नेपालमा कोभिडले लियो १० हजारको ज्यानमृत्युदर घटाउने धेरै ठाउँ थिए । तर, सरकार र नागरिकका तर्फबाट पनि कमजोरी भयो । हामी धेरै ठाउँमा चुकेका छौँ । हामीले व्यवहारमा स्वास्थ्य मापदण्ड पालना गरेनौँ ।२२ साउन, २०७८6 min read Share
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अधिकार नै नभएको विषयमा निर्णय गरेपछि...गत १० साउनमा राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठले नियुक्त भएको हप्ता दिनपछि नै कानुनविपरीत कर्मचारीको सरुवा गरेर अर्को विवाद थपिदिए । १९ साउन, २०७८2 min read Share
वीर अस्पतालबाट बिदा भए डा. जागेश्वर, काम कम विवाद ज्यादा ‘दई महिनाको अवधिमा ठूलो अस्पताल सञ्चालनमा ल्याएँ । अक्सिजनको व्यवस्थापन गरेँ । एक हजार जना कोभिडको बिरामी भर्ना गर्न सकिने बनाएँ,’ उनको दाबी छ, ‘दुई सय आईसीयू बेड र मनिटर, एक सय ५० भेन्टिलेटरको व्यवस्थापन गरेको छु ।’ १८ साउन, २०७८5 min read Share
भत्ता माग्न गएका वीरका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी र लात बर्साएपछि...'ढोका फुटाएर प्रहरीको टोली हलभित्र पस्यो । स्वास्थ्यकर्मी र कर्मचारीमाथि प्रहरीले लाठीचार्ज र लात बर्सायो,’ उनले भने, ‘हल युद्धमैदानजस्तै भयो । तोडफोड भयो । कुर्सी भाँचिए । चार जना नर्स घाइते भए ।'१७ साउन, २०७८4 min read Share
डाक्टरहरूको चेतावनी : कोरोनाको डरलाग्दो घण्टी फेरि बजिसक्यो, दुई-तीन हप्तामा जटिल स्थिति आउँछ१६ साउन, २०७८8 min read Share
‘कोरोना सकियो भन्ने गल्तीले निम्त्याएको दोस्रो लहर, चौथो, पाँचौँ लहर पनि आउन सक्छ’रोग सकियो भन्ने स्वास्थ्य मन्त्रालयको निचोड र खोप ल्याउनै नसक्ने राज्यको निरीहपनले दोस्रो लहर निम्त्यायो । त्यही बेला राजनीतिले अनपेक्षित मोड लिएपछि नारा, जुलुस बढ्यो । त्यसमा विवाह, जात्रा, कुम्भ मेला पनि थपिँदा संक्रमण फैलियो । भाइरस पनि परिवर्तन भयो । कडा भाइरस द्रुत गतिमा फैलियो ।१४ साउन, २०७८11 min read Share
कहाँबाट पुग्यो खाजाघरमा कोरोनाको खोप ? कपिलवस्तुबाट ल्याएर लगाएको भन्ने खुलेको छ । खोप ल्याउने मानिसको खोजी भइरहेको छ,’ उनले भने, ‘पक्राउ परेका व्यक्तिले प्रतिडोज १ हजारमा किनेर लगाएको हामीसँग भनेका छन् ।’१० साउन, २०७८4 min read Share
जोन्सन खोप लगाएको केहीबेरमै ७८ वर्षीय नरबहादुरको मृत्यु, कारण खाेज्न शव काठमाडाैं ल्याइयाे‘जिल्लामा विज्ञ नभएपछि काठमाडौं पठाएका छौँ । के कारणले मृत्यु भएको हो पत्ता लगाएपछि मात्र दाहसंस्कार हुन्छ,’ उनले भने । ८ साउन, २०७८4 min read Share
बजारमा प्रतिडोज ६ हजारमा कोरोनाको खोप, नक्कली हुन सक्नेकाेराेनाविरुद्धकाे खोपकाे माग बढिरहेककाे माैका छाेपी बजारमा अवैध रूपमा खाेप भित्र्याएर किनबेच भइरहेकाे सूचना स्वास्थ्य मन्त्रालय पुगे पनि कारबाही हुन सकेकाे छैन८ साउन, २०७८6 min read Share
