खोप ल्याउन निजीक्षेत्रलाई अनुमति दिने सरकारको तयारी, कर्णाली र प्रदेश २ मा ‘कोल्ड चेन’ बनाइनेकोभ्याक्स कार्यक्रमबाट २० प्रतिशत नागरिकलाई आउनेबाहेक अरू खोप खरिद गर्नुपर्ने हुन्छ । खरिद गर्नुपर्ने खोप निजीक्षेत्रले पनि ल्याउन सक्ने गरी मन्त्रालयले छलफल चलाएको हो२९ मंसिर, २०७७5 min read Share
(शिलापत्र सिरिज–३) : दलीय स्वास्थ्यकर्मी संगठनका तीन स्वार्थ- सरुवा, बढुवा र नियुक्ति स्वास्थ्यकर्मीको काम सेतो एप्रोन अनि काँधमा स्टेथेस्कोप भिरेर बिरामीको उपचार गर्नु हो, न कि राजनीति । तर, पछिल्ला दिनमा स्वास्थ्यकर्मी दलनिकटका पेसागत संघ/संगठन खोलेर पार्टीको झण्डा भिरेर हिँडिरहेका छन्२९ मंसिर, २०७७17 min read Share
माइतीघरबाट उखु किसानकाे प्रश्न, ‘हामी भोकभोकै मर्नुपर्ने हो ?’देशभर झण्डै २ लाख किसान उखु खेतीमा आश्रित छन् । उनीहरूले ९० करोड भन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ । यसअघि २०७६ पुसमा भएको ५ बुँदे सम्झौता कार्यान्वयनकाे माग गर्दै फेरि काठमाडौं आइपुगेका हुन्२८ मंसिर, २०७७7 min read Share
खोप ल्याउन सहज छैन, अझै संक्रमणको जोखिममा छौँसरकारले सोचेभन्दा अर्कै ढंगबाट गरेको छ भने भन्न सकिँदैन । विगतमा पनि थुप्रै प्रतिवद्धता सरकारबाट आयो तर कार्यान्यवन थोरै भएको छ । विगतको अनुभवले नेपाली बजारमा छिट्टै ल्याउन सहज छैन२६ मंसिर, २०७७9 min read Share
यो वर्ष पनि एसईई अनिश्चिततयारी नभएकाले यो वर्ष चैतमा परीक्षा गर्न नसकिने बोर्डले स्पष्ट पारेको छ । यो समयमा कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम र कक्षा १० का लागि आवेदन फाराम खुला र प्रश्नपत्र तयार पार्नुपर्ने हो । कति ठाउँमा विद्यालय खोलेको पनि छैन । अब चैतमा परीक्षा गर्न सम्भव छैन२५ मंसिर, २०७७7 min read Share
‘३ करोड खर्च गरेर छपाएको एसईईको प्रश्नपत्र नष्ट नगरौँ, विद्यार्थीलाई दिऔँ’कोरोनाको महामारीका कारण विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै आधार मानेर नतिजा सार्वजनिक गरियो । परीक्षा हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय अथवा ’क’ श्रेणीको इलाका प्रहरी कार्यालयमा राखिएको थियो । ती प्रश्नपत्र बोर्डले नष्ट गर्ने निर्णय गरेको छ२५ मंसिर, २०७७3 min read Share
खोप उत्पादन गरिरहेका देशमा सरकारले पठायो कूटनीतिक नोटकोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ल्याउन नेपाल सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाएको छ । परीक्षण सफल हुने सम्भावना बढेपछि सरकारले नेपाललाई पनि खोप आवश्यक पर्ने भएकाले कूटनीतिक नोट पठाएको हो२४ मंसिर, २०७७5 min read Share
‘राष्ट्रपति र प्रधानमन्त्रीकाे स्वार्थले शिक्षा आयोगकाे प्रतिवेदन लुकाइयो’ (प्रतिवेदनसहित)राष्ट्रपति, प्रधानमन्त्रीदेखि, तत्कालीन एमाले, माओवादी, कांग्रेस, जसपा सबैको स्वार्थ देखियो । राष्ट्रपतिको ज्वाइँकै १०-११ वटा स्कुल छन्१९ मंसिर, २०७७8 min read Share
यसरी ल्याइँदै छ नेपालमा काेराेना खाेप : ‘७२ प्रतिशतले पाउँछन्, बालबालिकाका लागि बनेको छैन’पहिलो चरणमा कोभ्याक्स कार्यक्रमबाट प्रत्येक देशका २० प्रतिशत जनताका लागि ६० लाख डोज आउँछ । यो ६० लाख डोज स्वास्थ्यकर्मी, सामाजिक क्षेत्रमा अग्र भागमा काम गर्ने सुरक्षाकर्मीलगायतलाई प्रयोग गरिन्छ१९ मंसिर, २०७७9 min read Share
