ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश रावल
समाचार
सुर्खेतमा गोली चल्यो, ८ घाइते, कर्फ्युु आदेश जारी (अपडेट)
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रमुख सचिव नै गैरसरकारी संस्थाको कार्यक्रम आयोजक !
कुनै कार्यक्रममा सल्लाहकार भएर तपाईंले बस्न मिल्छ ? भन्ने जिज्ञासामा प्रमुख सचिव भण्डारीले हामी कुन कार्यक्रममा बस्न मिल्छ मिल्दैन भन्ने कुरा आफूलाई कसैले सिकाउनु नपर्ने उल्लेख गरे
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा विपदबाट एक दशकमा ९ सयको मृत्यु
तथ्यांकअनुसार रुकुममा १ सय, हुम्लामा ८९, सुर्खेतमा ७१, सल्यानमा ६७, कालिकोटमा ८४, दैलेखमा ९८, डोल्पामा ५६ र मुगुमा ३६ जनाको विपदका कारणले ज्यान गएकाे छ ।
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिजनल फ्लू : चिकित्सकसहितको टोली हुम्ला जाँदै
हुम्लाकाे चंखेली गाउँपालिका–६ मासिधारा गाउँमा सिजनल फ्लुका कारणले पाँच जनाको मृत्यु भएपछि कर्णाली प्रदेश सरकारले चिकित्सकसहितको टोली पठाउन लागेको छ
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुर्खेतमा ६ महिनामै ७ सय ४८ मुद्दा दर्ता, सबैभन्दा बढी सम्बन्धविच्छेदका
जिल्ला अदालत सुर्खेतका अनुसार चालू आवको साउनदेखि पुस महिनासम्ममा कुल ७ सय ४८ मुद्दा दर्ता भएकोमा सोमध्ये सम्बन्धविच्छेदका मुद्दा मात्र २ सय २१ वटा दर्ता भएको पाइएको हो
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुर्खेतका बाढीपीडितको दोस्रो किस्ता रोकियो
कर्णाली प्रदेशको आर्थिक योजना मन्त्रालयले निकासा नदिएपछि बाढी र पहिरोबाट घरबारविहीन भएका पीडितले पाउनुपर्ने दोस्रो किस्ताबापतको रकम वितरण रोकिएको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
८ लाख घूससहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउ
जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई ८ लाख घूससहित अख्तियारले पक्राउ गरेको छ । घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले दुवै जनालाई रंगेहात पक्राउ गरिएको बताएको हो
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीका दुवै पदमा नेकपा विजयी
राष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिस्ट (नेकपा)का उम्मेदवार मायाप्रसाद आचार्य (पारसमणि) र सुमित्रा बिसी विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा नेकपा उम्मेदवारहरू विजयी भएका हुन्
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बढ्यो चुनावी चहलपहल, आचारसंहिताविपरीत नेकपाको भेला
बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन प्रचारप्रसारको समय सकिएर मौन अवधि सुरु भइसके पनि दलहरूले मतदातालाई आफूतिर तान्न अझै प्रयास जारी राखेका छन्
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सांसदको दबाबमा कार्यविधि संशोधन
कार्यविधिमा सांसदहरूले यसरी ठूला पूर्वाधारका योजनामा बजेट विनियोजन गरि बाँकी हुन आएको रकममध्ये २० लाख वा सो भन्दा बढी लागत अनुमान भएका योजना छनोट गर्नुपर्नेछ
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एमसीसी असंग्लन परराष्ट्र नीतिविपरीत : मोहनविक्रम सिंह
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महासचिव मोहनविक्रम सिंहले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मार्फत अनुदान सहयोग लिनु नेपालको असंग्लन परराष्ट्र नीतिविपरीत भएको दाबी गरेका छन्
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चार महिनादेखि नगरपालिका उपप्रमुख सम्पर्कविहीन
नगरपालिकाको उप–प्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरिवेक्षण समितिको अध्यक्ष रहेकोमा अहिले यी कामहरू अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के गर्दै छन् सुरुङ खनेर जेलब्रेक गर्नेहरू ?
२ माघ २०५८ का दिन सुर्खेत कारागारबाट ३० जना सुरुङ खनेर भाग्न सफल भएका थिए । जेलबाट सुरुङ खनेर जेल ब्रेक गर्नेमा १५ जना तत्कालीन माओवादी पार्टीप्रति आस्था राख्ने विद्यार्थी नेताहरू थिए । १५ जना अन्य सर्वसाधारण थिए
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रिङरोड बनाउन अनुमतिविनै काटियो रूख
सुर्खेतको वीरेन्द्रनगर–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले रिङरोडका नाममा जंगल फडानी गरेको छ । वीरेन्द्रनगर नगरपालिकाभित्र बन्न लागेको रिङरोड नाममा रुख फडानी गरेको हो
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीमा छाउगोठ भत्काउने अभियान
कर्णाली प्रदेशका विभिन्न जिल्लामा छाउगोठ भत्काउने अभियान थालिएको छ । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा छाउगोठ भत्काउने अभियान थालिएको हो
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कालीकोटको आगलागी बस्ती एक वर्षपछि पुनःनिर्माण
कालिकोटको पलाँता गाउँपालिका–१, खाडा गाउँको न्यौपाने बस्तीको एक वर्षपछि पुनःनिर्माण भएको छ ।
१४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डोजर पाउने लोभमा करारमा २ करोडको योजना ठेक्का
सडक निर्माणमा त्यति धेरै रकम खर्च नहुने भएकाले एक स्थानीयमार्फत २२० सीसीको डोजर खरिदका लागि सम्झौता गराएर योजनाको रकम बढाउँदै निर्माण कम्पनीसँग सडक निर्माणको सम्झौता गरेको गाउँपालिका स्रोतले जनाएको छ
१० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको
कर्णाली सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कालिकोटबाट सुरु गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कालिकोटबाट लागू भएको घोषणा गरे
१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
४ सय ८० मेगावाटकाे फुकोट कर्णाली आयाेजनाकाे काम अघि बढ्याे
त्यसका लागि ३० अर्ब बजेट नेपाल सरकार, कर्मचारी सञ्चय कोषबाट प्राप्त हुनेछ भने बाँकी ७० अर्ब बजेट अन्य दातृ निकायबाट लिनुपर्ने आवश्यकता रहेको प्रमुख वाइबाले बताए
२६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
17
18
19
20
Next
सर्च गर्नुहोस्