जहाज दुर्घटना : जो बिरामी भएकाले बाँचे‘जानुपर्ने म तर उनीहरू छिट्टै गए,’ त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहको प्राङ्गणमा ८० वर्षीय चन्द्रबहादुर तामाङ लरबराउँदै भनिरहेका थिए । पाँच दिन बित्यो, उनको आँखा ओभाएको छैन ।१९ जेठ, २०७९5 min read Share
धमाधम किताब छाप्दै जनक शिक्षा, कहिले पुग्छ विद्यार्थीको हातहातमा किताब ? (भिडियो)१८ जेठ, २०७९4 min read Share
झोला र कापी छ, पढ्न किताब छैन‘कक्षा चलिरहेको छ तर किताब आइपुगेको छैन,’ मुगुको छायाँनाथ रारा नगरपालिकास्थित महाकाली नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकाया गुनासो गर्छन्, ‘विद्यार्थीको हातमा झोला र कापी छ, किताब छैन । कहिले आउँछ भनेर कुरेर बसिरहका छौँ ।’ १७ जेठ, २०७९6 min read Share
यार्सा संकलकसँगै लेकमा बास बसेर तारा एयरको दुर्घटनाग्रस्त जहाज भेट्टाएका सुमित (भिडियो)१६ जेठ, २०७९4 min read Share
त्रिविका शिक्षकका दुई श्रीमती दुई क्वार्टर, यौन हिंसामा जागिर गयो, क्वार्टर छाडेनन्जेठी श्रीमतीलाई ‘गर्ल्स होस्टेल’छेउ र कान्छीलाई खानेपानीको गेटनेरको क्वार्टरमा राखिएको छ ।१३ जेठ, २०७९8 min read Share
आइतबार सरकारी विद्यालय बन्द, निजीमा धमाधम पढाइसरकारी विद्यालयमा आइतबार बिदा भए पनि निजी विद्यालयहरूले भने कक्षा सञ्चालन गरिरहेका छन् ।८ जेठ, २०७९6 min read Share
दाेलखाकाे वैतेश्वरमा कांग्रेस-एमालेबाट पुराना र माओवादी–एसबाट नयाँ उम्मेदवार, चिन्ता बुथ कब्जाकोएमालेले आफ्नाे उम्मेदवार फिर्ता गराएर कांग्रेसका बागी ५३ वर्षीय छबिलाल मोक्तानलाई उपाध्यक्षमा समर्थन गरेकाे छ ।२४ वैशाख, २०७९6 min read Share
गोकर्णेश्वरको चुनाव जहाँ आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लाग्छन् नेता/कार्यकर्ता२१ वैशाख, २०७९9 min read Share
युनिग्लोब स्कुल, जसले फर्काउँदैछ गुरुकुल शिक्षा‘अभिभावकले स्कुल छान्नु भनेको १० वर्षका लागि हो । विद्यार्थी छनोटभन्दा अभिभावक छनोट ठीक हुनुपर्छ,’ उनी भन्छन्, ‘प्राइमरी लेभलमा अभिभावकसँग बस्नुपर्छ । अभिभावकसँग छलफल गरेपछि ठीक लाग्यो भने विद्यार्थी लिने हो ।’१९ वैशाख, २०७९6 min read Share
यसअघि असफल हप्तामा दुई दिन बिदा दिने निर्णय अहिले कति व्यावहारिक ?सुरुमा नेपाल आयल निगमले जोरबिजोर सवारीको व्यवस्था गर्न सरकारलाई प्रस्ताव गरेको थियो । तर, सबै पक्षको सुझावका आधारमा दुई दिन बिदा दिने निर्णयमा सरकार पुगेको हो । १६ वैशाख, २०७९5 min read Share
चुनावले शैक्षिकसत्र नरोकिने, १ जेठबाट नयाँ कक्षा, ४५ लाख किताब छाप्नै बाँकीआयोगले मतदान केन्द्र रहेका विद्यालय २८ वैशाखदेखि ३० सम्म तीन दिन बन्द गर्न सरकारलाई सिफारिस गरेपछि १ जेठबाट पठनपाठन सुरु गर्ने निर्णयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको हो ।१५ वैशाख, २०७९3 min read Share
सगरमाथा चढेकी माया पाँचपोखरी थाङपालको अध्यक्षमा उठिन्, भन्छिन्–डलर फलाउँछु१४ वैशाख, २०७९4 min read Share
पार्टीले चार महिला सिफारिस गरेकाे थियाे, ओलीले सूचीमै नभएकी सुनिता डंगाेलकाे नाम लिए१३ वैशाख, २०७९5 min read Share
अघिल्लाेचाेटी माओवादीबाट उठ्न नपाएकी मञ्जली एमालेबाट बनिन् ललितपुरकाे उपमेयर उम्मेदवार१२ वैशाख, २०७९3 min read Share
सुनिताको अन्तर्वार्ता हेरेपछि ओलीले भेट्न बोलाए, उपमेयरको उम्मेदवार बनाएगोदावरी भेलाले ओली र सुनिताको निकटता मात्र बढाएन, ओलीले सुनिताको मन पनि जिते । ‘युवासँग म कार्यक्रममा मेरो कुरा उहाँसँग स्पष्ट रूपमा राख्न पाएँ,’ उनी भन्छिन् । ११ वैशाख, २०७९5 min read Share
किन अस्वीकार गर्यो नेपालले ३० मिलियन डलरबराबरको मोडर्ना खोप ?मन्त्रालयको परिवार कल्याण महाशाखा प्रमुख सागर दाहालका अनुसार हाल खोप पर्याप्त रहेकाले अनुदानमा आएका कुनै पनि खोप स्वीकारिएको छैन ।९ वैशाख, २०७९4 min read Share
१० गुणा बढी फैलिने ‘एक्स ई’ भाइरसबाट नेपाल कति जोखिममा ?छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ देखियो । एक्स ई भेरियन्ट १० गुणा बढी फैलिने विज्ञहरूको दाबी छ । ‘यो भेरियन्ट छिटो फैलिने क्षमताको छ । १० गुणा बढी फैलिने देखिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्७ वैशाख, २०७९4 min read Share