समिति सभापति चयनमा ढिलाइ, सभामुख घिमिरेको गुनासो–सभापति नहुँदा घाटा भयोसंसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका ज्येष्ठ सदस्य कालुराम राई (केआर खम्बू) ले समितिको अध्यक्षता गर्छन् ।३० जेठ, २०८०4 min read Share
दुई पटकभन्दा बढी समानुपातिक उम्मेदवार हुन नपाउने, प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला अनिवार्यएउटा चुनाव सकिएको ४ वर्ष ११ महिनाको अन्तिम आइतबार अर्काे चुनाव गर्नेगरी आयाेगले प्रस्ताव गरेको छ ।३० जेठ, २०८०7 min read Share
इन्धन किन्न नसक्दा संसदका गाडी थन्किएः २२ लाख उधारो, पेट्रोल पम्पले इन्धन दिन रोक्यो‘अफिसको गाडी पेट्रोल किन्न नसकेर थन्किएको छ । सार्वजनिक बसमा आएको जाममा फसियो,’ ती कर्मचारीले ढिला कार्यालय आउनुको कारण सुनाए ।२६ जेठ, २०८०5 min read Share
नीति बनाउने सांसदको बेथिति : यी ३१ सांसद, जसले १४ वर्षसम्म पनि पेस्की फर्छ्योट गरेनन् (सूचीसहित)व्यापारी अपहरणमा दोषी ठहर भई कैद भुक्तान गरेका संविधानसभा सदस्य श्यामसुन्दर गुप्ताले आर्थिक वर्ष २०६५/०६६ मा संसद सचिवालयबाट पेस्कीबापत लिएको रकम अझैसम्म फर्छ्योट गरेका छैनन् ।२६ जेठ, २०८०5 min read Share
केयू र धुलिखेल अस्पतालबीच दरार, सम्बन्ध तोड्न लागेको हो ?काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच दरार आएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सभामा सम्बन्ध तोड्ने विषयमा छलफल चलेको छ ।२३ जेठ, २०८०3 min read Share
संसदमा सत्तापक्ष र प्रतिपक्षीको रमिता, प्रचण्ड र ओलीले पूर्वराष्ट्रपति र सभामुखलाई गिजोलेप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति रामवरण यादव, विद्या भण्डारी र पूर्वसभामुख अग्नि सापकोटालाई पुनः विवादमा तानेका छन् ।२२ जेठ, २०८०8 min read Share
दलहरूको सम्पत्तिमाथि छानबिन सुरू, चुनाव खर्चको झुटा विवरण बुझाउने उम्मेदवारलाई कारबाही गर्ने १९ जेठ, २०८०8 min read Share
दलनमा दलित : नागरिकतामा फेरियो थर, फेरिएन शैक्षिक प्रमाणपत्र‘शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा थर संशोधन गर्न कानुनी प्रावधान पनिकासँग छैन’१८ जेठ, २०८०15 min read Share
बजेटमा झल्कियो सरकारको निराशा, अर्थविद् भन्छन्- उत्साह जगाउन सकेनबजेटले आशा र उत्साह जगाउन नसकेको अर्थविद्हरूको टिप्पणी छ ।१५ जेठ, २०८०9 min read Share
पशुपतिको जलहरी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षी आमनेसामने, सदन चलाउन सभामुखलाई हम्मेहम्मे१२ जेठ, २०८०5 min read Share
राजा वीरेन्द्रले प्रस्तुत गरेकाे गिरिजा सरकारकाे त्याे नीति तथा कार्यक्रम, जसले संसद विघटन गरायाे११ जेठ, २०८०4 min read Share
दैनिक १० लाख खर्चेर संसदमा 'अर्थहीन' छलफल, नीति तथा कार्यक्रमको कमा र पूर्णविराम पनि किन हुँदैन परिवर्तन ?१० जेठ, २०८०8 min read Share
डा. सन्दुक रुइतको जीवनी अब पाँच विषयमा पढाइनेपाठ्यक्रम विकास केन्द्रका प्रवक्ता बाबुराम ढुंगानाका अनुसार कक्षा ४ को नेपाली, कक्षा ७ को अंग्रेजी, कक्षा ८ को नेपालीमा तथा कक्षा १० को सामाजिक र विज्ञान विषयमा डा. रुइतलाई समावेश गरिएको छ । ९ जेठ, २०८०3 min read Share
राप्रपाको सम्पत्ति: पशुपति शमशेरबाट २ करोडको जग्गा र भवन सहयोग, कमल थापाको ७ लाख (प्रतिवेदनसहित)दलहरूको लेखापरीक्षण पारदर्शी नभएको गुनासो आएपछि आयोगले पहिलोपटक अनुसन्धान गर्न लागेको हो ।८ जेठ, २०८०5 min read Share
नेकपा एसको आम्दानी ७ करोड, छद्म नामबाट १ करोड चन्दा दिने दाता को हुन् ? (प्रतिवेदन)नेकपा एसले चन्दा दिनेको छद्म नाम राखेको छ । ३ जेठ, २०८०5 min read Share
रास्वपाको १३ दिनको आम्दानी २ लाख, लेबी लिने, चन्दा नलिने (आयव्यय प्रतिवेदन)राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको पहिलो वर्ष २ लाख आम्दानी गरेको छ ।२ जेठ, २०८०6 min read Share
जसपाको सम्पत्ति २ करोड, सम्पत्तिको स्रोत के हो ? (आयव्यय प्रतिवेदन)सोमबार लेखापरीक्षण (आयव्यय) सार्वजनिक गरेको जसपाले जग्गा, भवन फर्निचर, सवारीसाधन, कार्यालय उपकरणलगायतका सामग्री गरी २ करोड ६६ लाख ९९ हजार २ सय ३६ रूपैयाँ रहेको सार्वजनिक गरेको हो ।१ जेठ, २०८०2 min read Share
आयव्ययमा दलहरूको बदमासी: कांग्रेसभन्दा एमालेको दोब्बर सम्पत्ति, माओवादीको कति ? (आयव्यय प्रतिवेदन)१ जेठ, २०८०12 min read Share