ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिशिर ढकाल
राजनीति
बानेश्वरबाट दलहरूको अपिल : अदालतले संविधान र गणतन्त्रको रक्षा गरोस्
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूले संसद् पुनर्स्थापना गर्दै संविधान र गणतन्त्रको रक्षा गर्न सर्वोच्च अदालतलाई अपिल गरेका छन्
२१ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘प्रधानमन्त्रीले माफियासँग मिलेर स्वास्थ्य सामग्रीमा अनियमितता गर्ने, अनि रत्नपार्कमा औषधि बेच्ने श्रमिकलाई होच्याउने ?'
सत्तारुढ नेकपा विभाजन भएसँगै आयोजित विभिन्न कार्यक्रममा प्रचण्ड-नेपाल समूह र केपी ओली समूहबाट एक अर्काप्रति घृणा र आक्रोश अभिव्यक्त गर्ने प्रतिस्पर्धा चलिरहेको छ । विभाजनपछि उनीहरू राजनीतिक विषयमा कम र व्यक्तिगत आक्षेपमा ज्यादा केन्द्रित छन्
२० पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एकतामा सहजीकरण गरेका चिनियाँ उपमन्त्री नेकपा विभाजनपछि नेपाल आउनुको सन्देश के हाे ?
चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले कम्युनिस्ट पार्टीमा देखिएको फुटले चीन-नेपाल सहकार्य विथोलिन सक्ने चिन्ता रहेकाले चिनियाँ पक्षले नेकपालाई मिलाउन प्रयास गर्न सक्ने बताउँछन्
१२ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा फुटपछि कुन जिल्ला अध्यक्ष कसको पक्षमा ?
नेकपा विभाजनको असर तल्लो तहसम्म पुगेको छ । जिल्ला-जिल्लामा अहिले पार्टी कार्यालय कब्जा गर्न कार्यकर्ताहरू लागि परेका छन् । ७७ जिल्ला अध्यक्षमा तत्कालीन एमालेले ४४ जिल्लामा नेतृत्व पाएको थियो भने तत्कालीन माओवादीले ३३ जिल्लामा नेतृत्व पाएको थियो
९ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विधिको शासनका लागि संसद् पुनर्स्थापना गर्नुस् प्रधानन्यायाधीशज्यू !
शम्भु थापालगायत वकिलहरूकाे माग छ, 'प्रतिनिधिसभा विघटनको निर्णय संविधानमाथिको धोका हो, यसलाई खारेज गरियोस् । प्रजातन्त्र जोगाउनुपर्ने दायित्व सर्वोच्च अदालतमा आइपुगेको छ । संविधानमाथि धोकाधडी भएको छ, प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज होस्'
८ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
नेकपामा वैधताको लडाइँ सुरु, आधिकारिकताका आ-आफ्नै दाबी
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकअर्कालाई कारबाही गरेसँगै नेकपा विभाजनमा पुगेको हो । विभाजनसँगै आफ्नो पक्षको आधिकारिकताका लागि दुवै पक्षले दाबी गरेका छन् । नेकपामा अब कुन पक्ष वैध भन्ने लडाइँ सुरु भएको छ
७ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीविरुद्ध कारबाही सिफारिसपत्र निर्वाचन आयोग पुगेपछि के हुन्छ प्रक्रिया ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीलाई स्थायी समितिले कारबाही सिफारिस गरेको पत्र निर्वाचन आयोगमा पुगेको छ । स्थायी समिति सदस्य लिलामणि पोखरेलले ओलीलाई कारबाही गर्ने सिफारिस पत्र आयोगमा सोमवार औपचारिक रुपमा दर्ता गराएका हुन्
६ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संसद् विघटनको प्रस्तावअघि ओलीले के-के गरे ?
आफूले संसद विघटन गरे पनि यसविरुद्ध सर्वोच्चमा रिट पर्ने र त्यसको निर्णयले आफू अप्ठ्यारोमा पर्न सक्ने ओलीको आंकलन थियो । त्यसैले यो कदम चाल्नुअघि उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँगग पनि परामर्श गरेको श्रोतले बताएको छ
५ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तानाशाही के हो ? ओलीको त्यो परिभाषा सुन्नुस् र यो व्यवहार हेर्नुस्
मंगलबार संवैधानिक परिषद्बारे अध्यादेश जारी गरेपछि उनको सर्वसत्तावादी चरित्र फेरि उदांगिएको नेकपाका शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दलको ठहर छ । राजनीतिक विश्लेषकहरूले ओलीले प्रमुख प्रतिपक्षी दलको आरोपलाई पुष्टि गर्ने काम गरेको टिप्पणी गरेका छन्
३० मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोमाबाट ब्युँझिएको कांग्रेस जागै रहला ?
