वीरेन्द्र र ऐश्वर्यले खप्तड बाबासँग १ घण्टासम्म के कुराकानी गरे ?खप्तड बाबाले भने– मैले नेपालमा रहेर तपस्या गरेँ, जे पनि लिएँ यहीँको लिएँ, जे पनि खाएँ यहीँको खाएँ, जे पनि पाएँ यहीँ पाएँ– अब अन्तिम घडीमा भारत गएर आफ्नो अस्तित्वलाई अपवित्र गर्न चाहन्नँ ।८ भदौ, २०८१25 min read Share
राष्ट्रसंघदेखि हेगसम्मलाई निरीह बनाएको इजरायल-प्यालेस्टाइन दुस्मनीको जड (पोडकास्टसहित)२१ साउन, २०८१29 min read Share
तीर्थ तीर्थङ्कर र तीर्थाटनको आदिभूमि नेपालयो देशको माटो, हावापानी, जैविक सम्पदा र आध्यात्मिक धरोहरको मूल्य र महत्त्वबारे जति दुवै छिमेकी देश तथा अमेरिका र युरोपलाई थाहा छ । तर, हाम्रै देशका शासक र उनीहरूका भरौटे र धुपौरेहरूलाई थाहा छैन । हामीलाई कहिलेसम्म अरुले हाम्रैबारेमा बताउने ?२९ असार, २०८१22 min read Share
कसले छर्यो मध्यपूर्वमा आतंकवादको बीउ ?गएको अक्टुबर ७ देखि फेरि सल्कियो फिलिङ्गो र सुरु भयो इजरायल–प्यालेस्टाइन युद्धको विभीषिका । अनि यसले एकपटक पुनः मध्य–पूर्वमा मात्र होइन, विश्वभर नै मडारिन लाग्यो शंका–उपशंका, पक्ष–विपक्ष र अशान्तिका काला बादलहरू ।९ मंसिर, २०८०15 min read Share
नयाँ धरतीमा उपनिवेशीकरणको स्पेनी धूर्तता र क्रूरताको त्यो कथात्यत्रो विशाल अमेरिकी महादेशमा कोलम्बसपूर्व घोडा प्रजाति नै थिएन । कोलम्बसले नै आफ्नो दोस्रो यात्रामा अमेरिकी द्वीपमा घोडा भित्र्याएका थिए ।२५ कात्तिक, २०८०23 min read Share
यसरी जन्मेको थियो अमेरिका, जसले संसारभरका मान्छेलाई तानिरहेछयुरोपका पूर्वी सभ्यताहरूसँग स्थल-मार्गबाट सम्पर्क जोडिएको थियो । अनि त्यसै समयमा इस्लामको नवोदित शक्तिको झण्डामुनि अरबहरू र तत्पश्चात् तुर्कहरूले युरोपको ढोका ढकढक्याउन सुरु गरिसकेका थिए । १६ असार, २०८०19 min read Share
उत्तरआधुनिक साहित्यमा बढ्दो काफ्काई-संसारहालसम्म कुनै पनि अंग्रेजी-नेपाली शब्दकोशमा काफ्काई शब्द र यसको अर्थलाई संकलन गरिएको छैन । यद्यपि यो लेखमा यस शब्दलाई ‘काफ्काई-संसार’ भनेर प्रयोग गरिएको छ । ३ मंसिर, २०७९29 min read Share
गुरु अर्थात् निद्राबाट जगाउनेवाला, समाजको उपचार गर्ने वैद्यऐतिहासिक र सामाजिक सन्दर्भले सनातनधर्मी हिन्दु समाजमा एउटा गुरुको स्थान अत्यन्त महत्त्वपूर्ण एवं पवित्र रूपमा रहेको छ ।२९ असार, २०७९23 min read Share
याेग अभ्यासीले जान्नैपर्ने कुरातपाईं के गर्नु हुन्छ– बाँच्नका लागि खानुहुन्छ कि खानका लागि बाँच्नुहुन्छ ? तपाईंको संवेदनशील पेट कबाडीको बोरा त होइन होला नि ?७ असार, २०७९15 min read Share
त्यो रचना, जसले ब्रिटेनलाई बालश्रमसम्बन्धी कानुन बनाउन प्रेरित गर्योसाहित्य समाजको दर्पण हो । कुनै पनि राष्ट्रको तत्कालीन समाजको जुन कुरा इतिहासले टिपेको हुँदैन, त्यो साहित्यले केलाएको हुन्छ । इतिहासले त तिथि, मिति र घटना टिप्ने हो । केही हदसम्म कारण कोट्याउने हो, परिणाम औँल्याउने हो ।१२ जेठ, २०७९19 min read Share
दसैँमा पुस्तक स्वाध्यायकुनै बेला मलाई लाग्छ, मरेपछि नर्कभित्र पस्ने बेलामा त्यसको द्वारपालले आफूले लगेका सामानहरूमध्ये तीनवटा पुस्तक मात्र लिएर भित्र जान पाउँछस् भन्यो भने म कुनकुन तीनवटा पुस्तक नर्कभित्र छिराउँथेँ होला ?२५ असोज, २०७८19 min read Share
महाशिवरात्रिमा सिद्धयोगी र राजनीतिसत्ताका नायकहरूले नेपालको इतिहासलाई गम्भीरतापूर्वक अध्ययन गरी त्यसबाट शिक्षा लिएर बुझून्, अब नेपाली जनता फेरि आफ्नो भू-भाग गुमाएर अर्को सुगौली सन्धि गर्न तयार छैनन्, न त फेरि सन् १९५० मा मोहनशमशेरले आफ्नो सत्ता जोगाउन गरेको लज्जास्पद वाणिज्य सन्ध नै गर्न तयार छन्२५ फागुन, २०७७29 min read Share
नागरिक भरोसा जोगाउन सर्वोच्च न्यायालयलाई अवसरओली आमसभामा कुर्लंदै थिए, ‘मैले गरेको संसद् विघटनको विरोध गर्नु अपराध हो ।’ उता गगन थापाले चितवनको आमसभामा पाखुरा सुर्कंदै भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओलीलाई दमकको भ्यू–टावर हेर्न पठाइनेछ’८ फागुन, २०७७27 min read Share
सधैँ स्वस्थ रहन सरल तर प्रभावशाली पवनमुक्तासन गरौँकुनै पनि आसन गर्दा त्यसका क्रियाहरूलाई दोहोर्याउनुपर्ने हुन्छ । तसर्थ नियमित अभ्यास गर्दा एउटा निश्चित संख्या जस्तो १० पटक दोहोर्याउने अथवा निश्चित समय १ मिनेटसम्म नियमित गर्नाले प्रभावकारी परिणाम प्राप्त हुन्छ२६ माघ, २०७७16 min read Share
ट्रम्पको टीठलाग्दो अवस्थाबाट नेपालका शासकले के सिक्ने ?नेपाली राजनीतिका खेलाडी र सत्तारोहीहरूले बदलिँदो विश्व परिवेश र नेपाली जनताको विकसित भएको चेतनास्तरलाई अवमूल्यन गरी सत्ता प्राप्त गर्ने र त्यसमा टिकिरहने फोहाेरी राजनीतिक खेल मात्र खेलिरहने हो भने जनताले कहाँ थान्को लगाउँछन् भन्ने शिक्षा अमेरिकी राष्ट्रपति ट्रम्पको निरीह अवस्थाबाट सिक्नु नै उत्तम हुन्छ२८ पुस, २०७७12 min read Share