ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Mon, Apr 21, 2025
८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
खगेन्द्र संग्राैला
विचार
अनाम पाठकलाई प्रत्युत्तर
प्रिय पाठक, तपाईंको यो अनामपनमा निहित विछट्टको विनयशीलताप्रति म नतमस्तक छु । सचेत र संवेदनशील एवं सुसंस्कृत र मुखर पाठक सदैव लेखकको असल सचेतक हो, जस्तो तपाईं हुनुहुन्छ ।
४ पुस, २०७९
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
वृद्ध योद्धाको भव्य अवसान
१७ मंसिर, २०७९
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तरुण कुममाथि विकल्पवालाको वृद्ध टाउको
खासगरी एमाले र माकेका दोस्रो पुस्ताका थुप्रा पत्रु, बुद्ध र भ्रष्टाचारीहरू हारे । यिनले दलका ख्वामित्लाई सभक्ति परिक्रमा गर्दै आफ्नो कमाउ धन्दा चलाएका थिए ।
८ मंसिर, २०७९
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
किसन र म : सङ्गत छोटो, सम्झना अमिट
हङकङे एभरेस्ट सूचना सञ्चार गर्ने माध्यम मात्र थिएन । यो त नेपालीभाषी प्रतिभाहरूलाई उभिने चौतारी दिने, तिनलाई अभिव्यक्तिको माध्यम दिने, तिनलाई हौसला दिने, तिनका रचनात्मक यत्नहरूलाई प्रेमले गोडमेल गरिदिने मायालु माध्यम पनि थियो ।
३ मंसिर, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
निकाला (कथा)
गोरेले लगाएको गाह्रोमा गणपति साहु कड्किँदै गोरेलाई गाली गर्दै थियो । त्यत्ति नै खेर उसको कम्मरमुनिको गुप्त क्षेत्रमा उपियाँले किटिक्क टोक्यो । साहु छाता तल झारेर उपियाँको सिकार गर्नतिर लाग्यो, यता गोरेले मौका छोपेर इँटाको चोसो मिलायो ।
२१ कात्तिक, २०७९
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पहिलेको तिहार, अहिलेको तिहार
बालबालिकाहरूको देउसीको कुरै बेग्लै । तिनको कुनै दाबी हँदैन । न हुन्छ तिनको कुनै घुर्की, न त घ्याक पसाराइ नै । सय–सय रुपैयाँ हातमा राखिदियो, हर्षले ती विभोर हुन्छन् । प-पाँच रुपैयाँ हातमा राखिदियो, हर्षले ती त्यति नै विभोर हुन्छन् । पाँच जनालाई सिङ्गासिङ्गै सेल दियो, खुसीले ती मखलेल हुन्छन् । एउटा सेल पाँच जनालाई बाँडिदियो, ती उति नै मखलेल हुन्छन् ।
१० कात्तिक, २०७९
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
गोलीको पीडा र पानको पात
म ठान्छु, पानपाते मानसिकता पञ्च संस्कारकै डकार हो । मात्रा भेद जरुर होला, तर म देख्छु, पञ्चदेखि अपञ्चसम्म यो व्याप्त छ । प्रजातान्त्रिक संस्कारको सबभन्दा ठूलो शत्रु यही हो– यही ‘पानको पात... ।’
२६ असोज, २०७९
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
झर्ला र खाउँलाबाट खतरा
अहो, पहिलेको सवारीको ठाँटबाँट र हुङ्कारै बैग्लै ! पहिले जब विष्णु औतारी महाराजको सवारी हुन्थ्यो, धूलिकण सरहका प्रजा नाथेहरूलाई झ्यालबाट चियाउन पनि बर्जित थियो । अहिले ? अहिलेको सवारीमा त्यस्तो विशेष के छ ? अहिले जे छ, त्यो त केवल फयाँ छ । बस्, पश्चगामीलाई जङ चल्छ ।
१६ असोज, २०७९
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
पटके मन्त्रीको आत्म–मन्थन
मेरी आमा ! त्यो दिन मेरो बेइज्जती ! उत्तेजनाको उन्मादी घोडामा सवार भएको उच्छृङ्खल भिडले मलाई घेर्यो । त्यो पनि अन्त होइन, प्रहरी जत्थाको नाकैअगाडि । मलाई घेर्नेहरूमा मेरै लाल दलका बेसोमत ठेट्नाहरू पनि थिए ।
४ असोज, २०७९
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नाम रामराजा, काम राजतन्त्रको विनाश
२०२४ सालमा रामराजा स्नातक निर्वाचनमा खडा भए । उनको दाउ थियो, संविधानको आवरणभित्र लुकेर राजनीतिक गतिविधि गर्नु । उनको चुनावी घोषणापत्रको गाँठी कुरा थियो– ‘निर्दलीय संविधानको ध्वंस ।’
