कर्णालीमा मानसिक रोग भयावह बन्दैसाउन महिनामा ४ सय ३९, भदौ महिनामा ३ सय ७३, असोज महिनामा १ सय ६१, कात्तिक महिनामा २ सय ८८ र मंसिरमा ३ सय दुई जना मानसिक रोगकाबिरामीको उपचार भएको अस्पतालले जानकारी दिएको छ ।२४ मंसिर, २०७६ Share
पेट दुखेपछि गर्भवती महिलाको हेलिकाेप्टरबाट उद्धारसामान्य अवस्थामा बिरामी रहेकी बिकको थप उपचारका लागि प्रदेश अस्पतालमा पुर्याइएको र यहाँ उपचार गर्दा सुत्केरी ब्यथा नलागेको अवस्थामा नै रिफर गरिएको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपिरटेन्डेन्ट डा. डम्बर खड्काले बताए२२ मंसिर, २०७६ Share
प्रधानमन्त्रीलाई दुवै मिर्गौला दिन्छु भन्ने व्यक्ति अपहरण र हत्यामा संलग्न भगौडा आर्मीशाहीले १० वर्षअघि बाँकेका राजु धिताललाई बन्धक बनाएर हत्या गरेका थिए । जिल्ला अदालत बाँकेले २ फागुन २०६७ मा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद तथा थप शरीर अपहरण र बन्धक मुद्दामा १५ वर्ष कैद तथा २ लाख रुपैयाँ जरिमाना तोक्दै कारागार पठाएको थियो ।२२ मंसिर, २०७६ Share
सल्यानमा नेकपाका धर्मे बुढा विजयीसल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाले फराकिलो जित हात पारेका छन्१४ मंसिर, २०७६ Share
मापसे गरेर टिपर कुदाउँदा चार जनाको ज्यान गयो, घाइतेको २० घण्टापछि बल्ल उद्धार‘दुर्घटनास्थलको कच्ची सडक खण्डमा दुई पटक सडकको उत्तरी र दक्षिणी भागमा ट्रिपर ठोकिएको र तेस्रो पल्ट दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको छ,’ उनले भने, ‘अनियन्त्रित तरिकाले कुदाएकै कारण दुर्घटना भएको हाे ’१२ मंसिर, २०७६ Share
सारङ्गी रेटाैला, सकें भने माेवाइल किनाैंला ...उनी आजभन्दा पचास वर्षअघि जसरी नै सारङ्गी बोकेर आधुनिक बन्दै गरेको वीरेन्द्रनगर बजारमा पसल पसलमा गाउँदै हिँड्छन् ।७ मंसिर, २०७६ Share
सहिद परिवारको माग– ‘मुख्य मन्त्रीज्यू, कम्तिमा शालिक बनाइयोस्’कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश स्थापनार्थ भएको आन्दोलनमा सहिद भएका परिवारले सम्झिनका लागि सहिदको शालिक बनाइदिन आग्रह गरेका छन्४ मंसिर, २०७६ Share
प्राथमिकतामा कर्णालीका उत्तरी नाका, काम भने सुस्तचीन सरकार हिल्सा नाका खोल्न तयार भएको छ । नाक्चेलाग्ना र मोरिल्ला नाका खोल्नेबारे भने आनाकानी गर्दै आएको छ । सरकारले प्राथमिकता राखेका योजना राष्ट्रिय गौरवका आयोजनामा पनि नराख्दा लक्ष्य अनुसार काम हुन सकेको छैन । प्रदेश सरकारको बजेटले ठूलो आयोजना निर्माण गर्न सम्भव नभएको र केन्द्र सरकारले प्राथमिकतामा नराख्दा काम अघि बढ्न नसकेको कर्णाली प्रदेश सरकारको भनाइ छ ।२ मंसिर, २०७६ Share
कर्णालीकाे प्राथमिकतामा उत्तरी नाका, बजेट अभावले काम सुस्तकर्णाली प्रदेशको उत्तरी नाकाका रूपमा रहेको नाक्चेलाग्ना नाका खोल्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको छ । मुगुको गमगढीदेखि नाग्चेलाग्नासम्मको ९६ किलोमिटरमध्ये हाल गमगढीदेखि थाइलसम्मको १६ किलोमिटर ट्रयाक खुलेको छ१ मंसिर, २०७६ Share
