बिदाइको चरणमा कोरोनाको दोस्रो लहर, चाडपर्वले ल्याउन सक्छ तेस्रो लहर‘जुलुस, सभा, सम्मेलन बढेको छ । यसले दोस्रो लहर ल्यायो । फेरि त्यही बाटोमा जाँदैछौँ,’ उनी भन्छन्, ‘तेस्रो लहरलाई नकार्न सकिँदैन । भिडभाड नियन्त्रण नै गन्तव्यमा पुग्ने बाटो हो ।’२९ भदौ, २०७८9 min read Share
निपा भाइरसबाट नेपाल कति जोखिममा ?'मस्तिष्कमा असर गर्यो भने ४८ घण्टाभित्र कोमामा जान सक्छ । बचाउन गाह्रो हुन्छ । मृत्युदर बढ्न सक्ने भएकाले उच्च घातक संक्रामक रोग भनिएको हो,’ उनले भने ।२९ भदौ, २०७८3 min read Share
रुखमा डेरा बनाएर अनलाइनबाट पढ्छन् खोटाङका धनकुमाररुखको चेपमा काठ तेर्साएका छन् । त्यसमाथि मान्द्रो ओछ्याएका छन् । माथिबाट कपडाले ढाकेका छन् । उनले खेल्नको लागि रुखमा यो ठाउँ बनाएका होइनन्, अनलाइनबाट पढ्नका लागि । २६ भदौ, २०७८6 min read Share
काठमाडौं उपत्यकामा २० दिनका लागि विद्यालय खोल्ने स्वार्थ के हो ?‘दसैँको मुखमा विद्यालय खोल्ने निर्णय भयो । १ असोजदेखि विद्यालय खोलेर दसैँका लागि २० गतेबाट बन्द गर्नुपर्छ,’ उनी भन्छन्, ‘हतारमा विद्यालय खोल्ने निर्णय किन आयो ? शहरीक्षेत्रमा तत्काल भौतिक रूपमा विद्यालय खोल्नु उपयुक्त छैन ।’२५ भदौ, २०७८7 min read Share
व्रत लिऔँ, कोरोना होइन, महामारीमा मन्दिर जानै पर्छ ?‘संकटमा के गर्ने भन्ने हुन्छ । यस्तो बेलामा मन्दिरै जानुपर्छ भन्ने छैन । घरमै बसेर मानस पूजा, मानस अर्चना, मानस साधना गर्न सकिन्छ । यसलाई शास्त्रमा पनि महत्त्व दिइएको छ ।२४ भदौ, २०७८4 min read Share
दुई वर्षमा निरक्षरता उन्मूलन गर्ने सरकारी लक्ष्य १३ वर्षमा पनि पूरा भएनसरकारले निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको १३ वर्ष पुग्यो । त्यसका लागि सरकारले ७ अर्बभन्दा बढी बजेट पनि खर्च गरिसकेको छ । तर, लक्ष्य पूरा भएको छैन ।२३ भदौ, २०७८6 min read Share
बस्तीमा खोला पस्दा उनीहरू निद्रामै थिए, भन्छन्, ‘यो वर्षलाई बाँचियो’‘बल्ल खोला शान्त भयो । अब त नआउला कि खोला,’ खोलामा पानी कम भएपछि उनको पनि मन शान्त देखिन्थ्यो । श्रीमती रिताले थपिन्, ‘यो वर्षलाई बाँचियो ।’२१ भदौ, २०७८4 min read Share
बीपी प्रतिष्ठान आन्दोलन : सरकारले किन कार्यान्वयन गरेन सम्झौता ?‘सरकारले सम्झौता गरेको ३३ दिन भयो । डा. गोविन्द केसीसँग प्रधानमन्त्रीले सम्झौता गरेको १९ दिन बित्यो । तर, सम्झौता कार्यान्वयन भएको छैन,’ संघर्ष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले भने, ‘आधा घण्टामा गर्न सकिने काम छ । जिम्मेवारी बोध भएन ।’ २० भदौ, २०७८6 min read Share
अब अभिभावक नै शिक्षक, गृह शिक्षकले कसरी पढाउने ?‘आवश्यक तथा उपलब्ध हुन सक्ने पत्रपत्रिका, कथा, कविता, पुस्तकहरू, चित्र, कक्षागत पुराना किताबहरू आदिको व्यवस्थापन गर्ने,’ सामग्रीमा भनिएको छ । १८ भदौ, २०७८7 min read Share