२६ भदौ, २०७९
28 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कैदी र परेवा
दुवै हत्केलामा चमेली र पुतलीलाई बोकेर ऊ भनिरहेको थियो, 'तिमीहरूको संसारमा प्रेम छ, साँचो प्रेम । यहाँ पनि डाहा गर्नेहरू त होलान् तर मान्छेको संसारमा जस्तो यहाँ प्रेमका हत्यारो मैले देखिनँ । मेरो संसारमा न्यायालय छ तर न्याय छैन । तिमीहरूको संसारमा न्यायालय छैन तर न्याय छ ।'
१४ भदौ, २०७९
26 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
विलुप्त प्रदीप गिरिको यादमा
‘फुर्सद भयो कि म पढ्न थालिहाल्छु,’ प्रदीप भन्थे । पठन प्रदीपको सोख थियो, लत थियो, नशा थियो । प्रदीपका लागि पठन जीवनको पनि जीवन थियो, नित्य आलोकदायी जीवन ।
५ भदौ, २०७९
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
अजीवको जीव र निजका ‘बा’
ऋषि सरको एक प्रश्नको उत्तरमा अजीवका यी जीवले भने, ‘उमेर मात्र हेरेर हुँदैन । विचार पनि हेर्नुपर्छ । नपत्याए असी वर्षका गिरिजाप्रसाद कोइरालालाई नै हेर्नोस् न ।’
३ भदौ, २०७९
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
अघिअघि गद्दार पुष्पलाल, पछिपछि क्रान्तिकारी कामरेड
पुष्पलाललाई गद्दारको फत्तुर लगाएको आनन्दबहादुरले थियो । यो गुप्त नाम खासमा कमरेड माहेनविक्रम सिंह ‘घर्ती’ले पुष्पलालमाथि छद्म भेषमा प्रहार गर्ने मनसायले पहिरिएको छलकारी आवरण थियो ।
२० साउन, २०७९
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
झोले गठबन्धन रहे के, गए के ?
गठबन्धनको तेस्रो झोलाधारी हो– केही एकीकृत नभएको र हुने किञ्चित् लक्षण नभएको ‘एकीकृत समाजवादी’ । यो झुण्डका झोलाधारी शीर्ष पुरुष हुन्– माधवकुमार नेपाल । यो झोले झुण्डका आफ्नै दुःख छन्, यसका आफ्नै मर्का छन्, यसका आफ्नै गनगन छन् ।
१३ साउन, २०७९
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फर्केर हेर्दा (कथा)
म विद्यालय छेवैको मर्स्याङ्दीको किनारमा एउटा थोत्रो पौवामा बस्थेँ । माथि आकाश छुने कहालीलाग्दो डाँडो छ र तल फेदीमा छ आँधीबेहरीको कोलाहल बोकेर कुर्लिँदै बग्ने धमिलो मर्स्याङ्दी । पौवा चिहानघारीजस्तै चकमन्न छ र म लमतन्न सुतेको छु । बितेको जीवनको अल्लारे बैँशका उट्पट्याङ सपना र भविष्यका अलिअलि आकार लिन थालेका अस्पष्ट योजनाहरू मनमा खेल्छन् । मसँग एक पित्को ओखती छैन ।
३२ असार, २०७९
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
मौसमी सचेतक, मौसमी भुईंफुट्टा
खासमा श्री मिश्र जे हुन्, लोकले त्यो प्रत्यक्ष देख्न पायो । तर दुर्भाग्य, श्री मिश्रलाई सङ्कटकालमा राजावादी, हिन्दुवादी एवं पश्चगामी राप्रपाले पनि शरण दिएन । र, श्री मिश्रको ‘स्वतन्त्र’ राजनीतिक पथ सदाका लागि स्वर्गे भयो । मलाई लाग्छ, सबै ‘स्वतन्त्र’ भुईंफुट्टाहरूको नियति आखिर यस्तै हो
२१ असार, २०७९
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मेरो प्रिय नाटक जो हरायो
गोबरगणेश टाइपका तारा महोदयले नाटकको निहितार्थबारे मसँग केरकार गरे । प्रत्युत्तरमा मैले भनेँ, ‘यो केवल कथेको कथा हो, श्रीमान् ! जीवनको वास्तविकतासँग यसको बाह्र हात परको साइनो पनि छैन ।’ सीडीओले कन्चट कन्याए, नाक निमोठे, सुस्तरी सुस्केरा हाले र हान्ने अर्नाका आँखाले हेरेर मलाई एकपटकलाई फुकुवा गरिदिए ।
१७ असार, २०७९
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ती रामवृक्ष र यी औतारी
मित्र, यो आदर्शको जुग होइन, यो त आदर्शको बिउ जोगाउनुपर्ने जुग पो हो । बिउ जोगिइरहे, एक न एक दिन त्यो त्यसबाट वृक्ष उर्फ रामवृक्षहरू कसो नअंकुराऊलान् ?
३० जेठ, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्