मिरुनाको मुद्दामा हामी कहाँ चुक्दैछौँ ? (भिडियाे टिप्पणी)मिरुनामाथि त्यो दिन शारीरिक दुर्व्यवहार भयो । त्यसयता निरन्तर मानसिक दुर्व्यवहार भइरहेको छ । मिरुनाले आफूमाथिको दुर्व्यवहारको प्रतिवाद कसरी गर्नुपर्थ्यो भन्नेमा आ–आफ्नै धारणा हुन सक्छन् ।२० जेठ, २०७९6 min read Share
Video Comments: मिरुनाको मुद्दामा हामी कहाँ चुक्दैछौँ ? Basanta Basnet || Shilapatra ||Video Comments: मिरुनाको मुद्दामा हामी कहाँ चुक्दैछौँ ? Basanta Basnet || Shilapatra ||२० जेठ, २०७९1 min read Share
माओवादी र एसले काङ्ग्रेसलाई धुरी मानेर हिँड्दासम्म मिलन सम्भव छैन : ईश्वर पोखरेल (अन्तर्वार्ता)पाँच दल मात्र होइन, ६ दलको गठबन्धनसँग पनि हामीले भिड्नुपर्यो । एमालेलाई त सक्नै लागेका हुन् नि । एमालेलाई सके सिध्याउने, उठ्नै नदिने, टर्चलाइट लगाएर खोज्नुपर्ने भनेको होइन ?१७ जेठ, २०७९9 min read Share
कोर नेवार एरिया, कोर लिम्बू एरियाके भन्नुहुन्छ ‘कोर एरिया’ तिरका जानिफकारहरू ? हामीले एउटा–एउटा विचार चिन्तन प्रणालीको ‘कोर एरिया’ तोकेर आएका छौँ । ज्ञान–विज्ञान–संज्ञानको कोर एरिया आजको दिनमा ‘क्रस डिसिप्लिन्ड’ भइसक्यो । एउटै खाना खाएर, एउटै लुगा लगाएर, एउटै भाषा बोलेर, एउटै संगीत सुनेर कसलाई पो पुगेको छ र ?१६ जेठ, २०७९18 min read Share
बालेनले ल्याइरहेको शान्त आँधीमा एउटा मानिसको सम्झनागोविन्द नारायण भन्छन्– दुई भिन्न दायित्वको मनोवैज्ञानिक समायोजन गर्नुपर्ने चुनौती छ । तीन लाखभन्दा बढी मतदातालाई नेतृत्व गर्नका लागि तयार हुनुपर्छ । सबैको साथ लिएर अघि बढ्ने हो उहाँले ।३१ वैशाख, २०७९7 min read Share
गुरु मोहनविक्रमको गोप्य अन्तर्वार्ता, चेला बाबुरामको खुला मतदाननेपालगञ्जका अपाङ्गता भएका व्यक्तिहरूको खुला पीडामा बाबुराम भट्टराईको तस्वीरले मल्हम लगाउँदैन । बरु यो समग्र प्रक्रियालाई नै एउटा रमाइलोका रूपमा चित्रित गर्छ ।३० वैशाख, २०७९6 min read Share
बालेनका समर्थक र राष्ट्रिय झण्डाको विवेचनात्मक उत्तरबालेनले राष्ट्रिय झण्डा प्रयोग गरेर चुनावी अभियान चलाएकोमा फेसबुक, ट्वीटर विभाजित छ । कतिपयले राष्ट्रिय झण्डाजस्तो ‘पवित्र’ वस्तुलाई चुनावी स्वार्थ सेक्ने माध्यम बनाएको भनी आपत्ति जनाएका छन् । उनका समर्थक, अनि अर्को पक्षले यो एकदमै स्वाभाविक भएको तर्क गरेको छ ।२६ वैशाख, २०७९8 min read Share
के नेपाल दुईदलीय प्रणालीतर्फ जाँदैछ ?कतिपयले भने जनताकाे बहुदलीय जनवादका भाष्यकार मदन भण्डारीले ४० काे दशकमा गरेकाे बहुदलीयताकाे वकालतभन्दा एमाले भिन्न बाटाेमा जान खाेजेकाे रूपमा अर्थ लगाउन भने सक्छन्, जसकाे आधार नेताहरू स्वयम्ले दिइरहेका छन् ।२३ वैशाख, २०७९8 min read Share
