युएईमा नेपालीको पारिश्रमिक वृद्धि प्रस्तावयुएईमा कार्यरत नेपालीहरुको पारिश्रमिकलाई समयानुकुल वृद्धि गर्ने विषयमा नेपाल र संयुक्त अरब इमिरेड्स (युएई) सरकारबीच छलफल भएको छ३० असोज, २०७६ Share
दोब्बर लागतमा १२ वर्षपछि पूरा भयो कुलेखानी तेस्रोमकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न भएको छ२९ असोज, २०७६ Share
सुदूरपश्चिमको कुल गार्हस्थ उत्पादन कमजोरनेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन सात दशमलव दुई प्रतिशत मात्रै रहेको छ ।२८ असोज, २०७६ Share
नेपालको आर्थिक वृद्धि ६.४ प्रतिशत मात्र : विश्व बैंकचालू आर्थिक वर्षका लागि ७.१ प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको बैंकले सन् २०२० मा दक्षिण एसियाकै आर्थिक वृद्धिदर घट्ने जनाएको छ।२७ असोज, २०७६ Share
पूर्वाधार परियोजनामा कम प्राथमिकतानेपाल र चीनबीच दुई देशमा सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन र सुरुङ निर्माणसहित २० बुँदे समझदारी भएको छ ।२७ असोज, २०७६ Share
जापानले पहिलो चरणमै बढी नेपालीलाई रोजगारी दिनेजापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरेपछि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ१५ असोज, २०७६ Share
म्यानपावरले पासपोर्ट बुझ्दा अनलाइन दर्ता अनिवार्यसरकारले दसैंपछि वैदेशिक रोजगारीमा जाने युवाको भर्ना र छनोट प्रक्रियालाई नियन्त्रण व्यवस्थित गर्न ‘सेलेक्सन मोड्युल’ प्रणाली सुरु गर्ने भएको छ१४ असोज, २०७६ Share
अनुगमन टोलीलाई व्यापारीको निरन्तर अवरोधउपभोक्ताको यस्तो उजुरीपछि सरकारी संयन्त्रले अनुगमन बढाउँदै जाँदा व्यवसायीले भने एकपछि अर्काे स्थानमा अनुगमनकर्तालाई नै अवरोध गर्न थालेका छन् ।१३ असोज, २०७६ Share
डेंगुका कारण पर्यटक आएनन्संक्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ ।१२ असोज, २०७६ Share
सरकारी सुविधा लिन एकै महिनामा २३ विवाह !सरकारी योजनाअनुसार घर लिनका लागि एकै परिवारका ११ सदस्यले एक महिनाको अवधिमा आपसमा २३ विवाह गरे र पुन सम्बन्धविच्छेद गरेका छन् ।१२ असोज, २०७६ Share
अष्ट्रेलिया र यूएईसँग हवाई सेवा सम्झौतानेपाल र अष्ट्रेलियाीच सोमबार एअर सर्भिस एग्रिमेन्ट (हवाई सेवा सम्झौता) हुँदैछ ।१२ असोज, २०७६ Share
पर्यटन आगमनमा झिनो वृद्धिनेपाल भ्रमण वर्ष २०२० को पूर्वार्द्धमा पर्यटक आगमन वृद्धिदर भने सुस्तमात्र देखिएको छ ।१० असोज, २०७६ Share
बैंकबाट पाँच अर्बभन्दा धेरै रकम चोर्ने योजना विफलनेपालको बैंकिङ प्रणाली ह्याक गरी करोडभन्दा बढी रकम लुटपाट गर्ने चिनियाँ समूहलाई पक्राउ गरेको एक महिना बित्न नपाउँदै फेरि बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्बभन्दा बढी रुपैयाँ ह्याक गरी विदेश लैजाने योजना विफल बनाउन नेपाल प्रहरी सफल भएको छ९ असोज, २०७६ Share
अब सिमकार्डमा पनि ‘केवाईसी’नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ८ असोज, २०७६ Share
पैतृक सम्पत्ति करले सामाजिक चुनौतीसरकारले राजस्वको स्रोत फराकिलो बनाउने उद्देश्यले अघि सारेको पैतृक सम्पत्तिमा करको बहस अन्ततः उसैका लागि प्रत्युत्पादक भएको छ६ असोज, २०७६ Share
प्रधानमन्त्रीले बाँडे २६ करोडप्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ६ असोज, २०७६ Share
दसैंअघि नै मुख्य २२ सहरमा टेलिकमको फोरजीनेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले मुख्य व्यापारिक गतिविधि हुने तथा धेरै जनघनत्व भएका २२ सहरमा दसैअगावै फोरजी/एलटीई सेवा विस्तार गर्ने भएको छ५ असोज, २०७६ Share