रोजगारीका लागि कति जान पाउँछन् जापान ?जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्युन संख्यामा मात्र कामदार लैजाने देखिएको छ१६ भदौ, २०७६ Share
श्रीमतीलाई भान्से नियुक्त, मासिक १५ हजार नौ सय ९० रुपैयाँ तलबस्थानीय तहको चुनावमा मेरिङ्देन गाउँपालिकाका अध्यक्षमा गणेशबहादुर चोङवाङ निर्वाचित भए।१५ भदौ, २०७६ Share
विमानस्थल आजदेखि दैनिक ७ घण्टा बन्दत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ।१५ भदौ, २०७६ Share
१५ सय कर तिर्न १५ हजार खर्चहिमाली जिल्ला मुगुका व्यवसायीलाई कर तिर्न छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ१३ भदौ, २०७६ Share
नेपाल–भुटान व्यापार सम्झौतानेपाल र भुटानबीचमा तेस्रो द्विपक्षीय व्यापार सम्झौता सम्पन्न भएको छ१३ भदौ, २०७६ Share
नेपाली पदाधिकारीलाई कारबाही गर्न मलेसियाका सांसदको मागनेपाली युवा मलेसिया पठाउने क्रममा भिसा प्रक्रियामा भीएलएन प्रणाली लागू गर्न सहयोग गर्ने तत्कालीन उच्च नेपाली पदाधिकारीलाई कारबाही गर्न मलेसियाका एक सांसदले अनुरोध गरेका छन्१३ भदौ, २०७६ Share
ज्येष्ठ नागरिकलाई छुट दिन सकिँदैन : वायुसेवा सञ्चालकआन्तरिक हवाई उडामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई शुल्क छुट दिने सरकारी निर्णय कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन्।१२ भदौ, २०७६ Share
ओली र मोदीले रिमोटबाटै पाइपलाइन उद्घाटन गर्नेनेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाट गर्ने भएका छन् ।१२ भदौ, २०७६ Share
गगनचुम्बी भवनले जोखिममा पोखरा‘हिमालको लोभले म पोखरा बसेँ, हिमाल छेक्नेगरी पोखरामा जथाभावी अग्ला घर बन्दा मैले सजिलै हिमाल लेख्न पाउँदिन,’ यो भनाई हो पर्यटनविद् झलक थापाको ।११ भदौ, २०७६ Share
निर्यात बढाउन २८ स्वदेशी वस्तुको पहिचानसरकारले मुलुकमा व्यापारघाटा बढ्दै गएपछि निर्यात प्रर्वद्धन गर्नका लागि विभिन्न २८ वटा वस्तु पहिचान गरेको छ ।११ भदौ, २०७६ Share
चीनसहित चार मुलुक सीधा उडानमा सकारात्मकनेपालसँग सीधा हवाई उडानका लागि छिमेकी चीनसहित अन्य चार मुलुक सकारात्मक देखिएका छन्।९ भदौ, २०७६ Share
सघन शहरी विकास कार्यक्रममा अनियमितताशहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सघन शहरी विकास कार्यक्रममा अनियमितता गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।९ भदौ, २०७६ Share
विराटनगर विमानस्थलको डीपीआर अस्वीकृतविराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश १ का पर्यटन व्यवसायी आन्दोलित भएका छन् ।८ भदौ, २०७६ Share
कर्णालीका ७३ प्रतिशत नागरिककाे घरमा विजुली बल्दैननेपालमा अझै २२ प्रतिशत जनता विद्युतको पहुँचबाहिर रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।८ भदौ, २०७६ Share
आर्थिक वर्षको पहिलो महिनामै रकमान्तरआर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमाान्तर गर्न सुरु गरेको छ ।६ भदौ, २०७६ Share
विद्युतीय टिकट प्रणाली लागू नगरे बसको अनुमति खारेज गरिनेपोखरामा यही भदौ १५ गतेभित्र अनिवार्य रुपमा सम्पूर्ण पोखरा क्षेत्रमा सञ्चालन हुने यात्रुबाहक बसहरुमा ई टिकेटिङ सिस्टम सञ्चालन हुने भएको छ।५ भदौ, २०७६ Share
राष्ट्रिय परिचयपत्र प्रयोगविहीनसरकारले निकै महत्वकांक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ ।५ भदौ, २०७६ Share
वैदेशिक रोजगारीका लागि बैंक ग्यारेन्टीसेन्चुरी कमर्सियल बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको विप्रेषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई सुविधा दिने उद्देश्यसहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५ फागुन १९ मा गरेको संशोधनबमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।४ भदौ, २०७६ Share