बानेश्वरबाट दलहरूको अपिल : अदालतले संविधान र गणतन्त्रको रक्षा गरोस्विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूले संसद् पुनर्स्थापना गर्दै संविधान र गणतन्त्रको रक्षा गर्न सर्वोच्च अदालतलाई अपिल गरेका छन्२१ पुस, २०७७4 min read Share
‘प्रधानमन्त्रीले माफियासँग मिलेर स्वास्थ्य सामग्रीमा अनियमितता गर्ने, अनि रत्नपार्कमा औषधि बेच्ने श्रमिकलाई होच्याउने ?'सत्तारुढ नेकपा विभाजन भएसँगै आयोजित विभिन्न कार्यक्रममा प्रचण्ड-नेपाल समूह र केपी ओली समूहबाट एक अर्काप्रति घृणा र आक्रोश अभिव्यक्त गर्ने प्रतिस्पर्धा चलिरहेको छ । विभाजनपछि उनीहरू राजनीतिक विषयमा कम र व्यक्तिगत आक्षेपमा ज्यादा केन्द्रित छन्२० पुस, २०७७6 min read Share
एकतामा सहजीकरण गरेका चिनियाँ उपमन्त्री नेकपा विभाजनपछि नेपाल आउनुको सन्देश के हाे ?चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले कम्युनिस्ट पार्टीमा देखिएको फुटले चीन-नेपाल सहकार्य विथोलिन सक्ने चिन्ता रहेकाले चिनियाँ पक्षले नेकपालाई मिलाउन प्रयास गर्न सक्ने बताउँछन्१२ पुस, २०७७4 min read Share
नेकपा फुटपछि कुन जिल्ला अध्यक्ष कसको पक्षमा ?नेकपा विभाजनको असर तल्लो तहसम्म पुगेको छ । जिल्ला-जिल्लामा अहिले पार्टी कार्यालय कब्जा गर्न कार्यकर्ताहरू लागि परेका छन् । ७७ जिल्ला अध्यक्षमा तत्कालीन एमालेले ४४ जिल्लामा नेतृत्व पाएको थियो भने तत्कालीन माओवादीले ३३ जिल्लामा नेतृत्व पाएको थियो९ पुस, २०७७6 min read Share
विधिको शासनका लागि संसद् पुनर्स्थापना गर्नुस् प्रधानन्यायाधीशज्यू !शम्भु थापालगायत वकिलहरूकाे माग छ, 'प्रतिनिधिसभा विघटनको निर्णय संविधानमाथिको धोका हो, यसलाई खारेज गरियोस् । प्रजातन्त्र जोगाउनुपर्ने दायित्व सर्वोच्च अदालतमा आइपुगेको छ । संविधानमाथि धोकाधडी भएको छ, प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज होस्'८ पुस, २०७७4 min read Share
नेकपामा वैधताको लडाइँ सुरु, आधिकारिकताका आ-आफ्नै दाबीअध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकअर्कालाई कारबाही गरेसँगै नेकपा विभाजनमा पुगेको हो । विभाजनसँगै आफ्नो पक्षको आधिकारिकताका लागि दुवै पक्षले दाबी गरेका छन् । नेकपामा अब कुन पक्ष वैध भन्ने लडाइँ सुरु भएको छ७ पुस, २०७७7 min read Share
ओलीविरुद्ध कारबाही सिफारिसपत्र निर्वाचन आयोग पुगेपछि के हुन्छ प्रक्रिया ?नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीलाई स्थायी समितिले कारबाही सिफारिस गरेको पत्र निर्वाचन आयोगमा पुगेको छ । स्थायी समिति सदस्य लिलामणि पोखरेलले ओलीलाई कारबाही गर्ने सिफारिस पत्र आयोगमा सोमवार औपचारिक रुपमा दर्ता गराएका हुन्६ पुस, २०७७4 min read Share
संसद् विघटनको प्रस्तावअघि ओलीले के-के गरे ?आफूले संसद विघटन गरे पनि यसविरुद्ध सर्वोच्चमा रिट पर्ने र त्यसको निर्णयले आफू अप्ठ्यारोमा पर्न सक्ने ओलीको आंकलन थियो । त्यसैले यो कदम चाल्नुअघि उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँगग पनि परामर्श गरेको श्रोतले बताएको छ५ पुस, २०७७5 min read Share
तानाशाही के हो ? ओलीको त्यो परिभाषा सुन्नुस् र यो व्यवहार हेर्नुस्मंगलबार संवैधानिक परिषद्बारे अध्यादेश जारी गरेपछि उनको सर्वसत्तावादी चरित्र फेरि उदांगिएको नेकपाका शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दलको ठहर छ । राजनीतिक विश्लेषकहरूले ओलीले प्रमुख प्रतिपक्षी दलको आरोपलाई पुष्टि गर्ने काम गरेको टिप्पणी गरेका छन्३० मंसिर, २०७७7 min read Share
