उप निर्वाचनका लागि सुरक्षाकर्मी मागहुम्लाको खार्पनाथ गाउँपालिकामा हुने उपनिर्वाचनका लागि थप सुरक्षाकर्मीको माग गरिने भएको छ । सुरक्षा समितिको बैठकले खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मंसिर १४ गते हुने निर्वाचनका लागि थप सुरक्षाकर्मी माग गर्ने निर्णय गरेको हो५ कात्तिक, २०७६ Share
नमूना स्थानीय तह जसले गाउँमै दिए युवालाई रोजगारीरोजगारीका लागि विदेशिनै पर्छ वा शहरतिरै लाग्नुपर्छ भन्ने सोचलाई कर्णाली प्रदेशका केही गाउँपालिकाले गलत सावित गर्दै गाउँमै रोजगारी दिएर नमूना गाउँपालिका बन्न सफल भएका छन्३ कात्तिक, २०७६ Share
मार्सी धान जोगाउनै मुस्किलकरिब १२ सय वर्ष लामो इतिहास बाेकेकाे जुम्ली मार्सी धान लोप हुने अवस्थामा पुगेको छ । खेतीयोग्य जमिन खण्डित गरिनु तथा लगाइएको बालीमा पनि विभिन्न रोगका कारण मार्सी धान लोप हुने स्थितिमा पुगेको हो२ कात्तिक, २०७६ Share
कर्णालीमा ५२ प्रतिशतले गर्छन् बालविवाह‘२० वर्ष उमेर पुगेपछि विवाह गरेमा उनीहरूले पैसा पाउँछन् । उमेर नपुगी विवाह गरे, त्यो खाताको पैसा पाउँदैनन् ।’२९ असोज, २०७६ Share
कर्णाली राजमार्गका दर्जनाैं पक्की पुल अधुरै, ठेकेदार फरार‘बरु पहिले नै राम्रो थियो । भइराखेको पुललाई बिगारेर झन् सास्ती दिने काम गरेको छ’२८ असोज, २०७६ Share
१० वर्ष बितिसक्दा पनि कालिकोटको खुलालुमा बनेन पक्की पुलसरकारी कार्यालयको तालमेल नमिल्दा पुलको योजना अलपत्र परेको हाे२७ असोज, २०७६ Share
कर्णाली कोरिडोर बन्ने भएपछि कर्णालीवासी उत्साहितसांसद कुर्मराज शाहीले भने, ‘कोरिडोर त्रिदेशीय व्यापारिक केन्द्र बन्नेमा धेरैको विश्वास छ । यो कर्णालीवासीका लागि लाइफलाइन हो ।’२६ असोज, २०७६ Share
उत्पादन वृद्धि नै कर्णालीे विकासको आधार : मुख्यमन्त्री शाहीकर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन् । कालिकोटको खाडाचक्र नगरपालिका वडा नं. ८ मा रहेकाे जनप्रभात माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।१६ असोज, २०७६ Share
गाउँ भरिए, शहर रित्तिएदशैं तिहार नजिकिदैँ गर्दा प्रायः कर्णालीका शहरहरु रित्तिदै गएका छन् । शहरहरु रित्तिदै जादाँ गाउँहरुमा भने भरिदैँ गएका छन् । कर्णालीका प्रदेशको राजधानी वीरेन्द्रनगर र जिल्लाका सदरमुकाम तथा बजारहरु अहिले सुनसान हुन थालेका छन् । गाउँमा मानिसको चहलपहल बढ्न थालेको छ१६ असोज, २०७६ Share
कर्णालीकाे ७७.५ प्रतिशत जनसंख्या खाद्यमा परिनिर्भर‘हामी बढी निर्यातमुखीभन्दा पनि आयतमुखी बनेकाले यस्तो अवस्था आएको हो ।’१५ असोज, २०७६ Share
कर्णाली प्रदेशमा लाग्यो दसैं, बढ्यो बजारमा चहलपहलदसैंका लागि सुर्खेत बजारमा खसीबोकासहित व्यापारीहरू घुम्न थालेका छन्१४ असोज, २०७६ Share
प्रमुख प्रशासकीय अधिकृतमाथि विप्लव समूहको आक्रमण : प्रहरीमुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि निर्घात कुटपिट गर्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता रहेको निष्कर्षमा प्रहरी पुगेको छ१३ असोज, २०७६ Share
'विमान कुर्दाकुर्दै दसैं जाला भन्ने पीर'नेपालगञ्ज र सुर्खेतका विमानस्थलमा अहिले भिडभाड छ । दसैंमा घर जाने हिमाली जिल्लाका सर्वसाधरण विमानस्थलमा कुरिरहेका भेटिन्छन् । तर, मौसम नखुल्दा विमान उड्न सकेका छैनन्१३ असोज, २०७६ Share
झोलामा योजना : अधुरै उज्यालो सपनाविद्युत् विकास विभागको २०७६ साल साउन महिनासम्मको तथ्यांकअनुसार कालिकोट, मुगु, दैलेख, जुम्ला, हुम्ला र रुकुम पश्चिमलगायत जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी भएको छ१३ असोज, २०७६ Share
कर्णालीका बहुमूल्य खानी कम्पनी र व्यक्तिका नाममा'खानीबाट कसले कसरी कति लगे र कति राजस्व कसलाई बुझाएको छ । त्यो विषयमा गाउँपालिकालाई कुनै जानकारी हुँदैन’१० असोज, २०७६ Share
दशैंमा यात्रुलाई दुःख दिए सार्वजनिक मुद्दादशैं तिहारलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ९ असोज, २०७६ Share