ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Mon, Apr 21, 2025
८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
खगेन्द्र संग्राैला
विचार
भेरी किनारको प्रतिरोधी गर्जन
दोहोरो मुठभेडमा दोहोरो चोटपटक लाग्छ, दोहोरो ज्यान जान्छ । तर, नवराज पक्षका छ–छ जना मारिए, तर आक्रमणकारीहरू कसैको एउटा रौँसम्म पनि झरेन । किन ? ठोरीका राम बोल्दैनन्, रुकुमका जनार्दन शर्मा भन्दैनन् ।
२१ जेठ, २०७९
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
देवता र बागी
महायज्ञ अलिबेर रोकियो । मण्डपमा विराजमान भएका पुण्यात्मा र महात्माहरू फलाहार गर्न लागे । तिनका अघिल्तिर सुनका थालीमा थरीथरीका पाकपरिकार र मेवामिष्टान्न देखेर भोका दुरात्माहरू र्याल चुहाउन थाले ।
९ जेठ, २०७९
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
एकादेशको एउटा कथा
बुद्धिमान्ले भन्यो, ‘सर्पहरू मारिइसके भनेर कसैले भन्छ भने त्यो भूल हो । ती अझै ज्युँदै छन् । सुधो रूपमा ती लुकेर बस्छन् र मौका छोपेर हामीमाथि आइलाग्छन् । छिर्के दाउले बाजी जित्छन् र हामीमाथि फेरि घोडा चढ्छन् । हामीलाई अझै बैरीका घोडा बन्न रहर पुगेको छैन र ?’
२४ वैशाख, २०७९
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
छिनछिनमा दल बदल्ने पदभक्त चैतेहरू
गणितमा तिखो दिमाग भएका केही विद्लाई मैले सोधेँ– ‘मान्यवर ! मिस्टर हृदयेश त्रिपाठी जम्मा कति पटक मन्त्री भए हुनन् ?’ विद्हरूले मलाई उल्याउँदै भने– ‘मूर्ख ! यस्तो कुरा पनि सोधिहिँड्ने ? आफू कति पटक मन्त्री भएँ भन्ने कुराको मिस्टर हृदयेश स्वयम्लाई हेक्का छैन त म ‘विद्’ कसरी भनूँ ?’
१२ वैशाख, २०७९
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
चिहानबाट स्यालको घोषणा
अनि स्यालले मुख फोर्यो – मान्छे मुला उपहासको अर्थमा मेरा आफन्त जाति–प्रजातिहरूलाई पशु भनेर पुकार्छ । तर, म भन्छु– पशुहरूमध्ये सबैभन्दा निकृष्ट पशु त मानिस नै हो । यस कुरालाई पुष्टि गर्न यी दुई हत्याको अतिरिक्त तेस्रो उदाहरण जरुरी छ र ?’
३० चैत, २०७८
23 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
सुन्दर ट्याम्के डाँडामा दैत्याकार 'विकासे खाल्डो' पुर्ने बाचा
हामी अरुहरूले समवेत स्वरमा शेर्माजीको उचित विरोधमा विरोधका आवाज मिसायौँ । त्यसपछि गाउँपालिकाका अध्यक्षले हाम्रा विरोधका स्वरहरूको प्रत्युत्तरमा बाचा गरे– ट्याम्के डाँडाको खाल्डो म पुरेरै छाड्छु । र, तलको डोजरे बाटो म मेटेरै छाड्छु । बास्, ट्याम्केमुनि चखेवामा गजपको बाचा भयो !
१६ चैत, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
जनकपुरमा एक अनामको विद्वत् प्रवचन
यहाँ पार्टी छन्, परिपाटी छैन । सरकार छ, सुशासन छैन । संविधान र कानुन छन्, न्याय छैन । बहालवाला अधिकारी छन्, जिम्मेवारीबोध छैन । यस्तो अवस्थामा रुपान्तरणको आरम्भ कहाँबाट हुने हो ?
१ चैत, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ललितकान्तको गोप्य डायरी
म एउटा पार्टीमा गा’थेँ । घरानियाँहरूको घुइँचोमा म कुनामा एक्लै बसेर राँकेपानीको चुस्की लिँदै थिएँ । दुई जना दरबारिया सेवक मलाई पुलुक–पुलुक हेर्दै साउती गर्न थाले । प्रतिगामी चोरहरू नाक मतिर सोझ्याउँदै के भन्छन्– ‘यो उग्रवादी हो !’
२१ फागुन, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
राजा महेन्द्रलाई घुमाएर 'तँ चोर’ भन्ने ताना सर्मा
आलोचनाको मापदण्डमा के सामान्य नागरिक, के राजा, ताना सर्माका लागि दुवै बराबर । कविराजा भनिने महेन्द्रको ‘उसैको लागि’ शीर्षकको गीति कविता जब छापियो, ताना सर्मा सिस्नाको मुठो बोकेर त्यसमाथि झ्वाम्मै जाइलागे । उनले त्यो हिन्दीबाट हुबहु नक्कल गरिएको नक्कली जिनिस हो भन्दिए । र, घुमाउरो पाराले महेन्द्रलाई भने– तँ चोर’ होस् !
