ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रमेश रावल
समाज
कर्णालीमा मानसिक रोग भयावह बन्दै
साउन महिनामा ४ सय ३९, भदौ महिनामा ३ सय ७३, असोज महिनामा १ सय ६१, कात्तिक महिनामा २ सय ८८ र मंसिरमा ३ सय दुई जना मानसिक रोगकाबिरामीको उपचार भएको अस्पतालले जानकारी दिएको छ ।
२४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पेट दुखेपछि गर्भवती महिलाको हेलिकाेप्टरबाट उद्धार
सामान्य अवस्थामा बिरामी रहेकी बिकको थप उपचारका लागि प्रदेश अस्पतालमा पुर्याइएको र यहाँ उपचार गर्दा सुत्केरी ब्यथा नलागेको अवस्थामा नै रिफर गरिएको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपिरटेन्डेन्ट डा. डम्बर खड्काले बताए
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीलाई दुवै मिर्गौला दिन्छु भन्ने व्यक्ति अपहरण र हत्यामा संलग्न भगौडा आर्मी
शाहीले १० वर्षअघि बाँकेका राजु धिताललाई बन्धक बनाएर हत्या गरेका थिए । जिल्ला अदालत बाँकेले २ फागुन २०६७ मा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद तथा थप शरीर अपहरण र बन्धक मुद्दामा १५ वर्ष कैद तथा २ लाख रुपैयाँ जरिमाना तोक्दै कारागार पठाएको थियो ।
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सल्यानमा नेकपाका धर्मे बुढा विजयी
सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाले फराकिलो जित हात पारेका छन्
१४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मापसे गरेर टिपर कुदाउँदा चार जनाको ज्यान गयो, घाइतेको २० घण्टापछि बल्ल उद्धार
‘दुर्घटनास्थलको कच्ची सडक खण्डमा दुई पटक सडकको उत्तरी र दक्षिणी भागमा ट्रिपर ठोकिएको र तेस्रो पल्ट दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको छ,’ उनले भने, ‘अनियन्त्रित तरिकाले कुदाएकै कारण दुर्घटना भएको हाे ’
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
सारङ्गी रेटाैला, सकें भने माेवाइल किनाैंला ...
उनी आजभन्दा पचास वर्षअघि जसरी नै सारङ्गी बोकेर आधुनिक बन्दै गरेको वीरेन्द्रनगर बजारमा पसल पसलमा गाउँदै हिँड्छन् ।
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सहिद परिवारको माग– ‘मुख्य मन्त्रीज्यू, कम्तिमा शालिक बनाइयोस्’
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश स्थापनार्थ भएको आन्दोलनमा सहिद भएका परिवारले सम्झिनका लागि सहिदको शालिक बनाइदिन आग्रह गरेका छन्
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्राथमिकतामा कर्णालीका उत्तरी नाका, काम भने सुस्त
चीन सरकार हिल्सा नाका खोल्न तयार भएको छ । नाक्चेलाग्ना र मोरिल्ला नाका खोल्नेबारे भने आनाकानी गर्दै आएको छ । सरकारले प्राथमिकता राखेका योजना राष्ट्रिय गौरवका आयोजनामा पनि नराख्दा लक्ष्य अनुसार काम हुन सकेको छैन । प्रदेश सरकारको बजेटले ठूलो आयोजना निर्माण गर्न सम्भव नभएको र केन्द्र सरकारले प्राथमिकतामा नराख्दा काम अघि बढ्न नसकेको कर्णाली प्रदेश सरकारको भनाइ छ ।
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कर्णालीकाे प्राथमिकतामा उत्तरी नाका, बजेट अभावले काम सुस्त
कर्णाली प्रदेशको उत्तरी नाकाका रूपमा रहेको नाक्चेलाग्ना नाका खोल्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको छ । मुगुको गमगढीदेखि नाग्चेलाग्नासम्मको ९६ किलोमिटरमध्ये हाल गमगढीदेखि थाइलसम्मको १६ किलोमिटर ट्रयाक खुलेको छ
