ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
कार्ड हराएपछि फेरि खोपको लाइनमा (भिडियोसहित)
‘कार्डको लागि फेरि खोप लगाउने होइन । पहिले जहाँ खोप लगाएको हो त्यहीँ गएर प्रतिलिपि लिने हो,’ खोप शाखाका प्रमुख सागर दाहालले भने, ‘खोप लगाएपछि कार्डलाई सुरक्षित राख्नुपर्छ ।’
२७ पुस, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: ओमिक्रोनबाट ४० प्रतिशतसम्म नागरिक संक्रमित हुन सक्छन्
मन्त्रालय उच्च स्रोतले भन्यो, ‘ओमिक्रोन यही दरमा बढ्यो भने ४० प्रतिशत नागरिक संक्रमति हुन सक्छन् । सोही अनुसार योजना बनाउने काम भइरहेको छ । समुदायमा संक्रमण रोक्न सकियो भने योभन्दा कम पनि हुनसक्छ ।’
२६ पुस, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अस्पतालबाट चिकित्सकको चेतावनी : तेब्बरले बढे कोरोनाका बिरामी, जतिबेला पनि आउटब्रेक हुन सक्छ
‘ओमिक्रोन तीव्र गतिमा फैलिएको छ । नेपालमा हालसम्म २७ जनामा पुष्टि भएको छ,’
२५ पुस, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खोपमा विभेद: गरिबले एक मात्रा पनि पाएनन्, पहुँच हुनेलाई अतिरिक्त ?
‘अतिरिक्तभन्दा अगाडि सबै नागरिकलाई दुई डोज खोप दिनुपर्छ । दुई डोज लगाएकाहरू एक हदसम्म सुरक्षित भएका छन् । उनीहरूले जनस्वास्थ्यको मापदण्ड पालना गर्दा हुन्छ,’ डा. वन्त भन्छन्, ‘कतिले भित्र-भित्रै तेस्रो डोज लगाए । कतिले पहिलो डोज नै पाएका छैनन् । यहाँ विभेद छ ।’
२० पुस, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यो वर्षको एसईई केन्द्रले नै सञ्चालन गर्ने तयारी
२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न निर्देशन दिए पनि बोर्डले परीक्षा गर्ने तयारी थालेको हो ।
२० पुस, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्तर्वार्ता : ‘महामारी युद्धजस्तै हो, जोखिमबाट मुक्त भएका छैनौँ’
महामारी जबसम्म टुंगिँदैन, तबसम्म विस्तार हुने क्रम रोकिँदैन । हाल संक्रमणको जोखिम समुदायमा घुमिरहेकाले अर्को चरण आउने सम्भावनालाई नकार्न सकिँदैन ।
२० पुस, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डा. शेरबहादुर पुनलाई प्रश्न- ओमिक्रोनले सुनामी ल्याउने संकेत देखाएको हो ?