५ फागुन, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
फगत गठबन्धन सत्य हो
गठे पार्टनरहरूमाझ सत्ताको जेको पनि भाग लाग्छ । जुँगा हेरी भाग । गठबन्धमा यी टालाटुली नारिएकै वास्तवमा पद हत्याएर भाग खान हो । ल हेर्नोस्, क्या स्वादले खाइरा’छन् !
२७ माघ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘लामाजी, तपाईंलाई सीआईडी आरोप लगाएको मोहनविक्रमजीले नै हो त ?’
निर्मल लामा गरी खाने जनताका कोखमा जन्मेका र गरी खाने जनताकै लागि बाँचेका एक कम्युनिस्ट क्रान्तिकारी सुकुम्बासी । उनले आफ्नो भागमा आफ्नो भन्ने कहिल्यै केही पारेनन् ।
१२ माघ, २०७८
48 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘सकारात्मक सोच’ ले माटाे खायाे
सन् २०१९ आयो । नभन्दै नेपाल खुला दिसामुक्त घोषित भयो । र, नमस्तेको कर्मशील जीवनको चिर सपना साकार भयो । विडम्बनावश, दिग्विजयको मुद्रामा नेपाललाई दिसा–पिसाबमुक्त घोषणा गरी यता नमस्ते जागिरबाट सधैँका लागि घर फर्के, उता दिसा चर्पीको बन्धनबाट मुक्त हुँदै फुत्तफुत्त खुला क्षेत्रमा निस्किन थाल्यो ।
१ माघ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
चोरको चिहान
क्रुद्ध भिड प्रवेशद्वार तोडर भित्र पस्यो । भित्र कसैले भनेको मैले सुनेँ, ‘मान्छेको जात खुुट्टा टेकेर उभिने जात हो । तैँले आफ्नै अतीत बिर्सेर मुन्टो टेकिस् । तँ चोर होस् । तँ पतीत होस् । तैँले हामी मान्छेका निधारमा कलङ्कको टीका लगाइस् । अब तँ छैनस् !’
१७ पुस, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कांग्रेसी व्यक्तित्वको भुसीकरण
यी विश्व हिजोसम्म शेरबहादुर कांग्रेसका प्रवक्ता थिए । यी प्रवक्ताले शेरबहादुरको अकर्मण्यता, निर्णयहीनता एवं प्रभावशून्यताको सक्दो बचाउ गरे । गुनको पैँचो तिर्न देउवाले गरे के ? बरा विश्वप्रकाशलाई आफ्नो वृत्तबाट घोक्रेठ्याक लगाए ।
२ पुस, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
स्वामी महाराज र भक्तगणको 'टक प्रोग्राम’
स्वयम्द्वारा आविष्कृत ठोरीका श्री रामका परम् भक्त श्री खड्गप्रसाह शर्मा ओली र एमाओवादीका उपरवाले मिस्टर पुष्पकमल दाहालको आस्था, चिन्तन, जीवनशैली र सामाजिक सम्बन्धमा केही फरक छ ?
२४ मंसिर, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
देउताको छायानेर
डबल बोकेर देउताको देहतिर लम्किएको उसका हात थरथरी कामे । उसका काम्दा हात सुस्तरी बालकतिर खिचिए र उसका हातको डबल बालकका छातीमा फुत्रुक्क खस्यो ।
१३ मंसिर, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
लेखक परिचयपत्रको मात्रा, भक्तिमार्गको यात्रा
लेखक परिपचयपत्रबारे कतिपय स्रष्टाहरूका मत र विमत पढेँ । मोमिलाको मतमा सुविधासहित लेखक परिचयपत्र दिए कुरो शुभ हो । सुविधारहित भए यो केवल कागजको खोस्टो हो । नयनराज पाण्डेको विमतमा यस्तो परिचयपत्रले स्रष्टाको सिर्जनशीलतालाई एकरति प्रोत्साहित गर्दैन । तसर्थ यो बेकार हो ।
४ मंसिर, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
राजनीतिका तीन भिखारी
राजनीतिमा माग्नेको प्रसङ्ग उठ्यो कि मेरा आँखासामु त्रिमूर्ति खडा हुन्छन् । कमल थापा, रवीन्द्र मिश्र र नेत्रविक्रम चन्द ‘विप्लव’ । यी तीनमध्ये कमल अगाडि छन्, रवीन्द्र कमलका पछाडि छन्, नेत्रविक्रम यी पछाडिकाका पनि पछाडि छन् । ङिच्च हाँस्दै हात पसारेर यी त्रिमूर्ति सरकारसँग माग्दाछन्- प्रभु ! जनमत संग्रह गराई पाऊँ ।
२५ कात्तिक, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
बूढो र छोरो
वसन्त ऋतुको आकाशको अनन्त उचाइतिर चढ्दै गएको सूर्यझैँ यौवन, तेज र साहसको सजीव प्रतिमूर्ति । उल्लास र सिर्जनात्मक भावनाले छताछुल्ल भएको तन्नेरी छोरो ।
१८ कात्तिक, २०७८
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
Next
सर्च गर्नुहोस्