएपछि माधव नेपालसँग रहेका तीन विकल्प ओली अध्यक्ष रहेको एमालेमा फर्कन नेपाललाई नैतिक संकट छ । उनीसँग निकै अप्रिय विकल्प पनि छ, दल त्याग गर्ने । तर, यो अप्रिय निर्णय उनले लिनेछैनन्२४ फागुन, २०७७6 min read Share
पुर्नस्थापित संसदको पहिलो बैठकमा के-के भए ?प्रतिनिधिसभा पुनर्स्थापनापछि आइतबार अपरान्ह ४ बजे सदनको बैठक राखिएको थियो । संसद् ब्यूँतिएपछिकाे पहिलो बैठकलाई निकै उत्साहजनकरूपमा सांसदहरूले लिएका थिए२३ फागुन, २०७७5 min read Share
सरकारलाई सांसदहरूले चिनेनन्, सदनमै सोधियो- यो सरकार कसको ?नेकपा प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भन्दै प्रश्न उठाएका थिए२३ फागुन, २०७७4 min read Share
कम्युनिस्ट फुटेको किन देख्न चाहन्छ कांग्रेस ?अहिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको समेत तयारी भइरहेको छ । यसका लागि प्रचण्ड-माधव समूहले कांग्रेस र जनता समाजवादीको साथ खोजिरहेको अवस्था छ । कांग्रेसको साथ नपाएको अवस्थामा अविश्वसाको प्रस्ताव पारित हुने अवस्थासमेत छैन१९ फागुन, २०७७5 min read Share
संसद्मा अविश्वासको प्रस्ताव : अघि बढाएरै छाड्छौँ : गुरुङ, रोकेरै छाड्छौँ : भट्टराई के संसद् पुनर्स्थापनाले विभाजित नेकपालाई एकै ठाउँमा उभ्याउला ? त्यसका लागि दुवै समूहले कस्तो प्रयत्न गर्लान् भन्ने विषयमा शिलापत्रकर्मी शिशिर ढकालले नेकपा ओली समूहका प्रमुख सचेतक विशाल भट्टराई र नेकपा प्रचण्ड-माधव समूहका प्रमुख सचेतक देव गुरुङसँग संवाद गरेका छन् ।१७ फागुन, २०७७8 min read Share
प्रचण्ड किन गुहार्दै छन् भारत र चीनलाई ?विश्लेषकहरूले प्रचण्डले यो गठबन्धन निर्माणमा भारत र चीन दुवैको सहयोग प्राप्तिका लागि मनोवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको आशंका व्यक्त गरेका छन्१५ फागुन, २०७७9 min read Share
ओलीले संविधान मिचे, यी नेताले इमान गुमाएप्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रधानमन्त्री केपी ओलीले शासनमा बसिरहनका लागि नैतिक आधार गुमाए । उनको कदमलाई साथ दिनेहरूले इमान मात्रै होइन राजनीतिक साखसमेत गुमाएका छन्११ फागुन, २०७७7 min read Share
अदालतको फैसलापछि पनि राजनीतिक अस्थिरता निश्चितप्रचण्ड र ओलीका परस्पर विरोधी टिप्पणीले अदालमाथि दबाब बढाउने प्रयाससँग मात्र जोडिएको छैन अदालतको फैसलापछिको परिदृश्य पनि संकेत गर्छ । भन्नलाई संवैधानिक इजलासले प्रष्ट भनेको छ- ‘बाह्य दबाब हाम्रो दिल र दिमागमा छैन ।’११ फागुन, २०७७6 min read Share
हाम्रो न्यायालय प्रधानमन्त्रीको चेतावनीले तर्सिने खालको छैन (बलराम केसीसँग कुराकानी) उहाँले अभिव्यक्ति स्वतन्त्रताको उपयोग मात्रै गर्नुभएको हो । यो अभिव्यक्तिमा प्रधानमन्त्रीको आत्मविश्वासिलो भएको मलाई लाग्दैन । अदालतबारे टिप्पणी गर्दा उहाँ संयमित हुनुपर्थ्यो९ फागुन, २०७७5 min read Share
सर्वोच्चमा पेस आफ्नै लिखित जवाफको ओलीबाट उल्लंघन, दिए ‘न्यायमा अवरोध पुर्याउने अभिव्यक्ति’८ फागुन, २०७७5 min read Share
आन्दोलन गर्नै नसक्ने गरी कंगाल भएकै हो त कांग्रेस ?‘हामीसँग अहिले पैसा नै छैन । सांसदहरूको लेबी आउन छोडेको छ । क्रियाशील सदस्यबाट पैसा उठ्न बाँकी छ । अहिले कार्यालयका कर्मचारीलाई तलब दिन समेत समस्या छ,’ कोषाध्यक्ष सीतादेवी यादवले भनिन् ।७ फागुन, २०७७6 min read Share
पार्टीको वैधानिकता जोगाउन संविधानको सहारा लिँदै कांग्रेसवर्तमान कार्यसमितिले पाँच वर्षको म्याद गुजारेको छ । कांग्रेसले फागुनमा महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर, कोरोना महामारीको कारण देखाउँदै घोषणा गरेको मितिमा महाधिवेशन गर्न कांग्रेस असमर्थ भएको छ५ फागुन, २०७७6 min read Share
संसद् ब्युँतियो र प्रधानमन्त्रीले बैठक बोलाएनन् भने के हुन्छ ?‘पुनर्स्थापित प्रतिनिधिसभाको बैठक राख्न प्रधानमन्त्री बाध्य हुनेछन् । संविधान नमानेका प्रधानमन्त्रीले अदालतलाई समेत मान्दिनँ भनेको अवस्थामा फरक कुरा हो । तर, उनलाई संसद् बैठक राख्नुको गुञ्जायस हुँदैन,’ आचार्यले भने४ फागुन, २०७७6 min read Share
दल दर्तासम्म गर्न नसकेको आयोगले गराउँला त वैशाखमै चुनाव ? आयोग बाहिर तयारी गरेको देखाउने प्रयासमा भए पनि भित्र अलमलमै देखिन्छ । र, सर्वोच्च अदालतले पनि प्रतिनिधिसभा विघटनको मुद्दा किनारा लगाइसकेको छैन । खासमा आयोगले सर्वोच्चको फैसला कुरेकोजस्ताे देखिन्छ । ३ फागुन, २०७७5 min read Share
ओली शासनका १२ काण्ड : प्रतिनिधिसभा विघटनदेखि अभिव्यक्ति स्वतन्त्रतामा अंकुशसम्मप्रधानमन्त्री केपी ओली राष्ट्रवादी छवीका रूपमा सुरुवाती कार्यकालमा लोकप्रिय थिए । तर, जब सरकार विवादास्पद कदमको दलदलमा फस्यो, बिस्तारै उनीप्रति नागरिक भराेसा टुट्दै गयो२ फागुन, २०७७15 min read Share