१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश राजधानीमै खानेपानीको अभाव
उनले भनिन्, ‘नजिकको धारामा पानी लिन जाँदा एक घण्टा पैदल दूरी लाग्छ । त्यही पनि पालो कुर्दा कम्तिमा चार घण्टा समय लाग्छ’
२९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हुम्लामा यातायात : ट्रकमा ९५ किलोमिटर यात्रा गर्दा ३५ सय रुपैयाँ
चीनको सिमाना हिल्सादेखि सिमीकोटसम्मको ९५ किलोमिटरसम्म सवारी साधन चल्छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिए पनि स्थानीय स्तरमा बनाइएका ८ मिटर चाैडा सडकमा अहिले २० वटा ट्रक चलिरहेका छन्
२३ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पैसा कमाउन पानीका मुहानसमेत किनबेच, गाउँमा खानेपानीको अभाव
गाउँमा आउने पैसा खानकाकै लागि बन्ने विभिन्न उपभोक्ता समितिहरूले पानीका मुहानसमेत किनबेच गर्दा आम सर्वसाधारण प्रभावित बन्न थालेका छन्
२२ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेलमा निःशुल्क खान र बस्न पाइने लोभमा चोरीधन्दा
चोरी अभियोगमै तीन वर्ष कैद भुक्तान गरेर फर्किएका रुकुम पश्चिमका राजु परियार जेलमा बस्दा निःशुल्क खान र बस्न पाएको अनुभव लिएको भन्दै पुनः जेल जान चोरी कार्यमै संलग्न भएका छन् । उनलाई प्रहरीले पक्राउ गरेपछि भने यस्ताे रहस्य खुलेकाे हाे ।
२१ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६५ किलोमिटर हिँड्न २ हजार ५ सय रुपैयाँ गाडी भाडा !
कर्णाली काेरिडोर अन्तर्गतको कालिकोटको जितेगडादेखि बाजुराको पिलीचौरसम्मको ६५ किलोमिटर सडकमा यातायात व्यवसायीहरूले यात्रुबाट २ हजार ५ सय रूपैयाँसम्म भाडा असुल्ने गरेका छन्
२० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सकिए पर्व, रित्तिए गाउँ
दसैं तिहार र छठ सकिएसँगै सुदूरपश्चिमका गाउँहरू खाली हुन थालेका छन् । दसैं तिहार, छठलगायतका पर्व मनाउन गाउँ पुगेका मानिसहरू कर्मथलो फर्किन थालेका कारण गाउँ पुनः सुनसान बन्न थालेका छन्
१७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जाडो छल्न वस्तुभाउसहित बेसीतिर
कर्णालीका हिमाली जिल्ला डोल्पा, मुगु, हुम्लाका स्थानीयवासी जाडो छल्नका लागि तराइ झर्न थालेका छन् । दसैं र तिहार सकिएसँगै हिमाली जिल्लामा जाडो बढ्ने भएकाले उनीहरु तराइ झर्न थालेका हुन्
१६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मौलिकता जोगाउन पराम्परागत देउसीभैलाे
कालिकोट शुभकालिका–१ छाती गाउँमा मगर समुदायले मौलिक तरिकाले देउसीभैलाे खेल्न सुरु गरेका छन्
१० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खस सभ्यताः इतिहास र स्थिति
जुम्लाको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिञ्जा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ । तर, अहिले त्यही उपत्यकाको अस्तित्व र महत्त्व संकटमा परेको छ ।
९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हामीले हाम्रो संस्कृति भुल्दै गयौं : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले खस भाषाको उद्गम क्षेत्र जुम्लाको सिञ्जा भएकाले यसको संरक्षण हुनुपर्ने बताएका छन् । जुम्लाको सिञ्जामा आयोजना गरिएको प्रथम सिञ्जा बृहत सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाली भाषाको उद्गम थलो भएका कारण यसको संरक्षण गरिनुपर्ने बताएका हुन् ।
८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
18
19
20
21
Next
सर्च गर्नुहोस्