खोप लगाउँदैमा संक्रमण नहुने भन्ने हुँदैन । अर्को लहरमा डेल्टा भेरियन्टको भन्दा कम समस्या आउँछ तर संख्यात्मक हिसाबले बढ्न सक्छ ।
१६ पुस, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मध्यरातमा उनी ब्युँझिँदा अरु बितिसकेका थिए
मध्यरातमा जब सुशीला बिउँझिइन्, उनको हात खुट्टा चलेन । उनी निसास्सिएकी थिइन् । उनले हारगुहार गर्न खोजिन्, तर आवाज पनि प्रस्टसँग आएन ।
१५ पुस, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उनी छैनन् तर भाइरल छन् (भिडियोसहित)
उनी अस्ताएको गत कात्तिकमा एक वर्ष बित्यो । तर, उनी यतिबेला चर्चाको शिखरमा छन् । कारण हो, उनले विद्यालयमा भएका प्रतियोगिताहरूमा बोलेको भिडियो ।
१४ पुस, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईई खारेज गर्न बारम्बार निर्देशन, कानुन संशोधन गर्न भने अनिच्छुक
२९ जेठ २०७७ मा दिएको निर्देशन सरकारले कार्यान्वयन नगरेपछि ८ पुसमा फेरि सरकारलाई समितिले भन्यो, ‘एसईई खारेज गर्नू ।’
१२ पुस, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाविरुद्धको खोप लगाउन सिरिन्जको अभाव, अन्तर्राष्ट्रिय बजारमै अभाव भएको विभागको जवाफ
कोरोनाविरुद्ध खोपको सिरिन्ज अभाव हुन थालेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार भण्डारणमा खोपको मात्राअनुसार सिरिन्ज छैन ।
७ पुस, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एसईई चैत वा वैशाखमा गर्ने तयारी, नयाँ शैक्षिकसत्र पनि वैशाखमै
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) भौतिक रूपमा चैत वा वैशाखमा गर्ने तयारी गरेको छ ।
६ पुस, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारी विद्यालय पढेका त्रिविका ‘गोल्ड मेडलिस्ट’
तीन वर्षको हुँदा नै बुबालाई गुमाएका रहेछन्, उनले । यो सफलताको श्रेय बुबालाई दिन्छन्, उनी । ‘बुबाको भौतिक शरीर कस्तो थियो याद छैन । तर, बुबाको प्रेरणाले नै यहाँसम्म आइपुगेको हुँ,’ बुबालाई सम्झिँदा उनी भावुक देखिन्थे ।
५ पुस, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरी र जनप्रतिनिधिले नै मिलाउँछन् कानुनले जघन्य अपराध मानेको बालविवाहका मुद्दा
‘दुईवटाकै उमेर नपुगेकाले चौकीमा झिकाएर अलग–अलग गराएका थियौँ । तर, फेरि दुवै जना बेपत्ता भए,’ वडाध्यक्ष कुमाल भन्छन्, ‘कहाँ गए, थाहा छैन ।’
५ पुस, २०७८
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्खाइ चामलको- नखाई नहुन्या, नखाई नबाँच्न्या (भिडियो रिपोर्ट)
‘धान रोप्यौँ । गोडमेल गर्यौँ । काटेर गह्रामा राख्यौँ । घरभित्र पस्ने बेला पानीले लग्यो । केही रहेन । धान खेतमै उम्रियो । मुखको गाँस खोसियो,’ उनले भनिन्, ‘नखाई नहुन्या, नखाई नबाँच्न्या । किनेको चामलले जहान पाल्नु पर्यो त ।’
२८ मंसिर, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनि महिनावारी हुँदा पनि विद्यालय आउन थाले छात्राहरू (भिडियोसहित)
कतिपय कुरा विद्यार्थीले प्रधानाध्यापक, शिक्षक र अभिभावकसँग राख्न सक्दैनन् । मनमा उकुसमुकुस भएर बसेका कुरा विद्यार्थीले राख्छन्, सुझाव पेटिकामा ।
२२ मंसिर, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रास्कोटमा आँगन कक्षा : शिक्षकको घरमै पुग्छन् विद्यार्थी (भिडियोसहित)
बाटोबाट एक विद्यार्थीको आवाज आयो, ‘सर चिसो भयो ।’ सँगै रहेका विपेशले थपे, ‘मन त चिसो भएको छैन ।’ उनले ठूलो मन बनाएर आफ्नो दुःखलाई लुकाए । तर, कठ्याङ्ग्रिँदो चिसोमा अधिकांश बालबालिका एकसरो लुगामा थिए । कोही खाली खुट्टा नै हिँडिरहेका थिए ।
२० मंसिर, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट
उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनकाे सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएकाे हाे । उनीहरू दुवै जना विदेशी नागरिक हुन् ।
२० मंसिर, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दोस्रो मिर्गाैला प्रत्यारोपण गरेर राजनीतिकाे कक्षा दाेहाेर्याउँदै ओली, कस्ताे छ स्वास्थ्य स्थिति ?
११ मंसिर, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
16
17
18
19
Next
सर्च गर्नुहोस्