कोरोना संक्रमित युवतीसँगै आएका युवक सुर्खेतमा भेटिएकोरोना संक्रमित किशोरीसँगै हवाई यात्रा गरेका एक युवक सुर्खेतमा भेटिएका छन् । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया एक किशोरी चढेको विमानमा नै सुर्खेतका ती युवा आएका थिए१२ चैत, २०७६ Share
'लकडाउन'को दोस्रो दिन : वीरेन्द्रनगर सुनसान, मजदुर काममा व्यस्त (फोटो फिचर)मंगलबारदेखि भएको ‘लकडाउन’ कारण वीरेन्द्रनगर बजार पूर्णरूपमा बन्द रहेको छ । ‘लकडाउन'का कारण वीरेन्द्रनगर बजारमा सुनसान बनेको छ ।१२ चैत, २०७६ Share
वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा ४ सय बेडकाे क्वारेन्टाइन कक्ष निर्माण सुरुकोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा क्वारेन्टाइन कक्ष स्थापनाको काम सुरु भएको छ१० चैत, २०७६ Share
काेही बिरामी भए १११० मा कल गर्नुहोस्कर्णाली प्रदेश सरकारको उच्चस्तरीय अनुगमन समितिको बैठकले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो९ चैत, २०७६ Share
कालीकोटमा नुन लिनेको भीड बढ्याेहालैका २-३ दिनदेखि हजारौँको संख्यामा सर्वसाधारण खाद्यान्न तथा नुन लिन आउन थालेका छन्९ चैत, २०७६ Share
खर्च मापदण्ड मिचेर सभामुखलाई पौने दुई करोडको गाडीकर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीको लागि कर्णाली प्रदेशसभा सचिवालयले करिब पौने दुई करोडको बिलासिताको गाडी खरिद गरेको छ४ चैत, २०७६ Share
कोरोनाको त्रासले मानसरोवर जाने यात्रु नै आएनन्कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मानसरोवर जाने एक जना तीर्थयात्री गएका छैनन् । फागुनबाट सुरु हुने मानसरोवर तीर्थयात्रा यसवर्ष कोभिड–१९ भाइरसको त्रासका कारणले कम भएको हो२४ फागुन, २०७६ Share
कर्णालीका सीमा नाकामा हेल्थ डेस्क राखिनेकर्णाली प्रदेश सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई र सुर्खेत विमानस्थलमा हेल्थ डेस्क राख्न लागिएको हो२० फागुन, २०७६ Share
तीन तहका सरकारको समन्वय नहुँदा विकासमा समस्याविकास निर्माणका योजनामा तीन तहको समन्वय नहुँदा डुब्लिकेसनको खतरा बढेको सांसदहरूले बताएका छन्२० फागुन, २०७६ Share
नक्कली विद्यालयका नाममा लाखौँ रकम निकासागाउँपालिकाले स्थापना गर्ने भनेको आवासीय विद्यालय समावि र टी–सर्ट छपाइ भएको श्री शहीद स्मृति नमुना आवासीय माध्यमिक विद्यालय थिर्पु पलाँता– ९ कतै पनि दर्ता छैनन्१९ फागुन, २०७६ Share
म्याराथनका खेलाडी जन्माउँदै ‘हिम चितुवा’३ घन्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान गिनिज बुक अफ द वल्र्ड रेकर्डमा लेखाए । तर, दुःखद कुरा, सन् २००२ मा भने सोही म्याराथनमा इन्ट्री शुल्क तिर्न सकेनन् र खेलमा सहभागिता जनाउन पाएनन्१७ फागुन, २०७६ Share
कर्णालीका उत्तरी नाकामा कोराेना भाइरसको त्रासकर्णाली प्रदेशका उत्तरी क्षेत्रमा बस्ने नागरिकहरुमा कोरोना भाइरसको त्रास बढेको छ । चीनसँग सीमा जोडिएका जिल्लामा चीनको आवातजावत बढी हुने भएकाले कोरोना भाइरसको त्रास बढेको हो१५ फागुन, २०७६ Share
सामाजिक सुरक्षा कोषमा कर्णालीबाट सबैभन्दा कम रोजगारदाता कम्पनी दर्तासरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको दुई वर्ष बित्न लाग्दा कर्णालीबाट थोरै मात्र रोजगारदाता कम्पनी दर्ता भएका छन्१४ फागुन, २०७६ Share
पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय बन्नेगत आर्थिक वर्षमा नै पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि बजेट विनियोजन गरेर विश्वविद्यालयका प्राविधिक, अवधारणाका विषयमा अध्ययन, अनुन्धान गरिएको सामाजिक मन्त्रालयले जनाएको छ१४ फागुन, २०७६ Share
प्रदेश सरकारले सहुलियत ब्याजमा कृषि ऋण दिनेकर्णाली प्रदेश सकारले ‘व्यवसायिक कृषि तथा पशुपन्छीपालनका सहुलियत ब्याजमा कृषि ऋण दिने कार्यक्रम कार्यविधि, २०७६’ पारित गरेको छ१३ फागुन, २०७६ Share
बरातु गाउँको कृषि क्रान्तिगाउँमा २२ वर्षदेखि अर्गानिक कृषि खेती गर्दै आएका अजबहादुर गिरीले कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश बनाउने भनेर ल्याएको नारा आफूहरूलाई थाहा नभएको बताए१० फागुन, २०७६ Share
कर्णालीमा उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनकर्णाली प्रदेशमा ठूला उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि काम बढेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सम्भाव्यता अध्ययनको थालनी गरेको हो९ फागुन, २०७६ Share