निर्मला हत्याका २ वर्ष : समितिमाथि समिति, उपलब्धि शून्यनिर्मलाको घटनापछि दोषीलाई पक्राउका लागि सडकदेखि सदन तात्यो । तर, अहिलेसम्म पीडित परिवारले न्याय पाउन सकेको छैन१० साउन, २०७७ Share
लम्कीचुहा-१ ले ७७ दिनमै खर्चियो ७३ लाख, भत्तामा मात्रै सकियाे ११ लाखकैलालीको लम्कीचुहा नगरपालिका–१ को वडा कार्यालयले कोरोना (कोभिड–१९) रोकथाम तथा व्यवस्थापनका नाममा ७३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ८ साउन, २०७७ Share
‘चालू आवमा असारे विकास अन्त्य गर्छौँ, पहिलो चौमासिकबाट खर्च गर्न सुरु गर्ने तयारीमा छौँ’ प्रशासनिक खर्च गर्ने कुरा हो भने केन्द्रीय मन्त्रालयले कतिपय तालिम, गोष्ठी, सेमिनार अनुगमनजस्ता कुराहरूलाई यो महामारीका कारण रोक्का गरिदियो । त्यसैले पनि खर्च कम भएको देखिएको हो८ साउन, २०७७ Share
सुदूरपश्चिममा त्रास : कतै बम, कतै आगजनीनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार सुदूरपश्चिमसहित देशभरि बन्दको आह्वान गरेको छ६ साउन, २०७७ Share
सुदूरपश्चिममा थपिए ४१ जना कोरोना संक्रमित, एकै स्थानीय तहका ४० जनासुदूरपश्चिममा आज ४१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । डडेल्धुरा र धनगढीमा भएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो५ साउन, २०७७ Share
कैलालीका विकासे अड्डाहरूको प्रगति निराशाजनककैलालीका विकासे कार्यालयहरूले सन्तोषजनक प्रगति गर्न सकेका छैनन् । गत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन गरिएको ८ अर्ब ९५ करोड ४६ लाख विकास बजेटमध्ये ४ अर्ब ९७ करोड ७५ लाख बजेट मात्रै खर्च गर्न सकेका छन्३ साउन, २०७७ Share
सुदूरपश्चिम प्रदेशले गर्यो ६३ प्रतिशत बजेट खर्चसुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालूतर्फ ५५.६७ प्रतिशत र पूँजीगततर्फ ७१.०८ प्रतिशत गरी जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ३ साउन, २०७७ Share
कैलालीका नदीमा उर्लियो बाढी (फोटोफिचर) कैलालीका नदीमा पानीको बहाव बढेको छ । कर्णाली मोहना पथरैया, काँडा, कान्द्रा, खुटिया लगायतका नदीमा पानीको बहाव बढेको स्थानीयले बताएका छन् । ३ साउन, २०७७ Share
धनगढीमा ग्याङ फाइट, २ युवक घाइते कैलालीको धनगढीमा भएको २ समूहबीचको झडपमा खुकुरी प्रहार हुँदा २ युवक घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-१३ राजपुरमा शुक्रबार राति २ समूहबीचको झडपका क्रममा खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ३ साउन, २०७७ Share
सुदूरपश्चिममा बढ्दो लापरबाहीः भारतबाट आउने सिधै घरमात्रिनगर नाकाबाट मात्रै हैन प्रदेशका अन्य नाका गड्डाचौकी, धार्चुला र झुलाघाट नाकाबाट पनि दैनिक जसो नेपालीहरु स्वदेश फर्किरहेका छन् । भारतबाट लक डाउन अवधिमै करिब २ लाखको हाराहारीमा नागरिक सुदूरपश्चिम प्रदेश हुँदै नेपाल भित्रिएका थिए१ साउन, २०७७ Share
सुदूरपश्चिमका ८७ स्थानीय तहमा बैंकिङ पहुँच विस्तारप्रदेशमा आर्थिक गतिविधि पनि बढ्न थालेका छन् । यहाँका स्थानीय तहहरूमा पनि बैङ्किङ पहुँच विस्तार बढ्दै गएको छ ।३० असार, २०७७ Share
घोषणाको डेढ वर्षसम्म कार्यान्वयनमा आएन प्रदेश राजधानी सुदूरपश्चिम प्रदेशमा राजधानी घोषणा भएको डेढ वर्ष बितिसक्दा पनि राजधानी कार्यान्वयनको विषय अन्याेलमा परेको छ२८ असार, २०७७ Share
प्रतिपक्षलाई पेलेरै सुदूरपश्चिममा बजेट पारितप्रतिपक्षको अवरोधकै बीच सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०६७/०७८ को बजेट बहुमतले पारित भएको छ । प्रतिपक्षी दलहरूले नाराबाजी र रोस्ट्रम घेराउबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पारित गरेको हो२४ असार, २०७७ Share
ओली र प्रचण्ड पक्षधरबीच लम्कीमा झडपप्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ२२ असार, २०७७ Share
प्रतिपक्षीको अवरोधबीच सुदूरपश्चिम प्रदेशसभा बैठक सञ्चालनप्रतिपक्षको लगातारको अवरोधकाबीच पनि आज सुदूरपश्चिम प्रदेश सभा बैठक सुचारु भएको छ२१ असार, २०७७ Share
धनगढीको बेली जंगलमा २ युवतीको शव फेलाकैलालीको धनगढी उपमहानगरपालिकाको एक जंगलमा २ युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपमहानगरपालिका-७ बेलीको जंगलमा धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको भेटिएको हो । २० असार, २०७७ Share
बाढी अपडेट : कैलालीका ३७ घर डुबानमावर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुबानमा परेका छन् ।१९ असार, २०७७ Share
लकडाउन असर : खेलकुद गतिविधि शून्य, खेलाडी चिन्तितलकडाउनले सुदूरपश्चिमका खेलाडी प्रभावित भएका छन् । नियमित प्रशिक्षणमा रहने खेलाडी लामो समय लकडाउन हुँदा समस्यामा परेको बताउँछन् ।१९ असार, २०७७ Share