ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
खगेन्द्र संग्राैला
विचार
न्यायको चीत्कार, आँसुको व्यापार
यी उत्पीडित नारीहरूलाई ‘सत्य सेवा सुरक्षणम्’ को मन्त्र जप्ने प्रहरीले आपत–विपतमा सुरक्षा देला भन्ने लाग्थ्यो, खाँचो पर्दा दिएन । जिल्लाको राजातुल्य सीडीओले दुःखमा राहत देला भन्ने लाग्थ्यो, खाँचो पर्दा दिएन ।
१ कात्तिक, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ओ महामहिम ! यो कसको लोकतन्त्र हो ?
अहिले-उही लोकमतको बाजी जित्दातिमी किन सिंहासनमा ?उही लोकमतको बाजी जित्दाऊ किन झ्यालखानमा ?
२४ असोज, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
आफ्नो जीवन, आफ्नै मर्जी
अनि मैले मनमनै मुस्कुराउँदै भनेँ, 'सरी डाक्टसा'प, हाललाई हजुरभन्दा प्रभावी डाक्टर मेरा चल्तीका दिनचर्या र लत एवं कुलत नै भए । देहमा तिनको चलखेलले गुनिलो काम गर्याे । हाललाई मेरो दामका ठाउँमा दाम बच्यो, ज्यानलाई आनन्दका ठाउँमा आनन्द प्राप्त भयो । आइन्दा के होला, देखा जायगा !
१३ असोज, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
नातिनातिनालाई खगेन्द्र संग्राैलाका दुई कविता
‘नानु म भेटिन्छु कि धर्नामाकि जुलुसमाम भेटिन्छु कि घरमाकि खोरमा म भेटिन्छु कि हाटमाकि घाटमा ।
२६ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
बिदा टुहुरे– साढे तीन क्लास पढ्ने, लाखौँ जनता पढाउने गुरु
टुहुरेले भने, ‘कमरेड, पैँसट्ठी वर्षको भएँ । सारा जिन्दगी दायाँ–बायाँ केही नहेरी पार्टी र आन्दोलनमा बित्यो । मेरो भविष्य के हुने हो ?’ प्रत्युत्तरमा कमरेड झलनाथले मुसुक्क हाँस्दै भने, ‘कमरेड, तपाईं गायक मान्छे । खुब घुम्नोस्, गाउनोस्, जनतालाई जगाउनोस्, तपाईंको भविष्य राम्रो छ ।’
१६ भदौ, २०७८
29 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
'तँलाई गोरखापत्र पढ्नु परोस्'
कवि पश्चगामीलाई सराप दिने सिलसिलामा तैँले यसो गर्नु परोस्, तैँले उसो गर्नु परोस् भन्दै आखिरमा ‘तैँले गोरखापत्र पढ्नु परोस्’ भन्थे । कविको आशयमा गोरखापत्र पढ्नु नारकीय कष्ट झेल्नुसरह थियो ।
२२ साउन, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
शेरबहादुरजीलाई स्यानो पत्र
शेरबहादुरजी, तपाईं हाम्रो ‘राम्रो शासक’ नभए पनि परिस्थितिको नाटकीय परिबन्दले ‘खराब हाम्रो शासक’ बन्न पुग्नुभएको छ । सत्ता राजनीतिमा रोज्नलाई ज्यास्ती खराबको विकल्प अपेक्षाकृत कम खराब मात्र हुँदो रहेछ क्यार । भुक्तभोगी लोकको आजसम्मको ननिको अनुभव आखिर यस्तै त छ ।
६ साउन, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
गद्दार माधव नेपाल !
माधव अडिए, र नै ओली सर सत्ताच्यूत भए । माधव अटल रहे, र नै सत्ताबाट भष्मासुर प्रवृत्ति लखेटियो । माधव लत्रिएनन्, र नै शेरबहादुरले सत्तारोहण गर्ने भर्याङ पाए । माधव कामेनन्, र नै पुष्पकमल मखलेल हुन पाए । माधवले मैदान छाडेनन्, र नै लोकका हृदयमा गाडिएको अडिरको काँडो झिकियो ।
२ साउन, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मौसुफ महेन्द्रको मुकुण्डोभित्र
अस्ति त्यो मुकुण्डोमा, हिजो त्यो मुकुण्डोमा, आज यो मुकुण्डोमा, भोलि कुन मुुकुण्डोमा ? अहो ! एक मकुण्डे औतारपछि अर्को मुकुण्डे औतार । आफ्नो रोजाइ र निजत्वको मौलिक औतारचाहिँ खोइ ? कहिले उँधोका हावाको इशारामा नाच्या छ, कहिले उँभोका हावाको इशारामा नाच्या छ । आफ्नो स्वायत्ततासहितको आफूचाहिँ खोइ ? के जीवन केवल कसैको बुख्याँचा हो ?
