ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
अस्पतालका दृश्यले देखाउँछ तेस्रो लहर, कस्तो छ सरकारको तयारी ?
‘हामी तेस्रो लहरको अवस्थामा छौँ । बाहिर कोरोना छ जस्तो देखिँदैन तर अस्पतालहरूको अवस्था हेर्दा तेस्रो लहर प्रस्टै देखिन्छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।
२४ साउन, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमा कोभिडले लियो १० हजारको ज्यान
मृत्युदर घटाउने धेरै ठाउँ थिए । तर, सरकार र नागरिकका तर्फबाट पनि कमजोरी भयो । हामी धेरै ठाउँमा चुकेका छौँ । हामीले व्यवहारमा स्वास्थ्य मापदण्ड पालना गरेनौँ ।
२२ साउन, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अधिकार नै नभएको विषयमा निर्णय गरेपछि...
गत १० साउनमा राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठले नियुक्त भएको हप्ता दिनपछि नै कानुनविपरीत कर्मचारीको सरुवा गरेर अर्को विवाद थपिदिए ।
१९ साउन, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वीर अस्पतालबाट बिदा भए डा. जागेश्वर, काम कम विवाद ज्यादा
‘दई महिनाको अवधिमा ठूलो अस्पताल सञ्चालनमा ल्याएँ । अक्सिजनको व्यवस्थापन गरेँ । एक हजार जना कोभिडको बिरामी भर्ना गर्न सकिने बनाएँ,’ उनको दाबी छ, ‘दुई सय आईसीयू बेड र मनिटर, एक सय ५० भेन्टिलेटरको व्यवस्थापन गरेको छु ।’
१८ साउन, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भत्ता माग्न गएका वीरका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठी र लात बर्साएपछि...
'ढोका फुटाएर प्रहरीको टोली हलभित्र पस्यो । स्वास्थ्यकर्मी र कर्मचारीमाथि प्रहरीले लाठीचार्ज र लात बर्सायो,’ उनले भने, ‘हल युद्धमैदानजस्तै भयो । तोडफोड भयो । कुर्सी भाँचिए । चार जना नर्स घाइते भए ।'
१७ साउन, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डाक्टरहरूको चेतावनी : कोरोनाको डरलाग्दो घण्टी फेरि बजिसक्यो, दुई-तीन हप्तामा जटिल स्थिति आउँछ
१६ साउन, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘कोरोना सकियो भन्ने गल्तीले निम्त्याएको दोस्रो लहर, चौथो, पाँचौँ लहर पनि आउन सक्छ’
रोग सकियो भन्ने स्वास्थ्य मन्त्रालयको निचोड र खोप ल्याउनै नसक्ने राज्यको निरीहपनले दोस्रो लहर निम्त्यायो । त्यही बेला राजनीतिले अनपेक्षित मोड लिएपछि नारा, जुलुस बढ्यो । त्यसमा विवाह, जात्रा, कुम्भ मेला पनि थपिँदा संक्रमण फैलियो । भाइरस पनि परिवर्तन भयो । कडा भाइरस द्रुत गतिमा फैलियो ।
१४ साउन, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहाँबाट पुग्यो खाजाघरमा कोरोनाको खोप ?
