फेरि किन बढ्यो कोरोना संक्रमण ? भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिने‘आगो निभेको छैन । दूरी कायम नगरि, मास्क नलगाइ सभा सम्मेलन गर्दा बिरामी त बढ्ने नै भए । हामी महामारीमै छौं । मापदण्ड पालना नगर्दा भाइरस फैलने भयो ।’९ चैत, २०७७4 min read Share
'कोरोना महामारी सकिएको छैन, लापरवाही गरे अर्को चरणमा उक्लिने जोखिम छ' (अन्तर्वार्ता)अहिले संक्रमण घटिरहेको छ । किन घटेको छ भन्ने केही कारण छ । कति हाम्रो कार्यक्रम, वातवरण र हाम्रो जिम्मेवारीले घटेको होला । तर, जोखिममुक्त भएका छैनौँ६ चैत, २०७७10 min read Share
खोपमा मिसियो भू–राजनीति, भारतीय स्वार्थका कारण खरिद प्रक्रिया अन्योलमानेपालले कोभिसिल्ड नल्याएर कोभ्याक्सिन ल्याओस् भन्ने भारतको चाहना देखिन्छ५ चैत, २०७७9 min read Share
बूढानीलकण्ठ स्कुल, जहाँ छिर्नुअघि विद्यार्थीले भुल्नैपर्छ आफ्नो थरछुवाछुत र विभेदलाई रोक्न थरको सट्टा रोल नम्बर राखेको उनी बताउँछन् । ‘धनीका छोराछाेरीदेखि हिमाल, पहाड, तराईका गरिबसम्मले पढ्छन् । म काठमाडौंबाट आएको, म बाहिरबाट आएको भन्ने नहोस् भनेर हो । बरु ७७ जिल्लाको भाषा संस्कृति विद्यार्थीले सिक्न पाउँछन्’, उनी भन्छन्, ‘यहाँ पूरा नेपाल अटाएको छ’ ३ चैत, २०७७13 min read Share
कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक, यस्ता छन् विषयआगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक लागू हुने भएको छ । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक तयार पारिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ२ चैत, २०७७3 min read Share
बालाजु बाइपास सडक : सरकारी पक्ष र पीडितको प्रमाण नै फरक-फरकदुवै पक्षले फरक–फरक तर्क र प्रमाण देखाउँछन् । दुवै पक्षले पेस गरेको फिल्डबुक पनि फरक छ । सरकारी पक्षले पेस गरेको फिल्डबुकमा कसैको नाम छैन । तर, पीडित पक्षले पेस गरेको फिल्डबुकमा नाम देखिन्छ२९ फागुन, २०७७13 min read Share
महेन्द्र मोरङ क्याम्पसले फारम नदिएपछि विद्यार्थी पुगे अदालतसीम्याट पास गरेपछि बीबीए पढाइ हुने जुनसुकै कलेजमा पढ्न पाइने भएकाले उनी घरपायक पर्ने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फारम भर्न २३ फागुनमा पुगे । तर, कलेजले उनलाई फारम दिएन२६ फागुन, २०७७3 min read Share
सिंहदरबार हल्लाउने ‘भद्रा दिदी’‘आखिर छोरीले किन पढ्न नहुने ? छोरा मात्रै मान्छे हो त ? के छोरीले छोरासरह कामै गर्न सक्दैनन् ?’ समाजलाई यिनै प्रश्नले प्रहार गर्थिन्, भद्र । तर, छोरीप्रति पूर्वाग्रही समाजले भद्रका यी प्रश्नको भद्दा मजाक उठाइरहन्थ्यो ।२४ फागुन, २०७७16 min read Share
खोपले ज्येष्ठ नागरिकमा ल्याएको उत्साहखोप लगाउन उनीहरू आतुर र उत्साहित देखिन्थे । कति त कोरोना महामारीपछि पहिलो पटक घरबाट बाहिर निस्किएका रहेछन् । बाहिर निस्कन पाएकोमा थप उत्साहित थिए । सिभिल अस्पतालको प्राङ्गण आइतबार हेर्नलायक देखिन्थ्यो२३ फागुन, २०७७7 min read Share
अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाएकी मुस्कान भन्छिन्, ‘हिंसाविरुद्धको आवाज बन्नेछु’रोजी म्यामको फोनले मुस्कानलाई सर्प्राइज दियो । सुरुमा त उनलाई विश्वास नै लागेन । ठूलो अवार्ड पाउँछु भन्ने मुस्कानले सोचेकी पनि थिइनन् । तर, आशा भने मुस्कानलाई रहेछ२१ फागुन, २०७७4 min read Share
सरकार ! रमाको आँसु लाग्ला२०७२ साल । विनाशकारी भूकम्प गएको वर्ष । देश भूकम्पले हल्लायो । कैयौँ घरहरू भत्किए । धनजनको क्षति भयो । तर, रमा श्रेठको घर भूकम्पले छोएन । त्यही साल उनको घरमा भने सरकार लाग्यो२० फागुन, २०७७5 min read Share
‘निर्दयी सरकार : हाम्रै घर भत्काउने, हामीलाई नै थुन्ने ?’‘यो देशमा सरकार छ ?’, ६७ वर्षीय भीमदेव श्रेष्ठ प्रश्नसँगै उत्तर पनि आफैँ दिन्छन् । ‘जनताको सरकार छैन । न्याय माग्दा पाक्राउ गर्ने पनि सरकार हुन्छ ? शासक त सेवक हुनुपर्ने हो, यहाँ शासक नै शोषक भए’१९ फागुन, २०७७6 min read Share
जब नवीन्द्रराज जोशीले दबाई खान उठाएकाे हात बाउँडियो...‘मेरो हात बाउँडियो । गाह्रो भयो । मलाई छिटो अस्पताल लैजाऊ’, नेता जोशीले आत्तिँदै श्रीमती सपनालाई भने१४ फागुन, २०७७5 min read Share
जेठको पहिलो साता एसईई, प्रश्नपत्र बनाउने कार्य सुरुराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको पहिलो साता गर्ने तयारी गरेको छ । परीक्षाका लागि प्रश्नपत्र निर्माणको काम सुरु भएको छ । यो वर्ष करिब ५ लाख परीक्षार्थी छन्१० फागुन, २०७७5 min read Share
खोप लगाउनेको संख्या सरकारको लक्ष्यभन्दा कम, दुई दिन समय थपियोसरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप ४ लाख ३० हजरलाई लगाउने घोषणा गरेको थियो । तर, सरकारको लक्ष्य अनुसार खोप लगाउनेको संख्या कम देखिएको छ । ९ फागुन, २०७७5 min read Share
आफ्नो जग्गा कसले मिच्यो थाहा छैन, ठाउँ नपुगेर भीरपाखा हेर्दै टेकु अस्पताल‘उ त्यो पहेँलो घरसम्मको जग्गा टेकु अस्पतालकै हो’, डा. राजभण्डारीले छतबाट देखाउँदै भने, ‘यहाँ सास फेर्न पनि गाह्रो छ । जमिन घट्दै गएको छ । बाहिर बनेका घर कसको हो थाहा छैन । हरेक पक्षबाट अपहेलित अस्पताल हो यो’७ फागुन, २०७७15 min read Share
३० हजारमा दुइटा मोबाइल पाउने लोभले ७५ हजार स्वाहा !पटक–पटक गरेर कुल ७५ हजार रुपैयाँ पैसा पठाइसकेपछि भने पुजन कतै त्यो मान्छे गलत त होइन भनेर झस्किए । सलामीले फेसबुकमा राखेको नम्बरमा फोन गरे । तर, त्यो नम्बरमा फोन लागेन४ फागुन, २०७७6 min read Share
आशाका आधारशिला : महामारीमा टेकु अस्पतालले दिएको टेकोयो महामारीमा टेकु अस्पतालको टिम देख्दा आज देशले गर्व गर्न सक्छ । यस्तै आशाका आधारशिलाहरू थपिँदै जाँदा त हो नि, कुनै पनि देश बन्ने भनेको३० माघ, २०७७9 min read Share