पासपोर्ट बोकेर देशभरका युवा टेकुमा, विदेश जान नपाउने पिर (भिडियोसहित)‘देशभरबाट प्रमाणीकरण गर्न आउनुभएको छ । उहाँहरूलाई नै सहज होस् भनेर बिदाको दिन पनि प्रमाणीकरणको व्यवस्था मिलाएका हौँ,’ डा. अनुप भन्छन्, ‘खोप लगाउने, प्रमाणीकरण गर्ने, पीसीआर गर्ने र कोभिडका बिरामी यहीँ छन् । हाम्रो क्षमताअनुसार कमी हुन दिएका छैनौँ ।’६ साउन, २०७८5 min read Share
महामारीमा नेतृत्वविहीन भयाे स्वास्थ्य मन्त्रालय, निर्णय लिन प्रधानमन्त्री खाेज्दै हिँड्छन् अधिकारीहरूमहामारीमा छिटो–छिटो निर्णय गर्नुपर्ने हुन्छ । निर्णय गर्न ढिलाइ भयो भने नागरिकको ज्यान जाने स्थिति छ । योभन्दा ठूलो अपराध के हुन्छ ?,’ उनी प्रश्न गर्छन् । ३ साउन, २०७८4 min read Share
चाउचाउ र बिस्कुटको भरमा पढ्छन् बीपी प्रतिष्ठानका विद्यार्थी'कोठामा गएर बिस्कुट चाउचाउको भरमा बस्नुपर्छ । होस्टलमा सरसफाइ हुन्न । पढ्ने वातावरण त झनै छैन । प्रतिष्ठानमा अध्ययन अनुसन्धान नै हुन छोडेको छ ।'३० असार, २०७८9 min read Share
चीनबाट यसरी ल्याइँदै छ भेरोसेल खोप'बिहीबार बेलुका साढे ११ बजे जहाज चीन जान्छ । न्यूनतम १० लाख र बढीमा १४ लाखसम्म खोप आउँछ,’ नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रसाद पौडेले भने, ‘हरेक हप्ता खोप लिन जहाज जान्छ ।’२३ असार, २०७८4 min read Share
खोप केन्द्रमा निर्देशकलाई नागरिकको प्रश्न- हाम्रा लागि खोप खोई ? (भिडियोसहित)खोपको प्रतीक्षामा बसेका नागरिकले निर्देशक खड्कालाई घेरिहाले । पहिलो मात्रा खोप लगाएको कार्ड देखाउँदै निर्देशक खड्कालाई उनीहरूले प्रश्न गर्न थाले, ‘हाम्रा लागि खोप खोई ?’ २२ असार, २०७८5 min read Share
प्रधानमन्त्री पत्नी राधिका शाक्यले झमक घिमिरेको जन्मदिनमा भनिन्- अब कुर्सीको कविता लेख्नू (भिडियोसहित)२१ असार, २०७८5 min read Share
कोरोना खोप ल्याइहाल्ने भनेर प्रधानमन्त्री ओलीले फेरि ढाँटेप्रधानमन्त्री ओलीले ? निवर्तमान स्वास्थ्य मन्त्रीसमेत रहेका एमाले नेता शेरबहादुर तामाङले भने, ‘खोप आउने सुनिश्चत भएपछि प्रधानमन्त्रीले त्यसैको कन्फिडेन्टमा बोल्नुभएको हो ।’१९ असार, २०७८4 min read Share
कहाँ-कहाँबाट आउँदै छ खोप ?एक सातापछि कोरोनाविरुद्धको खोप आउने पक्का भएको छ । खोप लिन नेपाल एयरलाइन्सको जहाज २४ असारमा चीन जाने भएसँगै खोप आउने सुनिश्चित भएको हो१८ असार, २०७८5 min read Share
खोपमा फेरि सलबलाउन थाले एजेन्ट, कोभ्याक्सको खोप जुलाईभित्र आउने कोरोनाविरुद्धको खोप ल्याउने भन्दै फेरि एजेन्टहरु सलबलाउन थालेका छन् । ‘एजेन्टहरु घुमिरहेका छन् । यति ल्याउँछौँ, उति ल्याउँछौँ भनेर आइ रहेका छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने, ‘कम्पनीसँग माग गरेर एजेन्टले बल्छी हालेका छन् ।’ १० असार, २०७८6 min read Share