प्रतिपक्षीले राम्रो भूमिका निर्वाह गरेको अवस्थामा निश्चय पनि सरकार लयमा चल्न बाध्य हुनेछ । सडकबाट सरकारलाई तह लगाउने अभिव्यक्ति दिएको कांग्रेसमाथि एउटा प्रश्न उब्जिएको छ, आफ्ना माग सम्बोधन गर्न सडकलाई कहिलेसम्म प्रयोग गर्ने ?
२९ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाेडकास्टः राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओली व्यवस्थाविरुद्धको एजेण्डासामु किन निरीह ?
सर्वदलीय बैठकमा राप्रपाले राजतन्त्रको माग गर्दै सडकमा भइरहेका प्रदर्शनमा आफ्नो समर्थन रहेको कुरा प्रष्ट रूपमा भनेको छ ।
२३ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
प्रचण्ड-माधव समीकरण नै घातक छ : हरिबोल गजुरेल
विश्वासको वातावरण नबनाउने तर गलहत्याएर भए पनि निकाल्छु भन्ने तर्क र तयारीलाई त कसैले पनि मान्दैन । बहुमतको डण्डा लगाएर निकाल्छु भन्दा त अर्कोले प्रतिवाद गर्छ । सहज वातावरण बन्यो, विश्वासको वातावरण बन्यो, पार्टी र सरकारलाई नयाँ गतिमा लैजान पर्यो भन्ने चाहना उहाँमा भयो र नेताहरूले आफ्नो समीक्षा गर्नुभयो भने त्यो पनि असम्भव छैन
२२ मंसिर, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
ओली लचिलो भए भन्ने अवस्था छैन : भीम रावल
संयुक्त प्रतिवेदन सहमतिका आधारमा बन्ने कुरा हुन् । यो एक साता अधिकतम सहमतिको प्रयास हुनेछ । नेतृत्व तहमा सहमति जुट्न सकेन भने विगतमा पनि स्थायी कमिटीले समाधानको उपाय सुझाएको थियो । यस पटक पनि कमिटीबाटै केही न केही निर्णय हुन्छ
२१ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा मुख्यालयमा कडा सुरक्षा, ओली आउन बाँकी
स्थायी कमिटी बैठक सुरु हुनुअघि पार्टी कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतका बैठकमा यति ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थिएन ।
२१ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थायी कमिटी बन्ला नेकपा विवाद समाधानको सूत्र ?
यसपटक स्थायी कमिटीले समाधान के गर्ला भन्ने चासो कायमै छ । नेकपाका स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटीले केही न केही समाधान निकाल्ने बताएका छन् ।
२१ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रतिवेदनमाथि कमिटीमा छलफल र सहमतिको गृहकार्य सँगसँगै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिवेदनका आधारमा संयुक्त प्रस्ताव तयारका लागि कार्यदल गठन नहुने भएपछि स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ । कार्यदल गठन गर्ने प्रस्ताव सचिवालयका बहुमत सदस्यले अस्वीकृत गरेपछि कमिटीमा छलफल र सहमतिको गृहकार्य सँगसँगै अघि बढ्ने नेताहरूले बताएका छन्
२० मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
हम्मेसी नबोल्ने बादलको कार्यदल बनाउने प्रस्ताव !
नेकपाभित्रको विवादमा अध्यक्ष केपी ओलीलाई संकट पर्दा उनले सहयोग गरिरहेका छन् । 'एक व्यक्ति एक पद'को माग राख्दै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने कुरा उठ्दा उनले घेराबन्दीमा पारेर नेतृत्वलाई अप्ठ्यारोमा पार्न नहुने मत पार्टीको सचिवालयमा बैठकमा राखेका थिए
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीले भने : प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्दिनँ, वामदेवले भने : कार्यदलमा बस्दिनँ
सत्तारुढ दल नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षद्वयका दुवै प्रस्ताव अध्ययन गरेर संयुक्त प्रस्ताव ल्याउन गरेको आग्रह सचिवालय बैठकले अस्वीकार गरेको छ ।
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसरी तयार भयो ओली सचिवालय बैठकमा जाने वातावरण ?
नेकपा सचिवालय बैठक सुरु हुनुभन्दा अगाडि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच २० मिनेट वार्ता भएको छ । २० मिनेटको छलफलपछि अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी हुन सहमत भएका छन्
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
12
13
14
15
Next
सर्च गर्नुहोस्