फाटेको चप्पल लगाएर दौडिएका १० वर्षीय धावकउमेरले सानो भए पनि चप्पल लगाएर दौडिएका गोकुलको ‘दौड मोह’ले सबैलाई मोहित बनायो । टोलका एक जना दाइबाट थाहा पाएर उनी दौडमा सहभागी भएका थिए । चप्पल लगाएरै उनले ११ किलोमिटर दौडिएका थिए ।२४ चैत, २०७८5 min read Share
वैशाखी टेकेर बारीमा जोत्दै गरेका रामचन्द्र‘दिनभर जोत्न सकिँदैन । वैशाखी टेकेर जोत्दा हात पनि बाङ्गो भइसक्यो । बेस्सरी हात दुख्छ । समस्यामाथि समस्या छ । एक दिनमा गर्ने काम तीन दिन लाग्छ,’ उनी भन्छन्, ‘जिन्दगी चलाउन संघर्ष त गर्नै पर्यो ।’२३ चैत, २०७८5 min read Share
घोपा बचाउन काठमाडौंबाट धरान पुगे युवाहरू, अनि जुर्मुराए धरानवासी‘आफ्नो सबै काम छोडेर काठमाडौंबाट धरान आएका छौँ,’ सुदन भन्छन्, ‘हाम्रो आन्दोलनमा स्थानीयहरू पनि आउनु भएको छ । कुनै पार्टीको झण्डा छैन । सबैको एउटै माग हो घोपा बचाउनु,’ उनी भन्छन् । २२ चैत, २०७८5 min read Share
हिमालपारिकाे गाउँमा भाटाको एन्टिनाबाट फोन, टेलिकमका कर्मचारी चकितनाम्खा-१ का पेमाथवाङ लामाले मोबाइल चार्ज गर्ने र एयरफोन घुसाउने प्वालमा भाटा छिराएर मोबाइल ठड्याए । टावर देखियो । फोन पनि लाग्यो । त्याे खुसीकाे खबर गाउँभरि फैलियो । भाटाको एन्टिनाबाट मोबाइलमा टावर आएपछि अहिले गाउँ सञ्चारमा जाेडिएकाे छ । २० चैत, २०७८4 min read Share
६५० एमजी सिटामोलको विवाद के हो ?औषधि सल्लाहकार समितिले गत बिहीबार ६५० एमजीको सिटामोल बनाउन स्वीकृति दिने निर्णय गर्यो । तर, २४ घण्टा पनि नपुग्दै उक्त निर्णय विवादमा तानियो ।१६ चैत, २०७८6 min read Share
धुवाँ र तुवाँलाेले ढाक्यो पूरै देश, मर्निङ वाक्मा पनि ननिस्कनून तथा भू–संरक्षण विभागका अनुसार देशका १९ ठाउँमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशभरको वायुमण्डल धुलो, धुवाँ र तुवाँलोले ढपक्कै ढाकेको छ१५ चैत, २०७८4 min read Share
डट्स कार्यक्रम निष्प्रभावी हुँदा क्षयरोगीका बिरामी बढेअहिले डट्स कार्यक्रम प्रभावकारी छैन । टीबी हुनबाट जोगाउन बालबालिकालाई बीसीजीको खोप लगाइन्थ्यो, त्यो पनि कम भएको छ । जनचेतनामूलक कार्यक्रम पनि प्रभावकारी नभएकाले बिरामीको संख्या फेरि बढ्न थालेको देखिन्छ । १० चैत, २०७८6 min read Share
‘निजी विद्यालयलाई बन्देज लगाइए स्वामित्वरक्षाका लागि लड्छौँ’अनिवार्य निःशुल्क शिक्षा दिने हो भने राज्यले हामीसँग पढिरहेका विद्यार्थीलाई भौचर दिए हुन्छ नि । राज्यले दिएको भौचरभन्दा माथिको पैसा हालेर म अन्त पढ्छु/पढाउँछु भन्ने अधिकार नागरिकसँग छ । व्यक्तिले वस्तु र सेवा उपभोग गर्न पाउने अधिकार त छ नि ।८ चैत, २०७८6 min read Share
