'कर्मले श्रीमान्लाई नेपाल पुर्यायो, कोभिडले मुख पनि हेर्न पाइनँ, एउटा फोटो पठाइदिनू ल'श्रीमान्को भरोसामा उनी पनि नेपाल आउने गरेकी थिइन् । भन्छिन्, ‘अब नेपाल आउने बाटो पनि बन्द भयो । एउटा रातो झोला थियो । कोठामा र झोलामा के-के छ थाहा छैन । कामको पैसा पनि लिनु थियो होला । अन्तिममा श्रीमान्लाई देख्न पनि पाइएन । एउटा फोटो भए पठाइदिनू ल ।’४ जेठ, २०७८7 min read Share
सीसीएमसीले अक्सिजन व्यवस्थापनबाट हात उठायो, अब स्वास्थ्य मन्त्रालयले नै गर्नेमरिन्छ कि भनेर मानिस अस्पताल छिरेपछि बाहिर निस्कन चाहेनन् । आईसीयूमा दालभात खाएर बसेका छन् । भात खान सक्नेलाई आईसीयूमा राख्नै पर्दैन ।३ जेठ, २०७८5 min read Share
श्रीमान्को कोभिड निको पार्न काठमाडौं आएकी थिइन्, चितामा दागबत्ती दिएर फर्किन्टेकु नपुग्दै बीचबाटोमै फोन आयो, ‘बाबुराम सर त बित्नुभएछ नि !’ अघिल्लो रात ‘बेडमा नलगेसम्म नछोड्नू है’ भनेका बाबुराम सदाका लागि छोडेर गइसकेछन् । २ जेठ, २०७८9 min read Share
टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो’इमरजेन्सीमा ३० देखि ४६ वर्ष उमेरका बिरामीलाई देखाउँदै डा. अनुप भन्छन्, ‘यी सबैलाई भेन्टिलेटर चाहिन्छ । नत्र भने दुई-तीन दिनमा सबै कोल्याप्स हुन्छन् । कसरी बचाउने? ’३१ वैशाख, २०७८10 min read Share
अक्सिजनको हाहाकार : ‘अस्पतालले अक्सिजन छैन भनेर पठायो, हामीलाई आमाले छाडेर जानुभो’३० वैशाख, २०७८8 min read Share
शय्याबाट कोरोना संक्रमितको प्रश्न- अस्पतालले आफैँ अक्सिजनको व्यवस्था गर्नु भन्छ, कहाँबाट ल्याउनू ?एकाएक अस्पताल प्रशासनले बिरामीका आफन्तलाई निर्देशन दियो, ‘हामी अक्सिजनको प्रबन्ध गर्न सक्दैनौँ । अक्सिजन आफैँ मिलाउनुहोस् वा बिरामीलाई अर्को अस्पतालमा लैजानुहोस् ।’२८ वैशाख, २०७८4 min read Share
रेम्डिसिभिर औषधि : अस्पतालमा हाहाकार, बजारमा चार गुणा बढी मूल्यमा बिक्री बिरामीले रेम्डिसिभिर त पाए तर, सरकारले तोकेकोभन्दा चार गुणा चर्को मूल्यमा । बिरामीका आफन्तले एक भाइलको २० हजार रुपैयाँ तिरे । अर्थात् छ भाइलको मूल्य १ लाख २० हजार रुपैयाँ ।२७ वैशाख, २०७८5 min read Share
चार गुणा महँगाेमा खाेप किन्न हुकुमले यसरी गर्यो चालबाजी (निर्णयकाे माइन्युटसहित)दुई देशबीचको खरिदमा जबर्जस्ती घुसेको हुकुमले अन्ततः २१ माघ २०७७ मा सरकारलाई एउटा सम्झौता गराउन बाध्य तुल्यायो । उक्त सम्झौतामा २० लाख डोज खोप खरिदमा आफूले कमिसन मिनाहा गरिदिने तर त्यसपछिका खरिदमा भने यो सर्त लागू नहुने उल्लेख छ२४ वैशाख, २०७८11 min read Share
कमिसन नपाएकाे झाेकमा खाेप ल्याउन राेक्ने हुकम डिस्ट्रिब्युटर्सलाई नै खोप ल्याउन अनुमति२३ वैशाख, २०७८5 min read Share
याे कस्ताे न्याय ? काेराेनाबाट ज्यान गुमाउनेका आफन्तलाई पशुपतिमा किरिया घरकाे ढाेका बन्दकिरिया कहाँ बसेर गर्ने ? हाम्राे त यहाँ घर पनि छैन । कोठामा बस्ने र बाहिर जिल्लामा घर भएकाले के गर्ने ?२१ वैशाख, २०७८5 min read Share
