सरकारले सुन्नै चाहेन डा. केसीका माग, कसले सम्बोधन गर्ने ?‘केही माग स्वास्थ्य मन्त्रालयले हेर्ने पनि छन् तर धेरै शिक्षाले हेर्नुपर्ने खालका छन् । कति त त्योभन्दा पनि माथिका माग छन्,’ उनले भने, ‘८० प्रतिशत माग पूरा भएको छ । अनशन बस्नुपर्ने नै छैन । मेडिकल कलेज कति ठाउँमा सुरु भइसकेकाे छ । कति ठाउँमा बन्ने चरणमा छन् । मेडिकल कलेज आजको आजै बन्दैन । सरकारले गर्छ । त्यसका लागि उहाँले ज्यान फाल्नु पर्दैन’१८ असोज, २०७७ Share
स्वास्थ्य प्रवक्तासँग अन्तर्वार्ता, 'अस्पतालका बेड नभरिएसम्म लकडाउन हुँदैन'पीसीआर भएन भन्ने त धेरै नियोजित कुरा हो । सरकारले गर्ने जति गरेको छ । कन्ट्रोल नभएसम्म सरकारले गर्छ । भ्याक्सिन नआएसम्म कन्ट्रोल हुँदैन । बाँच्न चाहनेले सरकारलाई सहयोग गर्नुपर्छ१८ असोज, २०७७ Share
बालुवाटारले स्वास्थ्य मापदण्ड पालना गरेन : स्वास्थ्य मन्त्रालयप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले जनस्वास्थ्यको मापदण्ड 'फलो' नगर्दा प्रधानमन्त्रीको सचिवालयका सदस्य, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना भाइरस सरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निष्कर्ष निकालेको छ१८ असोज, २०७७ Share
इतिहास रचेका फुटबलर‘सरकारले पैसा दिन नसके जागिर दिए हुन्छ । छोराछाेरीलाई पढाउने र परिवारलाई मेडिकल फ्रि गरिदिए हुन्छ । यति भयो भने खेलाडी बाँच्न सक्छन्,’ उनी भन्छन्१७ असोज, २०७७ Share
.....अनि डा. केसीको आँखाबाट आँसु झर्योडा. केसीका सहयोगी र पत्रकारलाई त्रिवि शिक्षण अस्पताल प्रशासनले कडाइ गरेको छ । डा. केसी रहेको कोठाअगाडि नै प्रहरी राखिएको छ । पत्रकार भन्नेबित्तिकै गेटबाट भित्र छिर्न दिइँदैन । गेटमा रहेका गार्डले भने, ‘माथिको आदेश हो । पत्रकारलाई छिर्न नदिनू भनेको छ । माथि निर्देशकसँगै कुरा गर्नुहोस्'१६ असोज, २०७७ Share
मजबुर मजदुर : सरकार ! हामीलाई भात होइन, काम देऊहामीलाई भात होइन, काम देऊ । काम भयो भने हामी आफैँ भात खान सक्छौँ । हामीलाई मागेर खाने नबनाइ देऊ१५ असोज, २०७७ Share
शिक्षामन्त्री कुरामा मीठा, निर्णयमा ढुलमुल शिक्षाविद्हरू टिप्पणी गर्छन, ‘निजी विद्यालय बन्द गर्नुपर्छ भनेर युवालाई सडकमा उतारेको पार्टीको सरकार छ । बेरोजगार उत्पादन गर्ने, जनवादी शिक्षा भएन, व्यावहारिक भएन भन्नेले अहिले किन जनवादी शिक्षा लागू नगरेको ?१४ असोज, २०७७ Share
स्वास्थ्य अनुसन्धान परिषद् भन्छ : रूससँग भ्याक्सिन ल्याउने सहमति भएको छैननेपालको आधिकारिक च्यानलबाट कुनै सहमति भएको छैन१४ असोज, २०७७ Share
