जब चिनियाँ नेता लिउ विद्यार्थीलाई भात खुवाउन विद्यालयमा पुगेउनले विद्यार्थीलाई आफैँले खाना पस्केर खुवाए । कक्षाकोठामा पुगेर उनले विद्यार्थीलाई साथीको व्यवहार गरेका थिए ।२७ असार, २०७९4 min read Share
ललितपुरमा फैलिँदै डेंगी, जोखिममा काठमाडौंललितपुर महानगरपालिका– ५ मा दुई जनामा डेंगी पुष्टि भएको छ । डेंगी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । डेंगी पुष्टि भएका एक जना ८ कक्षा र अर्को स्नातकमा अध्ययनरत विद्यार्थी हुन् ।२६ असार, २०७९5 min read Share
२० वर्षदेखि निरन्तर डाक्टरको लाइसेन्स परीक्षा दिइरहे तर फेल भइरहेएनएमसीले हरेक चार महिनामा एमबीबीएस उत्तीर्ण विद्यार्थीको लाइसेन्स परीक्षा लिन्छ । यस्तो परीक्षामा २० वर्षदेखि उनीहरू नबिराई सहभागी भने भइरहेका छन् ।२४ असार, २०७९12 min read Share
के हो नाइरोबी फ्लाई ? कहाँबाट फैलियो नेपालमा ?एक साताको अवधिमा नाइरोबी कीराको केमिकल शरीरमा परेर ३ सय बिरामी झापास्थित दमक अस्पतालमा उपचारका लागि आएका छन् ।२४ असार, २०७९4 min read Share
तीन गुणाले बढ्यो कोरोना, चौथो लहरको संकेतनेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘बीए फाइभ’ भेटिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको नयाँ प्रजाति बीए फाइभ भेटिएको हो । नयाँ भेरियन्टको असर हुन सक्ने प्रक्षेपण गर्छन् विज्ञहरू ।२१ असार, २०७९4 min read Share
जापानमा नेपाली स्कुल, जहाँ पढाइ हुन्छ नेपाली पाठ्यक्रम (भिडियोसहित)जापानको टोकियो शहरमा छ, एभरेस्ट इन्टरनेसनल स्कुल । जहाँ नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ, नेपाली माटोको सुगन्ध आउँछ । २० असार, २०७९3 min read Share
हैजाले जन्माएको टेकु अस्पताल‘यो गरिबहरू आउने अस्पताल हो । आर्थिक स्थिति न्यून भएकाले निःशुल्क उपचार गर्यौँ,’ निर्देशक डा. रावल भन्छिन् १५ दिनको अवधिमा टेकु अस्पतालले दिदीबहिनीको मात्र होइन, ८ जना हैजाका बिरामीको उपचार गरिसकेको छ ।'१५ असार, २०७९11 min read Share
काठमाडौंमा हैजाको स्रोत यकिन भएन, कहाँबाट फैलियो ? ‘पानी र खानाबाट मानिसमा हैजा सरेको देखिन्छ । तर, पानीमा कहाँबाट पुग्यो भन्ने यकिन हुन सकेको छैन,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘एउटा स्रोतबाट फैलिएको छैन । धेरै ठाउँबाट फैलिएको छ ।’१४ असार, २०७९5 min read Share
जब विरोधलाई कर्मचारीले ‘फेरि भेटौँला’ भन्दै मन्त्रालयबाट बिदाइ गरेरोचक त के थियो भने निवर्तमान मन्त्री खतिवडाका लागि तय गरिएको कार्यक्रमको नाम, ‘फेरि भेटौँला’ ।१३ असार, २०७९6 min read Share
बागबजारको धाराको पानीमा मानिसको दिसा, पिउन अयाेग्यबागबजारको एक घरमा डेरामा बस्ने दिदीबहिनीलाई हैजा संक्रमण देखिएपछि पानी परीक्षण गर्दा जीवाणु भेटिएको हो । उक्त क्षेत्रको पानी पिउन अयोग्य रहेको पाइएको छ ।९ असार, २०७९4 min read Share
जब गँगटो भनेर समात्दा सर्पले डस्यो‘तीन भागको एक भाग सुन्निएको बस्यो । डर र त्रास उस्तै छ,’ अस्पतालको बेडबाट उनी आशा गर्छिन्, ‘निको त कसो नहोला र ?’७ असार, २०७९9 min read Share
विज्ञ भन्छन्– काठमाडौंमा भित्रभित्रै फैलिँदैछ हैजा, सरकारको तयारी फितलोदुई जनामा हैजा पुष्टि भए पनि काठमाडौंमा भित्रभित्रै हैजा फैलिइरहेको हुन सक्ने बताउँछन् विज्ञहरू ।६ असार, २०७९6 min read Share
सिसडोलमा स्वास्थ्य संकट, गाउँभरि क्यान्सरफोहोरमा रहेका क्यान्सर गराउने केमिकल, विषालु किटाणुहरू चिल, काग, कुकुरले घरघरमा र पानीको स्रोतमा पुर्याउँदा झाडापखालाको महामारी हुने गरेको बताउँछन् उनी ।५ असार, २०७९18 min read Share
चटपटे खाएपछि झाडाबान्ता भयो, परीक्षण गर्दा हैजा भेटियोचिकित्सकका अनुसार हैजा एउटा भेटिनु भनेको पनि ठूलो केस हो । यसबाट थप हैजा फैलन सक्छ । भिब्रिओ कोलरी ब्याक्टेरियाका कारण लाग्ने हैजा गम्भीर खालको झाडापखाला रहेको बताउँछन् अस्पतालका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन२ असार, २०७९4 min read Share
'फोहोर विवादमा स्वार्थ समूहले स्थानीयलाई उचाल्यो, मेरो हस्ताक्षर मेटिदिए हुन्छ’ (अन्तर्वार्ता)मेरो हस्ताक्षर नै मुख्य समस्या हो भने स्थानीय जाने हो कि अरु कोही जाने हो, गएर हस्ताक्षर गर्दा हुन्छ । मैले मन्त्रालय र काठमाडौं महानगरलाई भनिसकेको छु ।२६ जेठ, २०७९6 min read Share
बालेन शाहलाई फूलमाला लगाएर फाेहोर विसर्जन गर्न दिन्छौँ, तर...सिंहदरबारमा भएको सहमति आफूहरूलाई मान्य नहुने र प्रभावित जनता र सम्बन्धित वडाको वडाध्यक्षसँग सहमति हुनुपर्ने स्थानीयको माग छ । '२६ जेठ, २०७९2 min read Share