ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
जीवन बिष्ट
समाचार
सुदूरपश्चिममा विशुपर्व : न सिस्नुपानी छ्यापियाे, न त सेल/पुरी नै पकाइयाे
‘विशुपर्वमा निकै रमाइलो हुन्थ्यो, वर्षको अन्तिम दिन राति सेल, पुरीलगायत अन्य मिष्टान्न परिकारहरू बनाएर खाइन्थ्यो, देवर–भाउजू, नन्द–भाउजू र सालीभेनाहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्थ्यो । तर, यस वर्ष कोरोनाको त्रासका कारण कुनै तयारी छैन’
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेती अस्पतालमा उपचाररत् ३ जना संक्रमितको रिपोर्ट फेरि 'पोजेटिभ'
सेती प्रादेशिक अस्पताल धनगढीको आईसोलेसनमा उपचाररत ३ जना कोरोना संक्रमितको रिपोर्ट फेरि पनि 'पोजिटिभ' आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर हसनपुरका ३४ वर्षीय युवकको तेस्रो पटक र अन्य २ जनाको दोस्रो रिपोर्ट पोजेटिभ आएको हो ।
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कैलाली र कञ्चनपुरमा कोरोनाको ‘र्यापिड टेष्ट’ सुरु
कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिम कोरोना भाइरसको 'रेड जोन' बन्दै, हजारौँको भीडसँगै आएका थिए २ संंक्रमित
भारतको मुम्बईबाट आएका एक कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय युवकमा पनि कोरोनाको सङ्क्रमण रहेको पुष्टि भएको छ । केही समयअघि मुम्बईबाट आएका उनी क्वारेन्टाईनमा रहेका थिए ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेती अस्पतालमा स्वाब परीक्षण सुरु, १ घण्टामै कोरोना जाँचको रिपोर्ट आउने
धनगढीमा कोरोना परीक्षण कार्य सुरु भएको छ । धनगढीको सेती प्रादेशिक (कोरोना विशेष) अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाबाट आजैदेखि परीक्षण सुरु भएको हो ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतमा सयौँ नेपाली अलपत्र, उद्धारको प्रयाससम्म भएन
बैतडी डोगडाकेदारका वीरेन्द्र बिष्ट भारतको दिल्लीमा अलपत्र अवस्थामा छन् । रोजगारीको शिलशिलामा भारतमा रहेका उनी नेपाल–भारत ‘लक डाउन’का कारण दिल्लीमा अलपत्र परेका हुन् ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिम सरकारले विलम्ब शुल्क नलिने, बजेट नपुगे पूरक बजेट ल्याउने
सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्र करमाथि लगाउने विलम्ब शुल्क छुट दिने र कर बुझाउने समयावधि बढाउने भएको छ ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धनगढीका चौथा संक्रमित भन्छन्ः म ठीक छु अब एउटा सिटामोल बाँकी छ
धापासीबाट मामाको छोरा मलाई लिन मोटरसाईकलमा आएका थिए । त्यो दिन त्यहीँ बसेर भोलिपल्ट चैत ८ गते दिउँसो २ बजेको बुद्ध एअरको विमानबाट नेपालगंज पुगेँ । त्यहाँबाट अटो चढेर कोहलपुर र त्यहाँबाट माईक्रो चढेर राति घर आएँ । घर आएको भोलिपल्ट हल्का ज्वरो आयो । अलिअलि कफ पनि आएको थियो । घरका मान्छेले अस्पताल जानुस् भनेपछि म ११ गते मामाकै छोराको मोटरसाईकल चढेर सेती अञ्चल अस्पताल आएँ
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमित भेटिएपछि सुदूरपश्चिमको अवस्था ...
सेती प्रादेशिक अस्पतालका एक जनामा कोरोना भएको पुष्टि भएसँगै सुदूरपश्चिमका बासिन्दा त्रसित बनेका छन् । हालसम्म बिरामी कुन ठाउँको भन्ने पुष्टि नहुँदा स्थानीय झनै सशङ्कित भएका छन् । धनगढी भन्सारकी पुष्पा थापाले सेती प्रादेशिक अस्पतालमा रहेका बिरामीमा सङ्क्रमण देखिएकाले जोखिम झनै बढेको बताइन्
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘लकडाउन’ को चौथो दिन पनि धनगढी ठप्प
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’को चौथो दिन सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढी लगायत यहाँका सबै बजार, उद्योग ठप्प छन् । अत्यावश्यक वस्तुका पसल भने बिहान÷बेलुका खुले पनि बजार सुनसान छन् ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अवैध स्यानिटाइजर बिक्री गर्ने मेडिकललाई २० हजार जरिमाना
अवैध स्यानिटाइजर बिक्री गरेको आरोपमा कैलालीको धनगढीस्थित एक आयुर्वेदिक मेडिकललाई कारबाही गरिएको छ । धनगढी उपमहानगरपालिका–५, जाईमा रहेको शैलेश्वरीआयुर्वेदिक मेडिकल पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाही स्वरुप २० हजार जरिमाना गरेको हो ।
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेती अस्पतालको आइसोलेसनमा ८ जना भर्ना, लकडाउनका कारण नमुना पठाउन समस्या
सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा अहिले कोरोनको सम्भावित लक्षण देखिएका ८ जना भर्ना भएका छन्
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गौरीफन्टा नाकामा अलपत्र नेपालीको यस्तो छ अवस्था (फोटो फिचर)
कैलालीको डोकाबजारस्थित त्रीनगर नाकामा अलपत्र परेका नेपालीको ज्वरो परीक्षण गरेर नेपाल प्रवेश गराउने तयारी गरिएको छ । ४ सयभन्दा बढी नेपाली हिजोदेखि नाकामा अलपत्र परेका थिए
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कुखुरा तस्करी बढ्दो : ८ महिनामा ३ हजार किलो कुखुरा नष्ट
नेपाली बजारमा कुखुराको मासुको मूल्य बढेपछि भारतबाट अवैध रूपमा कुखुरा तस्करी बढेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा मानव स्वास्थ्यमा असर पर्ने सम्भावना उच्च छ
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेशसभा सदस्य रावलमाथि अनुसन्धान गर्न तेस्रो पटक ५ दिन म्याद थप
जबर्जस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आइतबार तेस्रो पटक आदेश दिएको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कञ्चनपुरमा स्कुल बस दुर्घटना, विद्यार्थीको अवस्था अज्ञात
कञ्चनपुरमा २६ विद्यार्थी सवार स्कुल बस दुर्घटनामा परेको छ । शुक्लाफाँटा नगरपालिका– ११, अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपचारका लागि अस्पताल पुग्दा शय्यामै जान्छ ज्यान
धनगढीमा डायलाइसिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडाैं नै धाउनुपर्ने बाध्यता छ । डायलाइसिसका लागि अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले त अस्पतालकै शय्यामा ज्यान गुमाइरहेका छन्
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धनगढीका सबै विद्यालय २५ फागुनदेखि बन्द गर्न उपमहानगरको निर्देशन
२३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बलात्कार प्रयासकाे आराेप लागेका प्रदेश सांसदलाई ४ दिन हिरासतमा राख्न अनुमति
जबर्जस्ती करणी उद्योगको आरोपमा बुधबार पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न कैलाली जिल्ला अदालतले अनुमति दिएको छ
२२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
3
4
5
6
Next
सर्च गर्नुहोस्