Explainer : डा. केसी सत्याग्रहका १९ शृङ्खला, कहिले के–के सहमति भए ?शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, डा केसीका माग जायज छन् । सरकारले कि हाम्रो प्रतिवेदन गलत भन्नुपर्यो कि कार्यान्वयन गर्नुपर्यो । डा. केसीको माग कार्यान्वयन गर्दा सरकारलाई नै फाइदा पुग्छ१३ असोज, २०७७ Share
शिक्षा सेनानीका ती दिनकाठमाडौं विश्वविद्यालयमा उनले छ कार्यकाल उपकुलपति भएर नेपालको नम्बर वन् विश्वविद्यालय बनाए । कति विद्यार्थीलाई पढाए, त्यो उनको स्मृतिमा छैन । तर जतिलाई पढाए, कोही पनि बेरोजगार नबसेकाे उनी दाबी गर्छन्१० असोज, २०७७ Share
तलबका लागि पत्रकारको सत्याग्रह !श्रमजीवी पत्रकारको अपमान गर्न मिल्छ ? जहाँ नैतिकता छैन, त्यहाँ के हिसाब गर्नु ? मैले पाए पनि अरु साथीले पाएका छैनन्९ असोज, २०७७ Share
‘डा. केसीकाे जीवनरक्षाका लागि अहिंसात्मक जनविद्रोह’शान्तिपूर्ण अहिंसात्मक जनविद्रोह हुन्छ । सरकारलाई दबाब दिन सडकमा जानुको विकल्प छैन८ असोज, २०७७ Share
अब होम स्कुलिङ, अभिभावक शिक्षक, सम्भव छ ?बच्चालाई सिकाउने काममा घरको सहयोग लिन खोजिएको हो७ असोज, २०७७ Share
निषेधाज्ञा हटेपछि ११ दिनमै थपिए साढे ८ हजार संक्रमितपछिल्लो समय फैलिएको कोरोनाको स्रोत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जेल, विभिन्न आन्दोलन मानिएकाे छ६ असोज, २०७७ Share
अनलाइनमा बालबालिकालाई कति समय पढाउने ?३/४ घण्टा स्क्रिनको अगाडि बस्दा आँखा ड्राई हुने, रातो हुने, चिलाउने र हेर्न असहज हुन्छ । टाढाको नदेख्ने समस्या छ भने झन् छिटो असर गर्छ६ असोज, २०७७ Share
मृत्युलाई जितेका डा.गैरे भन्छन् : कोरोना केही होइन भनेर अफवाह नफैलाऔँबाँच्न कति संघर्ष गर्नुपर्ने रहेछ । आफूलाई जोगाउनुपर्ने । परिवारलाई जोगाउनुपर्ने । डाक्टर/नर्सलाई कति गाह्रो भयो,’ अस्पताल बसाइका दिन सम्झँदै उनी भन्छन्, ‘सामाजिक मानसिक तनाव उत्तिकै । म एक जना संक्रमित हुँदा यति गाह्रो भयो । ५५ हजार संक्रमितको परिवारलाई कस्तो भयो होला ?’५ असोज, २०७७ Share
महामारीका बेला फ्रन्टलाइनका नर्स आन्दोलितपीडित नर्स भन्छन, ‘छ महिनादेखि तलब पाएको छैन । पानी चिया खर्च भनेर २/३ हजार पाइन्छ । पीपीईबिना उपचारमा खटिनुपर्छ । कहिलेसम्म यसरी काम गर्ने ? अपमान र शोषण सहेर कति बस्ने ? हाम्रो स्वाभिमान छैन ?’१ असोज, २०७७ Share
कोरोनाकै नाममा भ्रष्टाचार गर्न मिल्ने, मैले अनशन बस्न नमिल्ने ?मेरो शरीर ठूलो होइन, ३ करोड जनता ठूला हुन् । जनताको माग पूरा नभएसम्म मन्दिरको छिँडी छोड्ने छैन३१ भदौ, २०७७ Share