जहाँ शिक्षकले विद्यार्थीलाई मोबाइलमा फोन गरेर पढाउँछन् (भिडियोसहित)लकडाउन भएपछि ‘मोबाइल कक्षा’ मै फर्किन विद्यालय बाध्य भयो । ‘फोनबाट नै वार्षिक परीक्षा लियौँ । दिनको एउटा विषयको प्रश्न विद्यार्थीलाई सोधेर परीक्षा चलायौँ,’ उनी भन्छन्, ‘सानो कक्षाका लागि अभिभावकबाट विद्यार्थीका विषयमा जानकारी लिएर चलायौँ ।’१७ भदौ, २०७८8 min read Share
स्थिर कोरोना, समुदायमा ‘हर्ड इम्युनिटी’ बनेको हो ?‘एन्टिबडी बढ्दै गयो भने संक्रमणदर कम हुने सम्भावना हुन्छ । सेरोप्रिभ्यालेन्सले पनि देखाउँछ । ६० प्रतिशतलाई हर्ड इम्युनिटी भएको हुन सक्छ,’ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘इन्फेक्सन भएपछि एन्टिबडी बस्छ । त्यो हर्ड इम्युनिटी हो । हर्ड इम्युनिटी भयो भने रोग सारो हुँदैन ।’१६ भदौ, २०७८6 min read Share
बन्यो विद्यालय, कलेज र परीक्षा सञ्चालन गर्ने कार्ययोजना, कहाँ कसरी खोल्ने विद्यालय ? (कार्ययोजनासहित)वर्गीकरण गरिएका चारखाले लकडाउनका आधारमा कुन ठाउँमा कसरी विद्यालय सञ्चालन गर्ने र परीक्षा कसरी लिने भन्ने उल्लेख गरिएको छ । १५ भदौ, २०७८11 min read Share
विद्यालयको सम्पर्कमा छैनन् २० प्रतिशत विद्यार्थी, मजदुरका छोराछोरीको दुखेसो- मोबाइल र इन्टरनेट छैन, कसरी पढ्नु ?१३ भदौ, २०७८19 min read Share
प्रगतिशील गायक जेबी टुहुरे जब भान्सामा फलफूल खाँदाखाँदै ढले‘टाउकोमा रगत जमेको छ । उमेर र अरु समस्याका कारण शल्यक्रिया गर्न मिलेको छैन । औषधिले नै उठाउने प्रयास चिकित्सकहरूले गरिरहनु भएको छ,’ उनले भनिन्, ‘हिजोदेखि स्वास्थ्य अवस्था स्थिर नै छ ।’६ भदौ, २०७८6 min read Share
१२ कक्षाको परीक्षा राेक्ने 'भेरियन्ट'बारे के भन्छन् सराेकारवाला ?त्रिवि र विदेशी बोर्डको परीक्षा भयो । १२ को परीक्षा कुन भेरियन्टले रोकियो ? यसले हित गरेको छैन । शैक्षिक क्यालेन्डर नै डामाडोल हुन्छ ।६ भदौ, २०७८8 min read Share
ललितपुरबाट पढाउन उपल्लो डोल्पा पुगेकी नविना मिसकोहीको गुरुङ, कोहीको थापा मगर, कोहीको थापा लेखिएको छ । यो उहाँहरूको थर नै होइन । नागरिकता बनाउन थालेको दुई/तीन पुस्ता भएको रहेछ । नागरिकता बनाउन आउने सरकारी अधिकारीहरूले अनुहार हेरेर थर राख्ने गरेको रहेछ३० साउन, २०७८11 min read Share
काठमाडौं उपत्यका फेरि कोरोनाको हटस्पट, विज्ञ भन्छन्– घरघरमै संक्रमण‘उपत्यका कोरोना संक्रमणको हटस्पट हो । प्रत्येक घरमा संक्रमण छ । तथ्यांकमा देखिएको संक्रमणभन्दा कैयौँ गुणा बढी छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘परीक्षण नगरी मानिसहरू कोरोना बोकेर भिडभाडमा हिँडिरहेका छन् ।’२७ साउन, २०७८5 min read Share
एसईई मूल्याङ्कन : ‘विद्यालय र शिक्षकको मनमोजी, एसईई नै खारेज गरौँ’परीक्षा नियन्त्रक अधिकारीले भने, ‘बोर्डले १२ हजार विद्यालयमा हेरेर साध्य थिएन । समन्वय इकाइले बढी नम्बर ल्याएकाको फिर्ता पठाएर फेरि कारणसहित ल्याउन लगाएका छन् ।’२६ साउन, २०७८8 min read Share