कपिलवस्तुबाट ल्याएर लगाएको भन्ने खुलेको छ । खोप ल्याउने मानिसको खोजी भइरहेको छ,’ उनले भने, ‘पक्राउ परेका व्यक्तिले प्रतिडोज १ हजारमा किनेर लगाएको हामीसँग भनेका छन् ।’
१० साउन, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जोन्सन खोप लगाएको केहीबेरमै ७८ वर्षीय नरबहादुरको मृत्यु, कारण खाेज्न शव काठमाडाैं ल्याइयाे
‘जिल्लामा विज्ञ नभएपछि काठमाडौं पठाएका छौँ । के कारणले मृत्यु भएको हो पत्ता लगाएपछि मात्र दाहसंस्कार हुन्छ,’ उनले भने ।
८ साउन, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजारमा प्रतिडोज ६ हजारमा कोरोनाको खोप, नक्कली हुन सक्ने
काेराेनाविरुद्धकाे खोपकाे माग बढिरहेककाे माैका छाेपी बजारमा अवैध रूपमा खाेप भित्र्याएर किनबेच भइरहेकाे सूचना स्वास्थ्य मन्त्रालय पुगे पनि कारबाही हुन सकेकाे छैन
८ साउन, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पासपोर्ट बोकेर देशभरका युवा टेकुमा, विदेश जान नपाउने पिर (भिडियोसहित)
‘देशभरबाट प्रमाणीकरण गर्न आउनुभएको छ । उहाँहरूलाई नै सहज होस् भनेर बिदाको दिन पनि प्रमाणीकरणको व्यवस्था मिलाएका हौँ,’ डा. अनुप भन्छन्, ‘खोप लगाउने, प्रमाणीकरण गर्ने, पीसीआर गर्ने र कोभिडका बिरामी यहीँ छन् । हाम्रो क्षमताअनुसार कमी हुन दिएका छैनौँ ।’
६ साउन, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महामारीमा नेतृत्वविहीन भयाे स्वास्थ्य मन्त्रालय, निर्णय लिन प्रधानमन्त्री खाेज्दै हिँड्छन् अधिकारीहरू
महामारीमा छिटो–छिटो निर्णय गर्नुपर्ने हुन्छ । निर्णय गर्न ढिलाइ भयो भने नागरिकको ज्यान जाने स्थिति छ । योभन्दा ठूलो अपराध के हुन्छ ?,’ उनी प्रश्न गर्छन् ।
३ साउन, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चाउचाउ र बिस्कुटको भरमा पढ्छन् बीपी प्रतिष्ठानका विद्यार्थी
'कोठामा गएर बिस्कुट चाउचाउको भरमा बस्नुपर्छ । होस्टलमा सरसफाइ हुन्न । पढ्ने वातावरण त झनै छैन । प्रतिष्ठानमा अध्ययन अनुसन्धान नै हुन छोडेको छ ।'
३० असार, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनबाट यसरी ल्याइँदै छ भेरोसेल खोप
'बिहीबार बेलुका साढे ११ बजे जहाज चीन जान्छ । न्यूनतम १० लाख र बढीमा १४ लाखसम्म खोप आउँछ,’ नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रसाद पौडेले भने, ‘हरेक हप्ता खोप लिन जहाज जान्छ ।’
२३ असार, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खोप केन्द्रमा निर्देशकलाई नागरिकको प्रश्न- हाम्रा लागि खोप खोई ? (भिडियोसहित)
खोपको प्रतीक्षामा बसेका नागरिकले निर्देशक खड्कालाई घेरिहाले । पहिलो मात्रा खोप लगाएको कार्ड देखाउँदै निर्देशक खड्कालाई उनीहरूले प्रश्न गर्न थाले, ‘हाम्रा लागि खोप खोई ?’
२२ असार, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्री पत्नी राधिका शाक्यले झमक घिमिरेको जन्मदिनमा भनिन्- अब कुर्सीको कविता लेख्नू (भिडियोसहित)
२१ असार, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना खोप ल्याइहाल्ने भनेर प्रधानमन्त्री ओलीले फेरि ढाँटे
प्रधानमन्त्री ओलीले ? निवर्तमान स्वास्थ्य मन्त्रीसमेत रहेका एमाले नेता शेरबहादुर तामाङले भने, ‘खोप आउने सुनिश्चत भएपछि प्रधानमन्त्रीले त्यसैको कन्फिडेन्टमा बोल्नुभएको हो ।’
१९ असार, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहाँ-कहाँबाट आउँदै छ खोप ?
एक सातापछि कोरोनाविरुद्धको खोप आउने पक्का भएको छ । खोप लिन नेपाल एयरलाइन्सको जहाज २४ असारमा चीन जाने भएसँगै खोप आउने सुनिश्चित भएको हो
१८ असार, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खोपमा फेरि सलबलाउन थाले एजेन्ट, कोभ्याक्सको खोप जुलाईभित्र आउने
कोरोनाविरुद्धको खोप ल्याउने भन्दै फेरि एजेन्टहरु सलबलाउन थालेका छन् । ‘एजेन्टहरु घुमिरहेका छन् । यति ल्याउँछौँ, उति ल्याउँछौँ भनेर आइ रहेका छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने, ‘कम्पनीसँग माग गरेर एजेन्टले बल्छी हालेका छन् ।’
१० असार, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
19
20
21
22
Next
सर्च गर्नुहोस्