सुर्खेतमा गोली चल्यो, ८ घाइते, कर्फ्युु आदेश जारी (अपडेट)जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए१४ माघ, २०७६ Share
प्रमुख सचिव नै गैरसरकारी संस्थाको कार्यक्रम आयोजक !कुनै कार्यक्रममा सल्लाहकार भएर तपाईंले बस्न मिल्छ ? भन्ने जिज्ञासामा प्रमुख सचिव भण्डारीले हामी कुन कार्यक्रममा बस्न मिल्छ मिल्दैन भन्ने कुरा आफूलाई कसैले सिकाउनु नपर्ने उल्लेख गरे१४ माघ, २०७६ Share
कर्णालीमा विपदबाट एक दशकमा ९ सयको मृत्युतथ्यांकअनुसार रुकुममा १ सय, हुम्लामा ८९, सुर्खेतमा ७१, सल्यानमा ६७, कालिकोटमा ८४, दैलेखमा ९८, डोल्पामा ५६ र मुगुमा ३६ जनाको विपदका कारणले ज्यान गएकाे छ ।१३ माघ, २०७६ Share
सिजनल फ्लू : चिकित्सकसहितको टोली हुम्ला जाँदैहुम्लाकाे चंखेली गाउँपालिका–६ मासिधारा गाउँमा सिजनल फ्लुका कारणले पाँच जनाको मृत्यु भएपछि कर्णाली प्रदेश सरकारले चिकित्सकसहितको टोली पठाउन लागेको छ११ माघ, २०७६ Share
सुर्खेतमा ६ महिनामै ७ सय ४८ मुद्दा दर्ता, सबैभन्दा बढी सम्बन्धविच्छेदकाजिल्ला अदालत सुर्खेतका अनुसार चालू आवको साउनदेखि पुस महिनासम्ममा कुल ७ सय ४८ मुद्दा दर्ता भएकोमा सोमध्ये सम्बन्धविच्छेदका मुद्दा मात्र २ सय २१ वटा दर्ता भएको पाइएको हो१० माघ, २०७६ Share
सुर्खेतका बाढीपीडितको दोस्रो किस्ता रोकियोकर्णाली प्रदेशको आर्थिक योजना मन्त्रालयले निकासा नदिएपछि बाढी र पहिरोबाट घरबारविहीन भएका पीडितले पाउनुपर्ने दोस्रो किस्ताबापतको रकम वितरण रोकिएको छ१० माघ, २०७६ Share
८ लाख घूससहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउजाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई ८ लाख घूससहित अख्तियारले पक्राउ गरेको छ । घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले दुवै जनालाई रंगेहात पक्राउ गरिएको बताएको हो१० माघ, २०७६ Share
कर्णालीका दुवै पदमा नेकपा विजयीराष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिस्ट (नेकपा)का उम्मेदवार मायाप्रसाद आचार्य (पारसमणि) र सुमित्रा बिसी विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा नेकपा उम्मेदवारहरू विजयी भएका हुन्९ माघ, २०७६ Share
बढ्यो चुनावी चहलपहल, आचारसंहिताविपरीत नेकपाको भेलाबिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन प्रचारप्रसारको समय सकिएर मौन अवधि सुरु भइसके पनि दलहरूले मतदातालाई आफूतिर तान्न अझै प्रयास जारी राखेका छन्८ माघ, २०७६ Share
सांसदको दबाबमा कार्यविधि संशोधनकार्यविधिमा सांसदहरूले यसरी ठूला पूर्वाधारका योजनामा बजेट विनियोजन गरि बाँकी हुन आएको रकममध्ये २० लाख वा सो भन्दा बढी लागत अनुमान भएका योजना छनोट गर्नुपर्नेछ८ माघ, २०७६ Share
एमसीसी असंग्लन परराष्ट्र नीतिविपरीत : मोहनविक्रम सिंहनेपाल कम्युनिस्ट पार्टी (मसाल) का महासचिव मोहनविक्रम सिंहले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मार्फत अनुदान सहयोग लिनु नेपालको असंग्लन परराष्ट्र नीतिविपरीत भएको दाबी गरेका छन्७ माघ, २०७६ Share
चार महिनादेखि नगरपालिका उपप्रमुख सम्पर्कविहीननगरपालिकाको उप–प्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरिवेक्षण समितिको अध्यक्ष रहेकोमा अहिले यी कामहरू अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए७ माघ, २०७६ Share
के गर्दै छन् सुरुङ खनेर जेलब्रेक गर्नेहरू ?२ माघ २०५८ का दिन सुर्खेत कारागारबाट ३० जना सुरुङ खनेर भाग्न सफल भएका थिए । जेलबाट सुरुङ खनेर जेल ब्रेक गर्नेमा १५ जना तत्कालीन माओवादी पार्टीप्रति आस्था राख्ने विद्यार्थी नेताहरू थिए । १५ जना अन्य सर्वसाधारण थिए२ माघ, २०७६ Share
रिङरोड बनाउन अनुमतिविनै काटियो रूखसुर्खेतको वीरेन्द्रनगर–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले रिङरोडका नाममा जंगल फडानी गरेको छ । वीरेन्द्रनगर नगरपालिकाभित्र बन्न लागेको रिङरोड नाममा रुख फडानी गरेको हो२८ पुस, २०७६ Share
कर्णालीमा छाउगोठ भत्काउने अभियानकर्णाली प्रदेशका विभिन्न जिल्लामा छाउगोठ भत्काउने अभियान थालिएको छ । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा छाउगोठ भत्काउने अभियान थालिएको हो२१ पुस, २०७६ Share
कालीकोटको आगलागी बस्ती एक वर्षपछि पुनःनिर्माणकालिकोटको पलाँता गाउँपालिका–१, खाडा गाउँको न्यौपाने बस्तीको एक वर्षपछि पुनःनिर्माण भएको छ ।१४ पुस, २०७६ Share
डोजर पाउने लोभमा करारमा २ करोडको योजना ठेक्कासडक निर्माणमा त्यति धेरै रकम खर्च नहुने भएकाले एक स्थानीयमार्फत २२० सीसीको डोजर खरिदका लागि सम्झौता गराएर योजनाको रकम बढाउँदै निर्माण कम्पनीसँग सडक निर्माणको सम्झौता गरेको गाउँपालिका स्रोतले जनाएको छ१० पुस, २०७६ Share
बैंक खाता छोरीको, सुरक्षा जीवनभरिकोकर्णाली सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम कालिकोटबाट सुरु गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कालिकोटबाट लागू भएको घोषणा गरे१ पुस, २०७६ Share