तारे होटलमा अर्ग्यानिक सम्मेलन, किसानको गुनासो‘तारे होटलमा किसानका नाममा करोडौँ रुपैयाँ लगानी गर्नेभन्दा किसानलाई अनुदान दिए कृषि उत्पादनका वस्तुमा वृद्धि हुने थियो’, उनले भने, ‘किसानका नाममा ठूलाबडाले नै ठग्ने काम गरेका छन्'८ फागुन, २०७६ Share
कर्णालीमा स्थानीय खाद्यान्नको माग बढ्दो, उत्पादन घट्दोकर्णालीमा घुम्न आउने पर्यटकहरूले स्थानीय रातो मार्सी धानको चामल, चिनो, कागुनो, कोदोलगायतका कर्णालीमा पाइने खाद्यान्नबाट बनेका खानाको माग उच्च जनसंख्या वृद्धि र युवाहरूको पलायनले उत्पादन घट्दै गएको हो६ फागुन, २०७६ Share
सरकारी वनको जग्गामा निजीक्षेत्रको रजाइँवनको जग्गामा व्यक्तिले धमाधम घर टहरा बनाइरहेका छन् भने केहीले दिनप्रतिदिनजग्गा अतिक्रमण गरिरहेका छन्५ फागुन, २०७६ Share
गाउँमा सिंहदरबार नभेटेपछि...आरनका लागि लगाएको टिनको छाप्रोले न घाम रोक्न सक्छ, न पानी, तैपनि यस छाप्रोमा दैनिकी गुजार्नुको अर्को विकल्प पनि छैन उनीसँग३ फागुन, २०७६ Share
जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई निःशुल्क २० किलो चामलकर्णालीमा जन्म र मृत्युमा चामल दिने निर्णय भएको तीन आर्थिक वर्षमा डोल्पाबाट एक जनाले मात्र लिएका छन् । डोल्पामा आर्थिक वर्ष २०७३/०७४ एक जनाले जन्ममा चामल लिएको खाद्य संस्थान डोल्पाले जनाएको छ२ फागुन, २०७६ Share
कर्णाली प्रदेशमा विषादी परीक्षण प्रयोशाला स्थापना हुँदैकर्णाली प्रदेशमा भित्रिने विषादीयुक्त खाद्य बस्तु तथा रसायनिक मलको नियन्त्रण गर्नका लागि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई ठाउँमा प्रयोगशाला स्थापना गर्ने भएको छ२८ माघ, २०७६ Share
कोटबाडा विमानस्थलको कथाः परीक्षण उडानमै ३६ वर्ष३६ वर्षदेखि निर्माणाधीन कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमै सीमित भएको छ२७ माघ, २०७६ Share
पर्यटकीय सम्भावना, त्रिवेणी पाटनत्रिवेणी पाटन, बडिमालिका र रामारोशन ताल क्षेत्र आसपासका क्षेत्रलाई समेटर संरक्षित क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारहरूले तयारी थालेका छन्२५ माघ, २०७६ Share
'कर्णाली प्रदेशलाई कुन तत्वले चलाइरहेको छ ?'कर्णाली प्र्रदेशको पाँचौं हिउँदे अधिवेशनमा पहिलो बैठकमा प्रतिपक्षी दलका सांसद मात्र नभएर सत्तापक्षका सांसदले समेत सरकारको काम कार्बाहीप्रति असन्तुष्टि जनाएका छन्२४ माघ, २०७६ Share
३७ पदका लागि १३ सयको आवेदन, जेटीए पढेर तरकारी खेतीकर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा ३७ जना कर्मचारीको करारमा कर्मचारी भर्नाका लागि आह्वान विज्ञापनमा एक हजार २ सय ५८ जनाले आवेदन दिएका छन्२४ माघ, २०७६ Share
बसपार्क विवादः विपक्षीलाई प्रमाण पेस गर्न आदेशपुस २० गते खोलिएका बोलपत्रमध्ये नगरपालिकाले सबैभन्दा बढी मासिक ३१ लाख राजस्व तिर्ने फर्म स्वीकृत गरेको थियो । बसपार्क सञ्चालन गर्नेले ५४ सटर, ग्यारेज, रेष्टुरेण्ट भाडाका साथै प्रवेश र पार्किङलगायतका शुल्क उठाउन पाउनेछ२३ माघ, २०७६ Share
दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमाभूगोल र ठाउँका आधारमा खेलकुदका ठूला संरचना निर्माण हुने, जिल्ला सदरमुकाम र स्थानीय तहहरूले दशाैँ राष्ट्रिय खेलकुदका संरचना निर्माण गर्न आवश्यक रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ२२ माघ, २०७६ Share
कर्णाली प्रदेशसभाका दुई वर्षः प्रदेशसभा र सरकार दुवै गैरजिम्मेवारकर्णाली प्रदेशमा अझै विषयगत समितिका सभापति चयन भएका छैनन् । अहिले पनि जेष्ठ सदस्यले नै अध्यक्षता गरी समितिको बैठक गर्दै आएका छन् । जेष्ठताका आधारमा पहिलो बैठकमा सभापतिमा चयनहरु पनि अहिले पनि समितिका सभापतिका रुपमा काम गरिरहेका छन्२१ माघ, २०७६ Share
एक सिलिन्डर ग्यास भर्न साढे १२ हजार !सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा ग्यासको बिक्री बढेको छ । लामो समयसम्म हिमपात भएको कारण दाउराको समस्या हुँदा महँगो ढुवानी भएर आएको ग्याँसको बिक्री स्थानीय व्यापारीले महँगोमा बिक्री गर्ने गरेको सिमकोट बजारकी मधु बस्नेतले बताइन्२१ माघ, २०७६ Share
अख्तियारमा दैनिक भ्रष्टाचारका मुद्दा, स्थानीय तहका उजुरी बढीअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक भ्रष्टाचारका दुईवटा मुद्दा दर्ता हुने गरेका छन्२० माघ, २०७६ Share
कर्णालीका ७० प्रतिशत नागरिक स्थानीय तहबाट असन्तुष्टस्थानीय तहले दिने सेवा प्रवाह, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध परेका उजुरी, विकास निर्माणका काममा उपभोक्ता समितिमार्फत हुने गरेको अनियमिता, स्थानीय तहले प्रक्रिया नपुर्याई गरेको कामका आधारमा कर्णालीका नागरिक बढी असन्तुष्ट भएको हुन सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले बताए ।१९ माघ, २०७६ Share
भत्काइए दुई हजार छाउगोठकर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट र सल्यान जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेकाे छ । पश्चिम रुकुम, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा जनचेतनामूलक अभियान जारी छ ।१८ माघ, २०७६ Share
कर्णालीका ज्यानमारा सडक: हरेक तीन दिनमा एककाे मृत्युकर्णालीमा सवारी दुर्घटनाको दर हेर्दा हरेक तीन दिनमा एक जनाको ज्यान जाने गरेको छ । ६ महिनाको अवधिमा भएका दुर्घटनामा ६० जनाको मृत्यु भएको छ । यी दुर्घटनामा परी दुई सय १३ जना घाइते भएका छन्१६ माघ, २०७६ Share