सत्तापक्ष र प्रतिपक्षको लडाइँले संसद बन्धक, किन प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ एमाले ? २२ असार, २०८०5 min read Share
एसईईको धङधङी: बढी जीपीए ल्याउने विद्यार्थी बढे, विज्ञको प्रस्ताव- संविधानविपरीतको एसईई खारेज गरौँतल्लो जीपीए ल्याउनेको संख्या पनि क्रमशः घटेको नतिजाले देखाएको छ ।२१ असार, २०८०7 min read Share
प्रधानमन्त्रीकाे विवादास्पद अभिव्यक्तिबारे विपक्षी दल विभाजित, रास्वपा भन्छ- हामीले राजीनामा मागेका छैनाैँरास्वपा भने प्रधानमन्त्रीको राजीनामा भन्दा पनि जवाफ चाहन्थ्यो, प्रधानमन्त्रीले माफी माग्नुपर्ने पक्षमा थियो ।२० असार, २०८०3 min read Share
एमालेको अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय, अब के हुन्छ ?राष्ट्रियसभा बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित भएपछि अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पास नभएका कारण अध्यादेश निष्क्रिय भएको हो ।२० असार, २०८०3 min read Share
निर्वाचन विधेयकमा दलहरूकाे आक्राेश- भ्रष्टाचार मुद्दा दर्ता हुँदैमा उम्मेदवार हुन रोक्ने आयोग को हो ?प्रमुख दलहरूले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न आयोगले बनाएको विधेयकको मस्यौदामा असहमति जनाएका छन् । संकुचन भएर मस्यौदा बनाएको भन्दै दलहरूले सच्याउन आयोगलाई दबाब दिएका छन् ।१९ असार, २०८०9 min read Share
सांसदहरूलाई केन्द्रीय सदस्य बनाउँदै रास्वपा, उपसभापति बन्लान् स्वर्णिम ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ । संसदलाई प्रभावकारी बनाउन भन्दै रास्वपाले सांसदहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थिएन१८ असार, २०८०7 min read Share
मिटरब्याजसम्बन्धी अध्यादेशमा सरकारको लापर्वाहीः कानुनमन्त्रीले मागे माफी१७ असार, २०८०6 min read Share
बालेनको ‘बुक फ्रि–फ्राइडे’: जब शुक्रबार आउँछ, विद्यार्थीहरू खुसी हुन्छन्‘सुरूमा शंका लागेको थियो । तर, अहिले सबै खुसी हुनुहुन्छ । बुक फ्रि फ्राइडे अभियान प्रभावकारी भएको छ,’ विश्व निकेतनका प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन् । उनका अनुसार ९ कक्षाका ९० जना विद्यार्थीले सीपमूलक तालिम लिइरहेका छन् ।१४ असार, २०८०5 min read Share
'बजेट' पारित गर्दा किन मत विभाजनमा गयो संसद ?२०४८ यता पहिलोपटक मत विभाजनबाट विनियोजन विधेयक पारित गरिएको हो ।१३ असार, २०८०4 min read Share
७४ जिल्लामा रास्वपा, २ लाखले लिए सदस्यता, ठूला दलका नेतालाई ‘नो इन्ट्री’रास्वपाले सुरूमा २१ जना केन्द्रीय सदस्यको सदस्यता शुल्कबाट पार्टीले आर्थिक गतिविधि सुरू गरेको थियो । अहिले केन्द्रीय सदस्यको लेबी १ लाख छ । तर, तिर्न नसक्नेका लागि भने लेबी छुटको व्यवस्था रास्वपाले गरेको छ ।१२ असार, २०८०6 min read Share
रास्वपाको एक वर्ष: छ महिनामा चौथो शक्ति, ४२ दिन सरकारमा, रविका कारण चर्चा र विवादखबरदारी गर्नुहुनेलाई धन्यवाद भन्न चाहन्छु७ असार, २०८०10 min read Share
फलोअप: बञ्चरेडाँडामा मानव कंकाल लैजाने कम्पनीलाई कारबाही, दुई कर्मचारी निलम्बित, आईओएमलाई के हुन्छ ?त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को फरेन्सिक मेडिसिन विभागले बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा पुर्याइएको मानव कंकाल फिर्ता ल्याउने भएको छ ।६ असार, २०८०6 min read Share
फलोअप: बञ्चरेडाँडामा भेटिएको मानव कंकाल टिचिङकाे भएको पुष्टि, फोहोर संकलन गर्ने कम्पनी कारबाहीमाबञ्चरेडाँडाको ल्यान्डफिल साइटमा भेटिएको मानव कंकाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको भएको पुष्टि भएको छ ।५ असार, २०८०5 min read Share
फलोअप: ककनी गाउँपालिकाले १८ वटा पालिकालाई भन्यो- मानव कंकालसहितको फोहोर फिर्ता पठाउँछौँ५ असार, २०८०3 min read Share
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा कहाँबाट पुग्याे मानव कंकालका बाकस ? (भिडियोसहित)३ असार, २०८०7 min read Share
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रश्नोत्तर: सांसदका यी प्रश्न, जसको उत्तर दिएनन्१ असार, २०८०12 min read Share
रास्वपामा दुई लाइन संघर्ष, महामन्त्रीको दस्तावेज सदस्यहरूले स्वीकारेनन्३९ केन्द्रीय सदस्य र २१ सांसद रहेको रास्वपामा अधिकांश सदस्यले दस्तावेज अस्वीकार गरेका हुन् । रास्वपाको बाचापत्रभन्दा पनि फरक गरी दस्तावेज आएको सदस्यहरूको तर्क छ ।३२ जेठ, २०८०8 min read Share