ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
कोरोना कहर : ९० प्रतिशत बिरामी अक्सिजनको सहारामा, भरिए अस्पताल, बेड पाउनै गाह्रो
टेकु अस्पतालमा भर्ना भएका अधिकांश बिरामी सिकिस्त छन् । २० जना आईसीयूमा १२ जना भेन्टिलेटरमा भर्ना भएका छन्
१४ वैशाख, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालगञ्जका चिकित्सकहरूको गुहार : ‘हामी लडाइँमा छौँ, बेड, अक्सिजन र जनशक्ति दिनुहोस्’
१३ वैशाख, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्तर्वार्ता : ‘कोरोनाले सुनामीको संकेत दियो, लापर्बाहीले हद नाघ्यो’
हामीले नचाहेको कुरा हो । एक महिनाअगाडि भीडभाड नगरौँ, नत्र लकडाउन गर्नुपर्छ भनेका थियौँ । मान्छेले जथाभावी गरेकाले अब त्यही ठाउँमा पुगिने भयो
१२ वैशाख, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईसीयूबाट डाक्टरको अपिल- बाँच्न गाह्रो छ, सेल्फ लकडाउनमा बस्नुस्
‘जनता थुनिएर बस्नुपर्छ । सरकारले लकडाउन गरेपछि बसौँलाभन्दा धेरै ढिला हुन्छ । यहाँ बेडमा भएका पनि सिकिस्त छन् । प्लिज ! अब बच्नुको अर्को विकल्प छैन । तीन/चार हप्ता घरबाट बाहिर ननिस्कनुस्’, उनको निष्कर्ष छ सेल्फ लकडाउन ।
१० वैशाख, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विनाशकारी भूकम्पकाे ६ वर्ष : सकियो क्षतिग्रस्त ६ हजार विद्यालयको पुनर्निर्माण
भूकम्पले क्षति भएका ९ हजार ७२ विद्यालयमध्ये ६ हजार २ सय ४६ विद्यालयको पुनर्निर्माणको काम सकिएको छ भने १ हजार ३ सय सातवटा विद्यालय निर्माणाधीन अवस्थामा छन्
९ वैशाख, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमितले भरिन थाले उपत्यकाका अस्पताल, चिकित्सक भन्छन्- बिरामीले बेड नपाउने खतरा बढ्दै छ
कोभिड वार्ड बन्द गरेर ननकोभिडका बिरामी राख्न थालेका थियौं । दुई सातायता फेरि कोभिडका बिरामी आउन थालेका छन् । बेड मिलाउन गाह्रो भएको छ । नर्मल बेड, आईसीयू र भेन्टिलेटर भरिएको छ ।
८ वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विद्यालय कतै बन्द कतै खुल्लै, भक्तपुरमा अटेरी, अन्योलमा अभिभावक
सरकारको निर्णयविपरीत विद्यालय सञ्चालन गर्नेलाई प्रशासनले कारबाही गर्ने भएको छ । ‘सरकारले गरेको निर्णय कार्यान्वयन हुन्छ’, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘पुलिस पठाएर हेडमास्टरलाई तान्छौं । कानुनअनुसार कारबाही हुन्छ ।’
७ वैशाख, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना नियन्त्रणकाे तयारी पुगेन, असारसम्म दैनिक ११ हजार संक्रमित पुग्ने प्रक्षेपण
अध्ययन अनुसन्धानले एक जना संक्रमितले २ दशमलव ६ जनालाई सार्ने र नयाँ भेरियन्ट त्योभन्दा डेढ गुणा बढी संक्रामक देखिएको छ । त्यसका आधारमा मन्त्रालयले नेपालमा दैनिक ११ हजार संक्रमित पुग्ने प्रक्षेपण गरेको हो
६ वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संक्रमितलाई फूल र खादाले बिदाइ गर्न आतुर टेकुका चिकित्सक
‘पहिलो चरणमा संक्रमितलाई फूल माला खादा लगाएर घर पठाएका थियौं’, ‘यो पटक त पठाउनै सकेका छैनौँ । अधिकांश सिरियस हुनुहुन्छ । लक्षण पनि कडा छ’
५ वैशाख, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विद्यालयहरूमा पस्यो कोरोना, अभिभावकले बालबालिकालाई पठाउन छोडे
‘ज्यानभन्दा ठूलो पढाइ होइन’, उनी भन्छिन्, ‘बाँचियो भने फेरि पढ्न पाइन्छ । साना बच्चाले स्कुलमा स्वास्थ्यको मापदण्ड पालना पनि गर्दैनन्’
२ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एलआरआई स्कुलका विद्यार्थीले डाके संसद् बैठक