कोरोनाबाट मृत्यु भएकाको अब सामूहिक दाहसंस्कार !कोभिडका कारण मृत्यु हुनेको संख्या बढेपछि सामूहिक दाहसंस्कारमा जानुपर्ने स्थिति आएको संकेत सेनाले दिएको छ ।२० वैशाख, २०७८3 min read Share
स्वास्थ्य संकटकालकाे तयारी, निजी संरचना पनि सरकारले प्रयोग गर्न सक्नेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ लगाउने विषयमा गृहकार्य थालेको छ । कोरोनाको संक्रमण उच्च दरमा फैलिएसँगै मन्त्रालयले नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने विषयमा गृहकार्य थालेको हो । १९ वैशाख, २०७८8 min read Share
सुति-नसुती दिनरात संक्रमितको उपचारमा नर्सहरूभेरी अस्पतालमा शनिबारसम्म ९० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘डाक्टर, नर्स, सहयोगी, अन्य कर्मचारी गरेर ९० जना संक्रमित भएका छन्’, डा. रिसालले भने, ‘स्वास्थ्यकर्मीलाई नै परामर्श दिइरहेका छौँ । अस्पतालमै क्वाटरको व्यवस्था गरिएको छ ।’१८ वैशाख, २०७८3 min read Share
काेराेना संकट : सरकारले लत्तो छाड्यो, प्रधानमन्त्रीले आफ्नै भाषण बिर्सिए‘सरकारबाट सुविधा माग गरेको होइन, अत्यावश्यक जुन कुरा राज्यले नागरिकलाई दिन सक्छ, त्यो माग गरेको हो, तर सरकार गैरजिम्मेवार बन्याे’, जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘अब पनि बेड नपाएर नागरिक मर्नु भनेको राज्यले गरेकाे अपराध ठहरिन्छ ।’१८ वैशाख, २०७८6 min read Share
अस्पताल भरिएपछि च्यासलवासीले गुठी घरमा बनाए अक्सिजनसहितको आइसोलेसन‘अस्पतालमा बेड पाइँदैन । टोलकै मानिस संक्रमित भए कहाँ राख्ने ? सरकारको मात्र मुख ताकेर त भएन नि’, उनी भन्छन्, ‘अस्पताल र सरकारलाई दुःख नदिन अक्सिजनसहितको आइसोलेसन बनाएका हौं । अब टोलवासी संक्रमित भए यही राख्छौं ।’१८ वैशाख, २०७८3 min read Share
उनी लाख बत्ती बाल्न दाङबाट पशुपति आएका थिए, कोभिडले पशुपति त पुर्यायाे, तर मृत (भिडियोसहित)‘गेटभित्र प्रवेश नगर्नुहोला’, नेपाली सेनाका एक जवानले अनुरोध गरे । उनको अनुरोधले भित्र प्रवेश गर्न लागेकी एक महिलाको पाहिला रोकियो१७ वैशाख, २०७८8 min read Share
सावधान ! गलत अक्सिजन प्रयोग भएको त छैन ? शरीरमा अक्सिजन कति हुनुपर्छ ?लिक्विड प्लान्टमा हावालाई चिसो बनाइन्छ । धेरै चिसो भएपछि बनेको लिक्विडको अक्सिजन र नाइट्रोजन लेयरलाई फर्मेसन गरिन्छ । अनि अक्सिजन सिलिन्डरमा भरेर बिरामीका लागि प्रयोग गरिन्छ१६ वैशाख, २०७८7 min read Share
बाईबाई काठमाण्डू, बाँचे फेरि भेटौँला (भिडियोसहित)तर, यो दसैँ–तिहारको माहौल थिएन । थियो त केवल कोरोना महामारी र यसको नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण घर फर्कनेको लर्को१५ वैशाख, २०७८9 min read Share