सुदूरपश्चिममा के गर्दै छन् डा. गोविन्द केसीडडेल्धुरा अस्पतालमा २ महिना निःशुल्क सेवा गरेर बझाङ पुगेका डा. केसी अब बैतडीतर्फ लागेका छन् । फागुन २० गतेदेखि डडेल्धुरामा निःशुल्क सेवा प्रदान गरेका डा. केसी बझाङमा १ दिन सेवा प्रदान गरेपछि बैतडीतर्फ गएका हुन्२९ वैशाख, २०७७ Share
सुदूरपश्चिममा कोरोना परीक्षण सुस्त, २४ घण्टामा ३१ जनाको परीक्षणसुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुस्त भएको छ । संघीय सरकारले किट पठाएको भएपनि परीक्षणले अझै तीव्रता पाउन नसकेको हो ।२९ वैशाख, २०७७ Share
सुदूरपश्चिममा किट आइपुग्यो, परीक्षण सुचारु‘धनगढी र नेपालगञ्जका लागि हेलिकप्टरबाट थोरै परिमाणमा ल्याइएको हो,’ उनले भने, ‘यसले रोकिएको परीक्षणलाई सुचारु राख्न मद्दत पुगेको छ२७ वैशाख, २०७७ Share
किट अभावले सुदूरपश्चिममा कोरोना परीक्षण ठप्पसुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षणको लागि अत्यावश्यक सामग्रीको अभाव भएपछि परीक्षण रोकिएको छ । कोरोना परीक्षणका लागि आवश्यक किट र केमिकलको अभावका कारण बिहीबारबाट परीक्षण नै ठप्प भएको हो२५ वैशाख, २०७७ Share
धनगढीमा कोरोना संक्रमितका लागि ५० बेडको अस्पताल तयारकोरोना संक्रमित बिरामीको उपचारका लागि धनगढीमा कोरोना अस्पताल निर्माण गरिएको छ । झण्डै ९४ लाखको लागतमा जिल्ला समन्वय समितिको जग्गामा अस्पतालको भवन निर्माण सम्पन्न गरिएको छ । प्रि–फ्याव प्रविधिबाट निर्माण भएको अस्पतालमा ५० बेड रहने व्यवस्था मिलाइएको छ२४ वैशाख, २०७७ Share
जब सडक छेउमा रोकिएको ट्याक्टरसँग मेयर चन्दको गाडी ठोकियो ...कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दको गाडी दुर्घटना भएको छ२३ वैशाख, २०७७ Share
धनगढीकी कोरोना संक्रमितको अनुभवः ‘शारीरिकभन्दा मानसिक पीडाले धेरै दुःख दियो’कोरोना भाइरसबाट संक्रमित भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका ५ जनामध्ये ४ जना निको भएर घर फर्किसकेका छन । तर, परिवारकै सदस्यबाट संक्रमण सरेर २८ दिनअघि अस्पताल भर्ना भएकी धनगढीकी १ महिलाको भने लगातार पोजिटिभ रिपोर्ट आइरहेको छ ।२१ वैशाख, २०७७ Share
बलात्कार आरोपमा श्रीमान् र जेठाजु पक्राउकैलालीमा जवरजस्तीकरणी आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीया युवतीमाथि जवरजस्तीकरणी गरेको भन्दै उनका १७ बर्षीय श्रीमान् र जेठाजु लोकेन्द्र बोहरा पक्राउ परेका हुन् ।२० वैशाख, २०७७ Share
सुदूरपश्चिममा १२ हजारभन्दा बढीको परीक्षण, ९ जनाको आरडीटी रिपोर्ट पोजेटिभसुदूरपश्चिम प्रदेशका ९ जनार्को र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशभर १० हजार २ सय ४ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा २/२ जना तथा अछाममा १ जनामा पोजेटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ१३ वैशाख, २०७७ Share
सुदूरपश्चिममा चौथो संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किइन्सुदूरपश्चिममा चौथो कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन् । कैलालीको लम्की चुहा नगरपालिका-१ की महिला कोरोनालाई जितेर बिहीबार घर फर्किएकी हुन्११ वैशाख, २०७७ Share
सुदूरपश्चिमका तेस्रो संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएसुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएका छन् ।१० वैशाख, २०७७ Share
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक २५ दिनमा कोरोनालाई जितेर घर फर्किएसुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनढीका ३४ वर्षीय अमृत शाही सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्९ वैशाख, २०७७ Share
लकडाउनमा कैलाली भन्सारबाट २९ करोडको सामान आयातकोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएकाे लकडाउनमा सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका कैलाली भन्सार कार्यालय हुँदै भारतबाट २९ करोड रुपैयाँबराबरको वस्तु आयात गरिएको छ ।९ वैशाख, २०७७ Share
कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किएसेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज दिएको हो७ वैशाख, २०७७ Share
धनगढीमा उपचाररत युवकको दोस्रो रिपोर्ट नेगेटिभ, ४ जनाको पोजेटिभकोरोना भाइरस संक्रमित कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाभाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्६ वैशाख, २०७७ Share
धनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको कोरोना रिपोर्ट पोजेटिभधनगढी प्रयोगशालामा परीक्षण गरिएका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनगढीको पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोड स्वाबको नमुना परीक्षण गर्दा २ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो४ वैशाख, २०७७ Share
खाेइ ! कोरोनाका लागि छुट्टै अस्पताल ? प्रसूतिदेखि डायलाइसिससम्म प्रभावितसरकारले प्रादेशिक अस्पतालमा कोरोनाको उपचार थालेपछि विशेषगरी त्यहाँ डायलाइसिस गराइरहेका, सुत्केरी महिला र नवजात शिशु बढी जोखिममा परेका हुन्३ वैशाख, २०७७ Share
सुदूरपश्चिममा २ हजार ९ सय ४१ जनाको र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभसुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ४१ जनाको कोरोना संक्रमण परीक्षण गर्न र्यापिड टेस्ट गरिएको छ । कैलालीमा १ हजार ५ सय २१, कञ्चनपुरमा ४ सय १५, बैतडीमा एक सय ४२, दार्चुलामा ५८, डडेल्धुरामा ९, डोटीमा २ सय ७१, बझाङमा चार सय ६१, अछाममा १, बाजुरामा ६३ जनाको र्यापिड टेस्ट गरिएको जनाइएको छ३ वैशाख, २०७७ Share