त्रिवि समाजशास्त्रका ‘बाहुबली’ शिक्षक, जसलाई एक वर्ष कैद हुन सक्छत्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख युवराज लुइँटेलमाथि आंशिक शिक्षक ललित विष्टले हेल्मेट प्रहार गरेको भिडियो बिहीबार सार्वजनिक भयो ।२२ वैशाख, २०८०6 min read Share
तिलिचोमा काता देखाएका कुशल, गिनिज बुकमा नाम राख्न चाहन्छन् (भिडियोसहित)दुई दिनको हिँडाइले थाकेको शरीर । डाँडाकाँडा र कठिन बाटोहरू छिचोल्दै उनी तिलिचो पुगेका थिए । तर, कुशलले अठोट लिए, अग्लो तालमा काता प्रदर्शन गर्ने । ८ वैशाख, २०८०17 min read Share
मनमोहक तिलिचो, १० हजारमा ट्रेकहिउँमै रमिएका थिए आन्तरिक तथा बाह्य पर्यटकहरू । हिमालको चिसो सिरेटो सेक्न आइपुग्थ्यो । कठिन बाटो हिँडेर ताल पुगेका पर्यटकहरू भन्दै थिए, ‘स्वर्गको बाटो कस्तो हुन्छ, थाहा छैन । तर, मलाई स्वर्गको बाटो यही लाग्यो ।’६ वैशाख, २०८०5 min read Share
जब उनीहरू हातखुट्टा नचल्ने र ओर्कीफर्की गर्न नसक्ने भएसिन्धुपाल्चोककी गीता तामाङ (नाम परिवर्तन)का १९ वर्षीय छोरा तिलक पनि जन्मजातै हिँड्न नसक्ने भए । सत्केरी बेथा लागेको ढिला समयपछि जन्मिएका थिए तिलक ।२७ चैत, २०७९9 min read Share
सांसदहरू मिच्छन् आफैँले बनाएको नियम, कर्मचारी भन्छन्- नियमावली पढिदिए हुन्थ्योप्रतिनिधिसभाको १९ चैतमा बसेको बैठकले संसदको नियमावली पारित गर्यो । तर, उक्त नियमावली लागू भएको पहिलो दिनदेखि नै सांसदहरूले उल्लंघन गर्न थालेका छन् ।२४ चैत, २०७९6 min read Share
संसदको एक दिनको खर्च १० लाख, उपलब्धि 'शून्य'बिहीबार संसद बैठक करिब ३ घण्टा चल्यो । ढ्यापढ्यापे (आकस्मिक), शून्य र विशेष समयमा सांसदले समय बिताए ।२३ चैत, २०७९6 min read Share
संसदीय समितिमा सभापति बन्न सांसदहरूको लबिङ, कुन दलको कतिवटामा दाबी ?संसदमा प्रतिनिधित्व गर्ने दलहरूले संसदको विषयगत समितिमा पठाउने सदस्य र सभापति चयनको गृहकार्य थालेका छन् ।२० चैत, २०७९6 min read Share
चर्को लेबीकाे मारमा सांसद, तलबभत्ताले चियाखाजा खर्च पनि पुग्दैन‘पार्टीको अन्य आम्दानी छैन । कम्युनिस्टको जनप्रतिनिधिबाट लेबी उठाउने पहिलेदेखि नै चलन हो,’ उनले भने । १६ चैत, २०७९7 min read Share
केपी–सीपीलाई सेल्टर दिएका खम्बू सर, श्रीमती शुभलक्ष्मीले डोर्याउँदै पुर्याउँछिन् संसद१४ चैत, २०७९23 min read Share
५ कक्षामा पढ्ने गरिमा न्यायका लागि परीक्षा छोडिन्, ११ दिन हिँडेर काठमाडौं आइपुगिन्‘टाउको बेस्सरी दुखेको छ । योभन्दा बढी दुखाइ मिटरब्याजी साहुले दिएको छ ।’ १२ चैत, २०७९7 min read Share
कालापानी, लिम्पियाधुरा, लिपुलेकको जनगणना भएन, जातजाति, भाषा र धर्मको तथ्यांक आएनप्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ१० चैत, २०७९16 min read Share
सभामुखसँग किन सशंकित भए सत्तारुढ दल ?गत ६ चैतमा संसद बैठक बसेपछि अर्को बैठक ९ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भएको थियो । तर, सभामुख देवराज घिमिरेले १२ गतेका लागि डाके । यसमा सत्तारुढ दलहरूले असहमति जनाएका छन् ।९ चैत, २०७९4 min read Share
तीन महिनामै संसदकाे ३४ प्रतिशत विश्वास गुमाएका प्रचण्डतीन महिनाको अवधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)प्रति संसदकाे विश्वास झण्डै एक चाैथाइले घटेको छ ।६ चैत, २०७९8 min read Share
स्ववियु चुनावले तातेको त्रिवि प्राङ्गण, पार्टीको विद्यार्थी रोज्ने कि स्वतन्त्र ?‘हराभरा र सिस्टम बसेको हुनुपर्थ्यो,’ उनले भने । तर, हिजोआज विश्वविद्यालयको प्राङ्गण डाइभिङ सिक्ने थलो र चरन क्षेत्र बनेको छ । ‘ज्ञानको थलो बन्नुपर्ने होइन र ?’२ चैत, २०७९8 min read Share