काठमाडौं ट्रिएनालेमा २२ वर्षअघिको त्यो पाठेघरको कोठानेपाल आर्ट काउन्सिलको बायाँतर्फको कोठामा महिलाको शरीर छ । शरीर भएको पर्दा उघारेर भित्र छिर्नै लाग्दा ती महिलाको लामो कपाल अनुहार चुम्न आइपुग्छ । ५ चैत, २०७८7 min read Share
हाइब्रिड ‘डेल्टाक्रोन’ नेपालमा पनि घुमिरहेको त छैन ?‘नेपालमा ओमिक्रोन र डेल्टा भेरियन्ट छ । दुवै भेरियन्ट रहेकाले समिश्रण भएर नयाँ भेरियन्ट नहोला भन्न सकिन्न,’ डा. पुन भन्छन् ।१ चैत, २०७८3 min read Share
नाम बुद्धमाला, उमेर ४७, कक्षा ६‘उनी हाम्रो विद्यालयको गहना हुन्,’ कक्षा १२ मा अध्ययनरत वनस्थलीका ६२ वर्षीय नवराजलाई देखाउँदै प्रधानाध्यापक राजेश हुमागाईंले भने । जोशिलो आवाजमा शिक्षकसँग सवालजवाफ गरिरहेका थिए, न्यौपाने ।२९ फागुन, २०७८11 min read Share
घरमा ताला झुण्ड्याएर डायलाइसिसका लागि काठमाडौंताहाचलमा बसेर हप्ताको दुई पटक डायलाइसिस गर्न उनी वीर अस्पताल पुग्छिन् । ‘खेती किसानी गर्ने हो । पाकेको धान बाली छोडेर डायलाइसिस गर्न काठमाडौं आएका हौँ । रोगले घरको ढोकामा ताला लाग्यो,’ उनी भन्छिन्, ‘झापामै निःशुल्क सेवा पाएको भए यहाँ किन आउनु पर्थ्यो र ?’२६ फागुन, २०७८9 min read Share
जब मिसको बिदाइमा विद्यार्थीले आँसु बगाएशिक्षिका सिंजाली विद्यालय छिर्नेबित्तिकै विद्यार्थीहरू डाको छोडेर रुन थाले । विद्यालय नछोड्न भन्दै रोइरहेका विद्यार्थीलाई सिंजाली सम्झाइरहेकी थिइन् ।२५ फागुन, २०७८4 min read Share
चेपाङ समुदायका 'हिरो' रामकृष्ण हेडसरजम्माजम्मी श्री गणेश माविका प्रधानाध्यापक मात्र हुन्, रामकृष्ण प्रजा । तर यही परिचय उनका लागि देशभरका थुप्रै मावि हाँक्ने हेडमास्टरभन्दा फरक बनिदिएको छ । सिमान्तकृत चेपाङ समुदायबाट माध्यामिक तहको विद्यालय चलाउने रामकृष्ण पहिलो हुन् ।२३ फागुन, २०७८7 min read Share
जब उपहार पाएको कुकुर नै मृत्युको कारक बन्याेटेकु अस्पतालमा फागुनको आधा महिनामै रेबिजका कारण तीन जनाले ज्यान गुमाए । रेबिज भयावह बन्दै गएको बताउँछन् चिकित्सकहरू१६ फागुन, २०७८13 min read Share
टहरामा कक्षा : धुलोधुवाँमा निसास्सिएर पढ्छन् बालबालिकाकच्ची सडकको नजिकै छ, विद्यालय । ट्र्याक्टर र टिपरको चर्को ध्वनिसँगै धुलो र धुवाँ कक्षाकोठासम्मै पुग्छ । सात वर्ष बित्यो, गिरीघाटका बालबालिका यही टहरामा निसास्सिँदै पढिरहेका छन् ।११ फागुन, २०७८5 min read Share
छोरा पर्खिरहेकी आमा, श्रीमान् खोजिरहेकी श्रीमती, बुबा कुरिरहेका छोराछोरी‘कहिलेसम्म बाटो हेर्ने ?,’ छेदनी प्रश्न गर्छिन् । तर, उत्तर पाउँदिनन् । छ छोरा र तीन छोरी जन्माएकी छेदनीका साथमा अहिले पाँच भाइ छोरा छन् । ‘घरमा जति भए पनि जुन छोरो छैन, त्यही छोरो प्यारो लाग्दोरहेछ,’ छेदनी भन्छिन् ।१० फागुन, २०७८6 min read Share