कोमाबाट ब्युँझिएको कांग्रेस जागै रहला ? प्रतिपक्षीले राम्रो भूमिका निर्वाह गरेको अवस्थामा निश्चय पनि सरकार लयमा चल्न बाध्य हुनेछ । सडकबाट सरकारलाई तह लगाउने अभिव्यक्ति दिएको कांग्रेसमाथि एउटा प्रश्न उब्जिएको छ, आफ्ना माग सम्बोधन गर्न सडकलाई कहिलेसम्म प्रयोग गर्ने ?२९ मंसिर, २०७७6 min read Share
पाेडकास्टः राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओली व्यवस्थाविरुद्धको एजेण्डासामु किन निरीह ?सर्वदलीय बैठकमा राप्रपाले राजतन्त्रको माग गर्दै सडकमा भइरहेका प्रदर्शनमा आफ्नो समर्थन रहेको कुरा प्रष्ट रूपमा भनेको छ ।२३ मंसिर, २०७७3 min read Share
प्रचण्ड-माधव समीकरण नै घातक छ : हरिबोल गजुरेलविश्वासको वातावरण नबनाउने तर गलहत्याएर भए पनि निकाल्छु भन्ने तर्क र तयारीलाई त कसैले पनि मान्दैन । बहुमतको डण्डा लगाएर निकाल्छु भन्दा त अर्कोले प्रतिवाद गर्छ । सहज वातावरण बन्यो, विश्वासको वातावरण बन्यो, पार्टी र सरकारलाई नयाँ गतिमा लैजान पर्यो भन्ने चाहना उहाँमा भयो र नेताहरूले आफ्नो समीक्षा गर्नुभयो भने त्यो पनि असम्भव छैन२२ मंसिर, २०७७10 min read Share
ओली लचिलो भए भन्ने अवस्था छैन : भीम रावलसंयुक्त प्रतिवेदन सहमतिका आधारमा बन्ने कुरा हुन् । यो एक साता अधिकतम सहमतिको प्रयास हुनेछ । नेतृत्व तहमा सहमति जुट्न सकेन भने विगतमा पनि स्थायी कमिटीले समाधानको उपाय सुझाएको थियो । यस पटक पनि कमिटीबाटै केही न केही निर्णय हुन्छ२१ मंसिर, २०७७4 min read Share
नेकपा मुख्यालयमा कडा सुरक्षा, ओली आउन बाँकीस्थायी कमिटी बैठक सुरु हुनुअघि पार्टी कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतका बैठकमा यति ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थिएन ।२१ मंसिर, २०७७1 min read Share
स्थायी कमिटी बन्ला नेकपा विवाद समाधानको सूत्र ?यसपटक स्थायी कमिटीले समाधान के गर्ला भन्ने चासो कायमै छ । नेकपाका स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटीले केही न केही समाधान निकाल्ने बताएका छन् । २१ मंसिर, २०७७3 min read Share
प्रतिवेदनमाथि कमिटीमा छलफल र सहमतिको गृहकार्य सँगसँगैनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिवेदनका आधारमा संयुक्त प्रस्ताव तयारका लागि कार्यदल गठन नहुने भएपछि स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ । कार्यदल गठन गर्ने प्रस्ताव सचिवालयका बहुमत सदस्यले अस्वीकृत गरेपछि कमिटीमा छलफल र सहमतिको गृहकार्य सँगसँगै अघि बढ्ने नेताहरूले बताएका छन्२० मंसिर, २०७७5 min read Share
हम्मेसी नबोल्ने बादलको कार्यदल बनाउने प्रस्ताव !नेकपाभित्रको विवादमा अध्यक्ष केपी ओलीलाई संकट पर्दा उनले सहयोग गरिरहेका छन् । 'एक व्यक्ति एक पद'को माग राख्दै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने कुरा उठ्दा उनले घेराबन्दीमा पारेर नेतृत्वलाई अप्ठ्यारोमा पार्न नहुने मत पार्टीको सचिवालयमा बैठकमा राखेका थिए२० मंसिर, २०७७3 min read Share
ओलीले भने : प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्दिनँ, वामदेवले भने : कार्यदलमा बस्दिनँसत्तारुढ दल नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षद्वयका दुवै प्रस्ताव अध्ययन गरेर संयुक्त प्रस्ताव ल्याउन गरेको आग्रह सचिवालय बैठकले अस्वीकार गरेको छ ।२० मंसिर, २०७७3 min read Share