‘सम्माननीय सभामुख महोदय ! नेपालमा हाल कोभिडको नयाँ भेरियन्ट देखिएको छ । रोकथाम तथा नियन्त्रणका प्रयास खोई ? अहिलेसम्म कति पीसीआर भयो ? भारतबाट मानिस आइरहेका छन् । नाकामा किन कडाइ गरिएको छैन ?’, एक सांसदले सरकारलाई प्रश्न गरे ।
२ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युद्धले जन्माएको एसओएस स्कुल
बालग्राममा दाजुभाइ दिदीबहिनीको सम्बन्ध हुने भएकाले बिहेवारी चल्दैन । ‘बालग्रामबाहिरका समुदायकासँग भने विवाह गर्न मिल्छ । बालग्रामले नै अभिभावकत्व निर्वाह गरेर विवाह गर्दिन्छ’, उनी भन्छिन्
२५ चैत, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘डढेलो मात्र कारण होइन, पानी नपरे र हावा नचलेसम्म वायु प्रदूषण हट्दैन’
‘नेपालमा ४२ हजारको मृत्यु वायु प्रदूषणले हुने विभिन्न अध्ययनले देखाएको छ ’, उनी भन्छन्, ‘मान्छेको आयु पनि घटाउँछ । गर्भवती महिला छ भने नजन्मेको शिशुलाई पनि असर गर्छ । २० प्रतिशत नवजात शिशुको मृत्यु वायु प्रदूषणले नै हुन्छ’
१६ चैत, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पटनामा उपेक्षित बीपी सालिक देखेर फर्केपछि फिल्म बनाउँदै नेपाली टाेली
‘बीपीलाई भारतमा कति मान्दा रहेछन् भन्ने यो प्रमाण हो । भारतको स्वतन्त्रताका लागि बीपी लड्नुभयो । भारत स्वतन्त्र नभएसम्म नेपाल स्वतन्त्र हुन सक्दैन भनेर बीपीले भन्नुभएको थियो । लेख्नु पनि भएको छ । बीपीको उच्च विचारलाई भारतले स्थान दिएको हो’
१६ चैत, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उपत्यकामा उच्च वायु प्रदूषण, जोगिन के गर्ने ? (भिडियोसहित)
‘एक्यूआइ ३ सय बढी पुगेको छ । ३ सय बढी हुनु भनेको उच्च जोखिम हो’, वातवरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘काठमाडौं अस्वस्थकर छ । हावा चल्यो पानी पर्यो भने जोखिम कम हुन्छ नत्र अझै बढ्छ ।’
१३ चैत, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समुदायमा रूप बदल्दै कोरोना, किन गरिएन जिन सिक्वेन्सिङ ?
लक्षणसहितका संक्रमित देखिन थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले प्रश्न गरेका थिए, ‘भाइरस म्युटेन्ट (उत्परिवर्तन) भएको त होइन ?’
१३ चैत, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काेराेना खोप तत्काल नआउने, विज्ञ भन्छन्– छिटो कूटनीतिक पहल गरौँ
सरकारले खोप खरिदको प्रक्रिया अगाडि नबढाएको पनि होइन । खोपका लागि आर्थिक अभाव छैन भनेर सरकारले नै सार्वजनिक गरिसकेको छ । तर, सरकारको लय हेर्दा दाताहरूकै भरमा परेको देखिन्छ
१२ चैत, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के हो कोरोना ‘डब्बल म्युटेन्ट’ ? नेपालमा पनि नयाँ भाइरस घुमिरहेको हो ?
नेपालमा नयाँ भेरियन्ट बनेको छ छैन भनेर हेर्नुपर्छ । नेपालमा अध्ययन अनुसन्धान गरेर हेरिएको छैन । यद्यपि, भाइरस आफैँमा म्युटेन्ट भइरहने हुनाले नेपालमा पनि म्युटेन्ट भएको हुन सक्छ
१२ चैत, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विज्ञको प्रतिवाद : लकडाउन होइन, स्वास्थ्य मापदण्ड पालना गरौँ
‘अहिले हामी दोस्रो चरणमा गएको भनि हाल्ने स्थिति होइन । दोस्रो चरणमा जान सक्ने संकेत पक्कै हो । बढी सतर्क हुनुपर्ने स्थित बनायो’, जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘जनस्वास्थ्यका अरु प्रावधानलाई प्रभावकारी ढंगबाट कर्यान्यवन गर्नुभन्दा अगाडि लकडाउन गर्नु समस्याको हल हो भन्ने लाग्दैन ।’
११ चैत, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
22
23
24
25
Next
सर्च गर्नुहोस्