हामी सुध्रियाैँ भने तिहारले तान्ने छ विश्व समुदायकाे ध्यानकागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गाई–गोरुपूजा र भाइटीका गरेर यमपञ्चक तिहारका यी पाँच पर्व समग्रमा प्रकृति, पर्यावरण, कृषि, पशुपालन, धनसम्पत्ति, ऐश्वर्य, धर्म, दर्शन र प्रेम, सद्भाव अनि सह–अस्तित्वसँग अन्योन्याश्रित रूपले जोडिएको छ२९ कात्तिक, २०७७ Share
बुद्ध धर्ममा मांसहार भित्रिएको घटनाबुद्ध धर्म अहिंस्रक धर्म हो । अष्टशीलमध्ये पहिलो नम्बरमा नै प्राणीहरूको हत्या/हिंसा नगर्ने भनिएको छ । भिक्षुहरूलाई भिक्षाटन गरेर दिनमा एक पटक मात्र भोजन गर्न भनिएको छ । भिक्षाटन गर्दा कुनै घरको अगाडि दैलोमा उभिँदा भिक्षापात्रमा गृहस्थले जे दिन्छन्, त्यसैलाई अहोभावले स्वीकार गर्न र आफूलाई त्यस दिनका लागि सम्यक भोजन गर्न पुग्ने भएपछि अर्को घरमा भिक्षाटन नगर्न भनिएको छ२३ कात्तिक, २०७७ Share
यसरी पनि मनाउन सकिन्छ दसैंपर्व मनाउँदा ऋण लिएर भएपनि खर्च गर्नैपर्ने मनोविज्ञानले नेपाली समाजलाई आक्रान्त बनाउँदै लगेको छ । धर्म, परम्परा आदिको नाममा समाजलाई रुग्ण बनाउने क्रियाकलाप निरुत्साहित गर्नु नै उत्तम हुन्छ । ९ कात्तिक, २०७७ Share
बहुउपयाेगी शवासन सिक्नुहाेस्, तर विधि पुर्याएरआधुनिक एलोपेथिक चिकित्सा विज्ञानमा पनि साध्य–दुःसाध्य रोगहरूको उपचार गर्दा प्रयोग गरिने रसायनयुक्त सिडेटिभ औषधिहरूको प्रयोजन पनि शरीर र मनलाई शिथिल गरी एन्टिबायोटिक औषधिले गर्ने रोग प्रतिरोधात्मक कार्यलाई सहज बनाउने भूमिका निर्वाह गर्नु नै हो२ कात्तिक, २०७७ Share
याेग अभ्यासीले जान्नैपर्ने कुरातपाईं के गर्नु हुन्छ– बाँच्नका लागि खानुहुन्छ कि खानका लागि बाँच्नुहुन्छ ? तपाईंको संवेदनशील पेट कबाडीको बोरा त होइन होला नि ?६ असोज, २०७७15 min read Share
आसन सिद्धिका विधिहरूआधुनिक चिकित्सा विज्ञानमा पनि यसले प्रवेश पाएको छ । आधुनिक चिकित्साशास्त्रको छुट्टै शाखाको रूपमा विकास भएको ‘फिजियोथेरापी’ विधामा योगासन र प्राणायामका धेरै विधिहरूलाई प्रवेश गराइएको छ । यद्यपि, यसका विज्ञहरूले सार्वजनिक रूपमा यसलाई स्वीकार गरेका छैनन्२६ साउन, २०७७ Share
योगको वैज्ञानिक पक्ष‘नियम’ भन्नु नै ‘आत्म-अनुशासन’ हो । आत्म-अनुशासन व्यक्तिले आर्जन गर्नुपर्ने हुन्छ । सौच, सन्तोष, तप (आत्म-संयम, धैर्य तथा दृढता), स्वाध्याय, कर्मप्रति आस्था आदि अनुशासन पालना गर्नाले आत्म-अनुशासन फलित हुन्छ१२ साउन, २०७७ Share
योगासन : आध्यात्मिक साधनाको सिँढीयोगासन राजयोगको अष्टाङ्ग मार्गको तेस्रो सिँढी हो । यस दृष्टिले यसको महत्त्वपूर्ण कार्य–भूमिका ‘समाधि’तिर अग्रसर गराउने उच्च ‘यौगिक’ अभ्यास ‘प्रत्याहार’, ‘धारणा’, ‘ध्यान’ आदिका लागि शरीरलाई ‘स्थिर’ हुन योग्य बनाउनु हो१ साउन, २०७७ Share
योगासन : वैज्ञानिक पद्धति, सधैँको आवश्यकतानियमित योगाभ्यास गर्नाले हाम्रो मेरुदण्ड सधैँ लचिलो, कोमल र स्वस्थ्य रहन्छ, हाडजोर्नीका रोगहरू टाढै बस्छन्, जसले गर्दा उमेरको प्रभाव कम हुन्छ । समग्रमा भन्दा विधि पुर्याएर नियमित योगाभ्यास गर्नाले शरीरका सबै १० वटै प्रणालीहरू सक्रिय, सबल र स्वस्थ रहन्छन्२१ असार, २०७७ Share