शिक्षा ऐन ल्याउन नसकेको शिक्षा मन्त्रालयले ल्यायो ९ खर्बभन्दा बढीको ईएसपी योजनासंघीय शिक्षा ऐन बनाउन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १० वर्षे विद्यालय शिक्षाक्षेत्र योजना (ईएसपी) ल्याएको छ ।९ फागुन, २०७८3 min read Share
कर्मचारी सरुवाको रोगले आक्रान्त स्वास्थ्य मन्त्रालय‘स्वास्थ्यमा कर्मचारी सरुवा गर्ने रोग अहिलेको मन्त्रीले मात्र गरेको होइन । बहुदल आएपछि सुरु भएको हो,’ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवर्दन प्रधान भन्छन्, ‘गणतन्त्र आएपछि झन मौलायो ।’ ५ फागुन, २०७८6 min read Share
दुई वर्षदेखि सिंहदरबारमा घुमिरहेको शिक्षा ऐनकाे मस्यौदाशिक्षासम्बन्धी ऐनका मस्यौदाले शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र अर्थ मन्त्रालयको फन्को मारेरै दुई वर्ष गुजारेका छन् । २०७६ मा शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन, विद्यालय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक तथा व्यावसायिक शिक्षा ऐनको मस्यौदा तयार गरेको थियो ।४ फागुन, २०७८1 min read Share
काेराेना खोप बेचेकाे स्वास्थ्य मन्त्रालयको निष्कर्ष, अधिकारसम्पन्न छानबिन समिति बनाएर कारबाही गर्न सुझावकोरोनाविरुद्धको खोप लगायबापत पैसा लिइएको पाइएको छ ।३ फागुन, २०७८1 min read Share
कर्णालीकाे कहर : अस्पताल पुग्दा नै साढे दुई लाख स्वाहाहेलिकोप्टर चार्टर्ड गर्ने आर्थिक हैसियत नभएकाहरू अस्पतालै नदेखी अकालमै मृत्युवरण गर्न बाध्य छन् । तिनै मध्येकी हुन्, कालिकोट रासकोटकै मानबहादुर फर्सालकी सुत्केरी श्रीमती ।२६ माघ, २०७८10 min read Share
घट्दै कोरोना संक्रमण, भाइरस अब सामान्य फ्लूका रूपमा रहला ?‘संक्रमणदर ३० प्रतिशत छ । एक हप्तामा १२.३ प्रतिशतले कमी आएको छ,’ स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले भनिन् । २४ माघ, २०७८5 min read Share
सुनमाया १ सय वर्ष पुगिन्, ७३ वर्षदेखि बेपत्ता श्रीमान्लाई कुरिरहिन्सय वर्षीया सुनमायाको सपनामा अहिले पनि २८ वर्षको युवावस्थाको श्रीमान् झुल्किन्छन् । अब विपनामा त श्रीमान् फर्केलान् भन्ने उनलाई आसै छैन । ‘पहिले–पहिले आउलान् जस्तो लाग्थ्यो । अब त लाग्दैन,’ उनले यसो भनिरहँदा उनीसँगै रहेका छोरा, बुहारी, नातिनातिनाका पनि आँखा पनि रसाए । २३ माघ, २०७८12 min read Share
अनि बेसहारा बालबालिकाले पढ्न पाए‘खेतमा काम गर्न जानुभएको थियो । लडेर गत बर्खामा बित्नुभयो,’ उनले भने । आमाबुबा गुमाएपछि उनी एक्लिए । अनि उनको सहारा बनेर आयो बाल संरक्षण केन्द्र । केन्द्रमै बसेर पढिरहेका उनको सपना छ, आर्मी बन्ने । १९ माघ, २०७८6 min read Share
डा. शेरबहादुर पुनलाई प्रश्न- कोरोना संक्रमितले कति समयपछि खोप लगाउन मिल्छ ?‘संक्रमण भइरहन्छ । भाइरस कमजोर भइसक्छ । हरेक वर्ष देखिने सामान्य फ्लुको अवस्थामा जान्छ । यो मेरो प्रक्षेपण हो । २०२२ भरिमा कोरोना सिफ्ट भएर राम्रो काममा प्रवेश गरौँला, अरु काम गर्ने मौका पाइएला भन्ने लाग्छ ।’९ माघ, २०७८6 min read Share
