मेलम्ची पुरा गर्न आइतबार सम्झौता हुँदैआयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीको प्रस्तावलाई उत्कृष्ठ ठहर गर्दै सम्झौताका लागि पत्र पठाएको थियो ।३ असोज, २०७६ Share
खोरदेखि भान्सासम्म कर, आफूखुसी मूल्य बढाइयोतर चाडपर्व नजिकिँदै जाँदा व्यवसायीले खसी, भेडा तथा कुखुराको मासुको मूल्य बढाएका छन् ।३ असोज, २०७६ Share
राजस्व अधिकार समान पुँजी संकलन असमानसमान राजस्व अधिकार भएपनि पुँजी संकलन भने स्थानीय तहबीच असमान देखिएको छ१ असोज, २०७६ Share
उत्तर कोरियाली लगानीमाथि प्रतिबन्धसरकारले उत्तर कोरियाली लगानीलाई नेपालमा प्रतिबन्ध लगाउने भएको छ।३१ भदौ, २०७६ Share
अण्डा उत्पादन बढ्दा उत्पादक दुःखीकरोडौंको लगानी र कठिन परिश्रमबाट प्राप्त हुने उत्पादन बढ्दा जो कोही पनि खुसी हुनु स्वभाविक मानिन्छ।३१ भदौ, २०७६ Share
सुनको मूल्य ओरालो लाग्दै, १० दिनमा तीन हजार घट्योडेढ महिनाअघिदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा घट्न थालेको छ।३० भदौ, २०७६ Share
हवाई भाडामा १० प्रतिशत छुटनिजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीहरुले दसैं, तिहारमा यात्रुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने भएका छन् ।३० भदौ, २०७६ Share
भ्रष्टाचारमा लम्कँदै चितवन, गतवर्ष चौथो, यो वर्ष तेस्रोअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चितवनबाट यो वर्ष २७ वटा उजुरी दर्ता भएका छन्२६ भदौ, २०७६ Share
बैंक वित्तीय संस्थाले आईंटी अडिट गर्नुपर्नेनेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सूचना प्रविधि (आईटी) अडिट गर्न निर्देशन दिएको छ२५ भदौ, २०७६ Share
एटिएम कार्ड बोक्नेलाई राष्ट्र बैंकको सुविधाडेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने रेष्टुरेन्ट, टिकट काउन्टर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ२४ भदौ, २०७६ Share
पाइपलाइनबाट आजदेखि नियमित इन्धन आपूर्तिलामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइनको मंगलबार औपचारिक उद्घाटन हुँदैछ२४ भदौ, २०७६ Share
आजदेखि सहुलियत पसल, चिनीमा पाँच रुपैयाँ र घ्यूमा ५० रुपैयाँ छुटचाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो।२३ भदौ, २०७६ Share
बिजुली किन्न तात्यो भारत, १५ हजार मेगावाट किन्ने योजनानेपालबाट १० वर्षभित्र १५ हजार मेगावाट किन्ने योजना बनाएको छिमेकी राष्ट्र भारतले यसका लागि पहलकदमी अघि बढाएको छ।२२ भदौ, २०७६ Share
दशैंअघि यातायात भाडा नबढ्नेसरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दसैंअगाडि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ।२२ भदौ, २०७६ Share
फरेन्सिक इन्भेष्टिगेसन गर्न समितिको सुझावएटीएम ठगी प्रकरणमा भएको कमजोरीका सम्बन्धमा गहिरो अध्ययनका लागि तत्काल फरेन्सिक इन्भेष्टिगेसन गर्न छानविन समितिले सुझाव दिएको छ१९ भदौ, २०७६ Share
संसदले खरिद गरेका गाडीमा गुणस्तरहीन पाटपुर्जासंघीय संसदले संसदीय समितिका सभापतिहरुका लागि खरिद गरेका गाडीमा गुणस्तरहीन पाटपुर्जा प्रयोग भएको ठहर भएको छ१८ भदौ, २०७६ Share
देशभर ५० वटा चार्जिङ स्टेसन बन्दैनेपाल विद्युत प्राधिकरणले देशभरका ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।१८ भदौ, २०७६ Share