२२ असार, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
रूपा, बरु मर्न तयार हुनू, नझुक्नू
जातीय अहंकारकाे मनोविकार प्रकट गर्ने झुन्ड पनि वास्तवमा पीडित छ । अन्धविश्वासबाट पीडित ! अज्ञानताबाट पीडित ! मूर्खताबाट पीडित ! दुराग्रहबाट पीडित ! परम्पराले मस्तिष्कमा ठोकीठोकी थोपरेको जात–घृणाकाे संस्कारबाट पीडित !
१२ असार, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
हे ठाेरीका राम, दुर्गा प्रसाईंकाे डनगिरीका संरक्षकलाई कहिलेसम्म संरक्षण दिइरहने ?
श्री प्रसाईंले बहत्तर सालदेखि आशयपत्र नवीकरण गरेकै छैनन् । यिनको आशयपत्र बहत्तरमै गोपीक्याँच भएको छ । तैपनि बाहुबली ओलीले बीएण्डसीको निरीक्षण गरी रिपोर्ट बुझाउन अध्ययन टोलीको नाटक रचेका छन् ।
५ असार, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
मार्सीको स्वाद र नुनको सोझो
आफ्नो चौतर्फी एकाधिकार, बेलगाम स्वेच्छाचार र दुर्दम अहंकारको आत्म–विनाशकारी आगोले जल्दै सत्तामा प्रधानमन्त्री ओलीको आयु पल प्रतिपल छोटिँदो छ । जति आयु छोटिँदो छ, हताश र अत्याशले हंस हल्लिँदै गएका ओलीमा उच्छृङ्खलता र विनाशको वितण्डा त्यति नै बढ्दो छ
२९ जेठ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
घनश्यामादि कणहरूको यादमा
घनश्यामादि कणहरूको दुःखको जड निजहरूको अस्तित्वको त्रास हो । आफू बसिआएको घर जतिसुकै जर्जर, फुकिढल र दुर्गन्धित किन नहोस्, त्यो थोत्रो घर छाडेर नयाँ घर बनाउने उद्यम र जोखिमको कल्पना यिनका लागि सर्वथा असम्भव हो ।
२० जेठ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कपटकान्तको सन्दिग्ध मृत्यु
कपटप्रति भक्तिभावको उत्ताल भेल उर्लिंदा भक्तगणले मूक भावले जप्यो- हाम्रा प्रिय राजनेताको डकारै संगीतमय, हाम्रा बेजोड ख्वामित्को पादै बास्नादार !
४ जेठ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
चिन्नुहोस् लोकतन्त्रका यी दुई मलामीलाई
सत्ताधारीले मारेको र अदालतले पम्प दिएर बचाएको संसदमा इतिहासको यो चरम पीडामय घडीमा घिनलाग्दो रमिता छ । सत्ताधारी अपराधी विश्वासको मतमा फेल भएको छ । लम्पट प्रतिपक्षी बहुमतको गणितमा फेल भएको छ
२९ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
यिनले कसुर गरेकै हुन्, तर ओम्नी, सेक्युरिटी प्रेस र बालुवाटारकाे माटाे खाएजति हाेइन
यी युवाको आठ-नौ वर्षको जीवन, कडा यत्नद्वारा आर्जित ज्ञान, सीप र अनुभव पनि शून्यमा शून्य सरी बिलाइदिन्छ ? बिलाइदिन्छ भने, गाँठ्ठे, यो कस्तो राज्य हो ?
२३ वैशाख, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
काकाकुल शहर आँसु पिएर मक्ख छ
राजधानी शहर मेलम्चीको पानीमा शहीदका आँसु पिउँदै मक्ख छ । शहीद भनिने सौभाग्यबाट वञ्चित शहीदद्वय सतिश गोइत र रामकृष्ण थापामगरमाथि आश्रित प्रिय जनहरूका क्लेशयुक्त आँसु निख्रिए कि अझै बग्दै होलान् ?
१२ वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
आज कसको लोकतन्त्र दिवस ?
ओ पण्डितजी !आज कसको लोकतन्त्र दिवस हो ?
११ वैशाख, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
पहिचान सम्मान थापेपछि संग्रौलाले भने - जातिवादीहरूले पहिचान शब्दलाई विकृत बनाए [मन्तव्यसहित]
४ वैशाख, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
2
3
4
5
Next
सर्च गर्नुहोस्