प्रदेश राजधानीमै खानेपानीको अभावउनले भनिन्, ‘नजिकको धारामा पानी लिन जाँदा एक घण्टा पैदल दूरी लाग्छ । त्यही पनि पालो कुर्दा कम्तिमा चार घण्टा समय लाग्छ’२९ कात्तिक, २०७६ Share
हुम्लामा यातायात : ट्रकमा ९५ किलोमिटर यात्रा गर्दा ३५ सय रुपैयाँचीनको सिमाना हिल्सादेखि सिमीकोटसम्मको ९५ किलोमिटरसम्म सवारी साधन चल्छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिए पनि स्थानीय स्तरमा बनाइएका ८ मिटर चाैडा सडकमा अहिले २० वटा ट्रक चलिरहेका छन्२३ कात्तिक, २०७६ Share
पैसा कमाउन पानीका मुहानसमेत किनबेच, गाउँमा खानेपानीको अभावगाउँमा आउने पैसा खानकाकै लागि बन्ने विभिन्न उपभोक्ता समितिहरूले पानीका मुहानसमेत किनबेच गर्दा आम सर्वसाधारण प्रभावित बन्न थालेका छन्२२ कात्तिक, २०७६ Share
जेलमा निःशुल्क खान र बस्न पाइने लोभमा चोरीधन्दाचोरी अभियोगमै तीन वर्ष कैद भुक्तान गरेर फर्किएका रुकुम पश्चिमका राजु परियार जेलमा बस्दा निःशुल्क खान र बस्न पाएको अनुभव लिएको भन्दै पुनः जेल जान चोरी कार्यमै संलग्न भएका छन् । उनलाई प्रहरीले पक्राउ गरेपछि भने यस्ताे रहस्य खुलेकाे हाे ।२१ कात्तिक, २०७६ Share
६५ किलोमिटर हिँड्न २ हजार ५ सय रुपैयाँ गाडी भाडा !कर्णाली काेरिडोर अन्तर्गतको कालिकोटको जितेगडादेखि बाजुराको पिलीचौरसम्मको ६५ किलोमिटर सडकमा यातायात व्यवसायीहरूले यात्रुबाट २ हजार ५ सय रूपैयाँसम्म भाडा असुल्ने गरेका छन्२० कात्तिक, २०७६ Share
सकिए पर्व, रित्तिए गाउँदसैं तिहार र छठ सकिएसँगै सुदूरपश्चिमका गाउँहरू खाली हुन थालेका छन् । दसैं तिहार, छठलगायतका पर्व मनाउन गाउँ पुगेका मानिसहरू कर्मथलो फर्किन थालेका कारण गाउँ पुनः सुनसान बन्न थालेका छन्१७ कात्तिक, २०७६ Share
जाडो छल्न वस्तुभाउसहित बेसीतिरकर्णालीका हिमाली जिल्ला डोल्पा, मुगु, हुम्लाका स्थानीयवासी जाडो छल्नका लागि तराइ झर्न थालेका छन् । दसैं र तिहार सकिएसँगै हिमाली जिल्लामा जाडो बढ्ने भएकाले उनीहरु तराइ झर्न थालेका हुन्१६ कात्तिक, २०७६ Share
मौलिकता जोगाउन पराम्परागत देउसीभैलाेकालिकोट शुभकालिका–१ छाती गाउँमा मगर समुदायले मौलिक तरिकाले देउसीभैलाे खेल्न सुरु गरेका छन्१० कात्तिक, २०७६ Share
खस सभ्यताः इतिहास र स्थितिजुम्लाको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिञ्जा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ । तर, अहिले त्यही उपत्यकाको अस्तित्व र महत्त्व संकटमा परेको छ ।९ कात्तिक, २०७६ Share
हामीले हाम्रो संस्कृति भुल्दै गयौं : उपराष्ट्रपति पुनउपराष्ट्रपति नन्दबहादुर पुनले खस भाषाको उद्गम क्षेत्र जुम्लाको सिञ्जा भएकाले यसको संरक्षण हुनुपर्ने बताएका छन् । जुम्लाको सिञ्जामा आयोजना गरिएको प्रथम सिञ्जा बृहत सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाली भाषाको उद्गम थलो भएका कारण यसको संरक्षण गरिनुपर्ने बताएका हुन् ।८ कात्तिक, २०७६ Share