सरकारी अस्पतालमा पीसीआर : ज्वरो भए नि:शुल्क, नत्र २ हजार शुल्क‘नि:शुल्क परीक्षण गर्न ज्वराे नै आउनुपर्ने रे, आफूले स्वाद र गन्ध थाहा नपाएकाे एक साता भइसक्याे । तपाईंले नाटक गरेको पनि हुन सक्छ, २ हजारबिना परीक्षण हुँदैन । माथिको यस्तै निर्णय छ पो भन्छन्', ती युवकले भने७ मंसिर, २०७७6 min read Share
वीरका कर्मचारी भन्छन् : तलब-भत्ता चाहियो, प्रशासन भन्छ : अब तलब पनि खुवाउन सक्दैनौँकोभिड भत्ता र खाईपाई आएको सेवा सुविधा पाएको छैन । अस्थाई र ज्यालादारी कर्मचारीले समयमा तलबभत्ता पाएको छैन । यस्तो समयमा पनि कर्मचारीको मनोबल गिराउने काम भयो५ मंसिर, २०७७8 min read Share
उद्यमी बन्दै दृष्टिविहीन, भन्छन्– आत्मनिर्भर बन्छौँआश्रममा ३५ जना बस्छन् । सबै जना आफूले गर्न सक्ने केही न केही काम गर्छन् । साबुन बनाउने, तरकारीखेती गर्ने, कुखुरापालन, गाईपालनलगायतका काम उनीहरूले गरिरहेका छन्५ मंसिर, २०७७5 min read Share
भोकालाई हप्ताको दुई दिन काम, नसक्नेलाई आश्रमको व्यवस्थाविभिन्न संघसंस्थाले खुलामञ्चमा वितरण गर्दै आएको निःशुल्क खाना वितरण अब प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीनजिक हुने भएको छ३ मंसिर, २०७७ Share
दाजुबहिनी नै राष्ट्रिय खेलाडी : भाइटीकाको उपहार खेल सामग्री‘तिहारमा बहिनीलाई के उपहार दिनुहुन्छ त ?’ ‘पहिले खेल सामग्री, के आवश्यक छ त्यो दिन्थेँ । अहिले पैसा, लुगा दिन्छु,’ मुस्कुराउँदै उनी भन्छन्, ‘सबैभन्दा धेरै आशीर्वाद । मैले बहिनीलाई । बहिनीहरूले मलाई’२९ कात्तिक, २०७७ Share
तलबका लागि जानकी मेडिकल कलेजका कर्मचारी १३ दिनयता अनशनमाहाम्रो माग किन पूरा भएको छैन भने कलेज अध्यक्षको मनमा बेइमानी छ । धेरै कर्मचारीलाई पेमेन्ट गर्नुपर्नेछ । पैसा नदिई निकाल्न खोज्नुभएको हो२८ कात्तिक, २०७७ Share
तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारीबुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले तिहार र छठपछि लकडाउन गरेर कोरोना नियन्त्रण गर्ने निष्कर्ष निकालेको हो२६ कात्तिक, २०७७ Share
अदालतले सरकारलाई काेभिडकाे निशुल्क उपचारमा फर्कायाेविज्ञ भन्छनः यो अदालत जानु पर्ने विषय नै होइन । प्रकोप नहुँदा निःशुल्क उपचार गर्ने, अर्बौ रुपैयाँ खर्च गर्ने, यस्तो बेलामा झन् निःशुल्क हुनुपर्ने हो । शुल्क लाग्छ भनेर निर्णय गर्नु नै हाँस्यस्पद थियो२५ कात्तिक, २०७७ Share
कोरोना रिपोर्टमा सिटी भ्यालु धेरै र कम हुँदा के हुन्छ ?पछिल्लो समय सिटी भ्यालु बढी भएका संक्रमित पाइएको छ । समुदायमा सिटी भ्यालु बढी भएका व्यक्ति धेरै भेटियो भने समुदायबाट बिस्तारै संक्रमण हट्दै गएको छ भन्ने संकेत गर्छ२४ कात्तिक, २०७७ Share
समुदायबाट संकलन गरिएको स्याम्पल प्रयोगशालामा थन्कियोसमुदायमा फैलिएको हो होइन भनेर हेर्न संकलन गरिएको स्याम्पल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थन्किएको छ२३ कात्तिक, २०७७ Share
सुरु भयो आयुर्वेदिक औषधिको ट्रायल परीक्षण, संक्रमित निको हुन थालेएनएचआरसीले आयुर्वेदिक औषधिको ट्रायल परीक्षण सुरु गरेको छ।औषधि प्रयोग गरिएका ३ जना डिस्चार्ज भएका छन्२३ कात्तिक, २०७७ Share
कक्षा ११ मा पुरानै कोर्स पढाउँदै विद्यालयसरकार र सर्वोच्च अदालतमध्ये कसको कुरालाई मान्ने भन्नेमा विद्यालय अलमलमा परेका छन्२१ कात्तिक, २०७७ Share
१२ को परीक्षा होम सेन्टरबाट, विद्यार्थीलाई दुई मिटरको दूरीमा राखिने परीक्षाको लागि उत्तरपुस्तिका विद्यालयमा पुर्याउने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रश्नपत्र भने परीक्षाको दिन मात्र पुर्याइने छ । प्रश्नपत्र पनि बोर्डले तयार पारिसकेको छ२१ कात्तिक, २०७७ Share
कोरोना परीक्षण र उपचार निःशुल्क गर्न आलटालकोरोना परीक्षण र उपचारको शुल्क लिन पाउनु पर्ने माग गर्दै सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरेपछि निःशुल्क हुनु पर्ने हो । तर सरकारले परीक्षण र उपचार निःशुल्क गर्न आलटाल गरेको छ२१ कात्तिक, २०७७ Share
सर्वोच्चको आदेशसँगै नयाँ पाठ्यक्रम पढाउने कि पुरानै ?सर्वोच्चको आदेशसँगै आदेशसँगै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नहुने भएको छ२० कात्तिक, २०७७ Share
आफैँले सेवा गरेको अस्पतालमा राजारामले पाएनन् आईसीयू, चाहर्दाचाहर्दै मृत्युराजाराम २५ वर्षदेखि टिचिङ अस्पतालमा नै कार्यरत थिए । लेखा अधिकृत राजाराम अस्पतालमा सबैका प्रिय र समाजसेवीका रूपमा परिचित छन् । तर, आफैँले सेवा गरेको अस्पतालबाट उनले उपचार सेवा पाएनन्२० कात्तिक, २०७७ Share
समुदायमा कोरोना फैलिएकाले मृत्यु हुनेको संख्या बढ्योअहिले कोरोना हाम्रै समुदायमा स्थापित भएको छ । युवा मात्र होइन जेष्ठ नागरिक र दीर्घ रोगी संक्रमित भएसँगै मृत्युदर पनि बढ्यो१९ कात्तिक, २०७७ Share
खुलामञ्चमा भोकाहरूको प्रश्न : सरकार ! हामी भोकै मरौँ ?‘प्रधानमन्त्रीले खान नपाएर कोही पनि जनता भोकै मर्दैनन् भनेका थिए । आज हेर्नुहोस् त यहाँ खान नपाएर मान्छे छटपटिएका छन् । खुलामञ्चमा खान नखुवाउनु रे ! सरकारले हामीलाई भोक-भोकै मार्न खोजेको हो ?’१८ कात्तिक, २०७७ Share