सुदूरपश्चिममा सातौँ संक्रमितले १३ दिनमा जिते कोरोना, लगत्तै कारागार चलानबैतडीका पहिलो कोरोना भाइरस संक्रमित युवकले १३औँ दिनमा कोरोना जितेका छन् । ९ जेठ कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकले कोरोना जित्दै अस्पतालबाट डिस्चार्ज भएका हुन्२१ जेठ, २०७७ Share
सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या ७३ पुग्योसुदूरपश्चिममा आज एकै दिन थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो२० जेठ, २०७७ Share
अछाममा एम्बुलेन्स चालकसहित १० जनामा कोरोना सङ्क्रमणअछाममा एकै दिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४, कुष्कोटको क्वारेन्टाइनमा रहेका ८ जना र एम्बुलेन्स चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ२० जेठ, २०७७ Share
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा (पूर्णपाठ)सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् ।१९ जेठ, २०७७ Share
सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५ पुग्योसुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।१८ जेठ, २०७७ Share
आउँदो आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश आर्थिक वृद्धिदरमा सबैभन्दा अगाडिः अर्थमन्त्री बोहरासुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । जबकी समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै सार्वजनिक भएको थियो । हाम्रो प्रदेशले सबै प्रदेशभन्दा भन्दा र राष्ट्रिय कुल ग्राहस्थ उत्पादनभन्दा बढी हुने भनेको छ । यसको मुख्य आधार कृषि नै हो । १७ जेठ, २०७७ Share
२ सातामा त्रिनगर नाकाबाट २८ हजार नेपाली भित्रिए, परीक्षण नगरी जिल्ला पठाइयो कैलालीको त्रिनगर नाका हुँदै २ सातामा २३ हजार बढी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशकै हुन् । २ जेठबाट नाकामा रहेकाहरूको उद्धार सुरू भएकोमा हालसम्म २३ हजार बढी नेपाल प्रवेश गरिसकेका छन् ।१५ जेठ, २०७७ Share
त्रिनगर नाकाबाट आज ४ हजार ७ सय नेपाली भित्रिएकैलालीको त्रिनगर नाकाबाट आज पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ१४ जेठ, २०७७ Share
सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ पुग्योसुदूरपश्चिम प्रदेशमा थप २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ१३ जेठ, २०७७ Share
सुदूरपश्चिममा बजेट अधिवेशनको तयारी : २ सय ५० जनाको स्वाब सङ्कलनकोभिड-१९ सक्रमणले महामारीरूप लिएका बेला प्रदेशसभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्ड अपनाएर उक्त मितिदेखि अधिवेशन सञ्चालन गरिने भएको छ१० जेठ, २०७७ Share
सुदूरपश्चिमका कोरोना संक्रमित : सरकारी कर्मचारीदेखि हत्या आरोपीसम्मटीकापुर बजारमा मानिसको आवतजावत पूर्णरूपमा बन्द गरिने टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । संक्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका-७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको उनले जानकारी दिए१० जेठ, २०७७ Share
सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण पुष्टि सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ३, बैतडी १ र डडेल्धुराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ९ जेठ, २०७७ Share
सुदूरपश्चिममा बढ्यो कोरोना जोखिम : ४ दिनमा परीक्षणबिनै ३ हजार भित्रिएसुदूरपश्चिमसँग जोडिएका भारतीय जिल्लामा लकडाउन खुकुलो भएपछि नेपाली स्वदेश आउन लागेका हुन् । हजारौँको उद्धार भए पनि सयौँको मात्रै परीक्षण भएको छ । भारतमा सबैभन्दा बढी संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरको समेत परीक्षण हुन सकेको छैन्९ जेठ, २०७७ Share
कुहिएको चामल प्रकरण : सप्लायर्सले गुणस्तरहीन चामल वडामा पुर्याएको छानबिन समितिको निष्कर्षउपमहानगरपालिकाका मेयर नृप वडले छानबिनमा जो कोही पनि दोषी देखिए कारबाही गरिने बताए । नगरपालिकालाई समेत मुछिएको भन्दै आफू दोषी देखिए पनि कानुनी कठघरामा उभिन तयार रहेको उनको भनाइ छ६ जेठ, २०७७ Share
गौरीफन्टा नाका हुँदै आएका नेपाली भन्छन्, ‘भारतमै मर्छाैं कि जस्तो लागेको थियो’उनी भन्छन, ‘नचाहँदा नचाहँदै पनि कहिलेकाहीँ आँसु खस्दो रहेछ, यो खुसीको आँसु हो ।’ भारतीय कारेन्टाइनमा ५९ दिन बिताएका उनी त्यहाँका पीडा सम्झिँदै भन्छन्, उतै मर्छु कि जस्तो लागेको थियो, बाँचेरै आइयो’२ जेठ, २०७७ Share
गौरीफन्टा नाका हुँदै नेपालीको उद्धार सुरु, सीमामै र्यापिड टेस्टकैलालीको गौरीफन्टा नाका हुँदै नेपालीको उद्धार सुरु गरिएको छ । डेढ महिनादेखि भारतीय सीमावर्ती क्षेत्रको क्वारेन्टाइनमा राखिएका ४ सय बढी नेपालीको उद्धार सुरु भएको हो२ जेठ, २०७७ Share
राहतमा कुहिएकाे चामल बाँड्ने उपमहानगरका कागजपत्र अख्तियारको नियन्त्रणमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी उप–महानगरपालिकामा खाद्यान्न खरिदसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ१ जेठ, २०७७ Share
लिपुलेकबारे अन्तर्राष्ट्रिय अदालत धाउन पनि पछि हट्नु हुँदैन : मन्त्री शाहउनले अगाडि थपे, ‘त्यस कारण यो विष सजिलै समाधान हुन सकेन भने अन्तर्राष्ट्रिय अदालत जान सक्छ, अन्तर्राष्ट्रिय मञ्चमा जान सक्छ, अन्तर्राष्ट्रियस्तरमा जान सक्छ । तर, त्यसमा सरकार पछि हट्नु हुँदैन'१ जेठ, २०७७ Share