के हामीलाई निर्दलीय स्थानीय सरकार चाहिएको हो ?अटेरी अभियानले शान्त तलाउमा ढुंगा फ्याँकेर ठीकै गरेको छ । अरु समूहले पनि त्यसलाई पछ्याएजस्तो देखिन्छ । याे अहिले नै लागू हुन करिब असम्भव छ, तर राम्रो कुरा जसले, जसको, जहिले सुन्दा पनि ठीकै हुन्छ१० वैशाख, २०७९7 min read Share
पल्पसा क्याफेमा थाल फ्याँकिरहेका, बम खेलाइरहेका नानीहरू१७ वर्षअघि छापिएको पल्पसा क्याफे उपन्यास सम्झिँदा अग्ला कफीगफी नारायण वाग्लेको विम्ब आउँछ । मण्डला थिएटरमा थिएटर भिलेजले प्रदर्शन थालेको पल्पसा क्याफे नाटक सम्झिँदा दर्शकले दुई सुवेदीलाई सम्झनुपर्नेछ८ वैशाख, २०७९7 min read Share
यता सत्ता गठबन्धनको किचलो, उता ‘युवासँग ओली’ ‘युवासँग म’ : जसले आयोजना गर्यो, निकै सुझबुझ र तयारीसाथ गर्यो । अरु दलहरूले पैसा खर्चेर चुनावी गीत निकाल्दै गर्दा एमालेले आज बुधबार गोदावरीमा आफ्नो निःशुल्क ब्रान्डिङ गर्यो ।७ वैशाख, २०७९8 min read Share
प्रचण्ड र माधवलाई जर्मनीकाे गठबन्धन शिक्षाप्रश्रितकाे अभिव्यक्ति बिर्साउँदै प्रचण्ड र माधवले गरेकाे गठबन्धनकाे के काम ?३ वैशाख, २०७९1 min read Share
सगरमाथाकाे उचाइ नाप्दा | च्या खानु भो ? Khimlal Gautam | Basant Basnet | Shilapatra | SE 3 |EP 17 |सगरमाथाकाे उचाइ नाप्दा | च्या खानु भो ? Khimlal Gautam | Basant Basnet | Shilapatra | SE 3 |EP 17 |२७ चैत, २०७८1 min read Share
पाेखरामा फाेटाे म्युजियम | च्या खानु भो ?Sunil Ulak with Basant Basnet | Shilapatra | SE 3 | EP 16 |पाेखरामा फाेटाे म्युजियम | च्या खानु भो ?Sunil Ulak with Basant Basnet | Shilapatra | SE 3 | EP 16 |२० चैत, २०७८1 min read Share
ओलीसँग हित्तचित्त मिलेका महन्थ फेरि देउवाकै क्याम्पमामुद्दा खेपिरहेकामा कतिपय प्रदेश सांसद, मेयर, गाउँपालिका अध्यक्षहरूसमेत छन् । देउवाले तिनीहरू माथिको मुद्दा ‘फिर्ता गरिदिन्छु’ भन्ने बचन दिएका छन् । १७ चैत, २०७८4 min read Share
देउवाको पश्चिम ढल्काइसँग झस्केको चीन फेरि वाम गठबन्धनतर्फ चीनले छिन्नभिन्न एमाले, माओवादी र एकीकृत समाजवादीलाई फेरि एक ठाउँ देख्न चाहेको छ । देउवाले यसको संकेत पाइसकेका छन् । त्यसैले उनले चालु सत्ता गठबन्धनलाई एक ठाउँ राख्न नसके फेरि कांग्रेस कमजोर हुने, माओवादी र एकीकृत समाजवादी कुनै न कुनै रूपले एमालेसँगै हुने भविष्यवाणी गरेका हुन् ।१३ चैत, २०७८7 min read Share