एन्टिजेन र पीसीआरमध्ये कुन भरपर्दो ?एन्टिजेनभन्दा पीसीआर नै भरपर्दो मानिन्छ । ‘एन्टिजेनले भाइरसको प्रोटिनलाई टेस्ट गर्छ । पीसीआरले भाइरसको आनुवांशिक तत्त्व आरएनएलाई टेस्ट गर्छ । पीसीआर बढी सेन्सेटिभ हुन्छ१८ मंसिर, २०७७5 min read Share
एन्टिजेन परीक्षण : काठमाडौंमा ८ प्रतिशत संक्रमित, अब देशैभर परीक्षणसरकारले एन्टिजेन विधिबाट परीक्षण गर्दा काठमाडौंमा संक्रमण न्यून पाइएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले काठमाडौंको मुख्यमुख्य ठाउँमा परीक्षण गर्दा ८ प्रतिशत जतिमा संक्रमण देखिएको बताए । १८ मंसिर, २०७७4 min read Share
काठमाडाैंकाे सडकमै बलात्कृत भइन् लली, प्रहरीलाई थाहा छैनमन्दिरमा अरू महिला पनि थिए । त्यसैले उनलाई लाग्याे- यहाँ म सुरक्षित छु । कतिऔँ दिन थियाे, उनलाई ठ्याक्कै थाहा छैन, एक अपरिचितले उनलाई खानाको प्रस्ताव गर्याे । भोकले छटपटिएकी ललीले खानेकुरा खाइन् । उनलाई जुस पनि पिलाइएको थियो१७ मंसिर, २०७७13 min read Share
अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ (भिडियाे)सुरुका दिनमा कोरोना भन्नेबित्तकै ज्यान नै जाने हो कि भन्ने डर थियो । अब यो पनि अरूजस्तै नर्मल हुँदै जान्छ । कोरोना हामीबाट छुट्टिएर निर्मूल हुन सक्दैन । कोरोनासँगै जिउन सक्नुपर्छ१६ मंसिर, २०७७2 min read Share
‘संक्रमणको दर होइन, संख्या घटेको हो’‘दर नै घटेको होइन । संख्या घटेको हो’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘कहिले दर २५ प्रतिशतसम्म पनि पुगेको छ । हिजोआज १५ देखि २० प्रतिशतमा छ’१४ मंसिर, २०७७6 min read Share
सरकारी रिपोर्ट भन्छ : कोरोना समुदायमा फैलियोइपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनले सातवटै प्रदेशको समुदायमा परीक्षण गर्दा संक्रमण समुदायमा फैलिएको देखिएको हो१२ मंसिर, २०७७4 min read Share
धेरै भयाे काेभिड त्रास, अब यसाे गराैँ (भिडियाे)कोभिड आज स्वास्थ्य विज्ञानको चुनौती मात्र रहेन, यो बृहत आर्थिक, मनोवैज्ञानिक, अनि मनोसामाजिक समस्या भइसक्यो । भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपद्जस्तै यो महामारीको दुष्चक्रबाट हामी कहिले मुक्त होलाऊँ ?१० मंसिर, २०७७3 min read Share
उपत्यकामा कतै धमाधम पढाइ, कतै तयारी नै छैन, कुन–कुन नगरपालिकामा खुले विद्यालय ?कोरोनाको जोखिमका बीच उपत्यकाका केही स्थानीय तहमा विद्यालय सञ्चालन गरिएको छ । गत १ असोजदेखि औपचारिक रूपमा वैकल्पिक शिक्षण सिकाइबाट पठनपाठन सञ्चालन गरिए पनि प्रभाकारी हुन सकेन । केही निजी विद्यालयले अनलाइनबाट पढाए पनि सरकारी विद्यालयमा सम्भव हुन सकेन९ मंसिर, २०७७10 min read Share
कक्षा १२ को परीक्षाको तयारी पूरा, संक्रमित भए पुनः परीक्षा, केन्द्रमा हेल्थ डेस्क परीक्षाको सिलसिलामा परीक्षार्थीहरूलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएमा पुनः परीक्षा दिन पाउने आवश्यक व्यवस्था मिलाइएको छ८ मंसिर, २०७७4 min read Share
१४ दिनपछि पीसीआर गर्नै पर्दैन, नाै दिनपछि भाइरस सर्दैन‘संक्रमित मान्छेले दूरी कायम गरेपछि सर्दैन । हामी नाै महिना भयो संक्रमितसँगसँगै भएको, सरेको छैन । समुदायले बुझेको छैन । आफू जोगिनेतिर लागेका छैनौँ । आफू मास्क नलगाउने, दूरी कायम नगर्ने, हात नधुने अनि पोजिटिभ आएका मानिसलाई हेला गर्ने र लान्छना लगाउने काम भयो,’ डा. बाँस्तोलाले भने८ मंसिर, २०७७5 min read Share