कोभिडको तेस्रो लहरले दोस्रो लहरलाई उछिन्यो, ‘आउट ब्रेक’को स्थिति आएको हो ?कोभिडको दोस्रो लहरमा गत २७ वैशाखमा पोजिटिभिटी दर सबैभन्दा धेरै ५१.८ प्रतिशत थियो । तर, तेस्रो लहरको उच्च बिन्दुमा नपुग्दै कोभिडले रेकर्ड तोडेको छ ।५ माघ, २०७८5 min read Share
उपत्यकाका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, अर्को ठाउँबाट झिकाउने तयारी५ माघ, २०७८6 min read Share
उपत्यकाका सीडीओहरूको निष्कर्ष : यातायातको भिडले संक्रमण फैलने जोखिम बढ्योकाठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सार्वजनिक यातायातको भिडले संक्रमण फैलने जोखिम बढाएको निष्कर्ष निकालेका छन् । ५ माघ, २०७८5 min read Share
काठमाडौं उपत्यका कोरोनाको हटस्पटः घरघरमा संक्रमण, मास्क नलगाए जेलसम्मको सजाय‘संक्रमण धेरै बढेको छ । सरकारको आदेश कडाइका साथ कार्यान्वयन हुन्छ,’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन् ।३ माघ, २०७८4 min read Share
औषधि व्यवस्था विभागमा दुई महानिर्देशक, दुवैको दाबी- आधिकारिक मै हुँमन्त्रालयबाट रमाना लिएर भट्टराई आइतबार हाजिर हुन बिहान साढे १० बजे विभाग पुगे । तर, महानिर्देशकको कुर्सीमा थिए, नारायणप्रसाद ढकाल । भट्टराईले आफू महानिर्देशक भएको जानकारी ढकाललाई गराए । ढकालले आफ्नो सरुवा भएको पत्र नपाएको भन्दै कुर्सी छोड्न मानेनन्२ माघ, २०७८3 min read Share
कोभिडसँग जुध्दै स्वास्थ्यकर्मीहरूएकैपटक धेरै स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । ‘अहिले समस्या परिहालेको छैन । व्यवस्थापन भइरहेको छ । तर, भोलिका दिनमा कठिन हुन सक्छ,’ उनले भने । ३० पुस, २०७८4 min read Share
'खोप लगाएको भए उनी बाँच्न सक्थे'डा. सुमनसँग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेट हुँदा भेन्टिलेटरमा पुगेका बिरामीको अवस्थाबारे सोधखोज गर्यौं । ‘उहाँको त गएराति नै निधन भयो नि,’ उनले दुःखद खबर सुनाए । डा. सुमनको निचोड छ, ‘यदि नवराजले खोप लगाएको भए संक्रमित भए पनि दुर्घटनामा पर्ने थिएनन् ।’ २९ पुस, २०७८6 min read Share
कुचो लिएर विद्यालय सुधार्न निस्किएका मेयरएक वर्षमै नगरपालिकाले शैक्षिक सुधारमा फड्को मार्यो । अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको पहिलो नगरपालिका बन्यो, बारबर्दिया नगरपालिका ।२८ पुस, २०७८9 min read Share
अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै, कति छन् बेड, आईसीयू र भेन्टिलेटर ?‘अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ । संक्रमण बढ्दै गयो भने रोग प्रतिरोधात्मक क्षमता कम भएका पनि संक्रमित हुन्छन्,’ उनले भने, ‘संक्रमण रोक्न सकिएन भने चुनौतीपूर्ण अवस्था आउँछ ।’२८ पुस, २०७८4 min read Share