११ को पाठ्यक्रम विवाद : नयाँ कि पुरानो ?तयारी नपुगेपछि नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानैबाट पढाउने भन्ने विवाद भएको छ३० भदौ, २०७७ Share
कसरी हुँदै छ आयुर्वेदिक औषधिको परीक्षण ?‘२८ दिनसम्म खुवाएर ब्लड स्याम्पल लिएर हेर्छौं । रगतमा के–के परिवर्तन आयो ? एन्टिबडी बन्न कति समय लाग्यो ? सबै हेरेर राम्रो नतिजा आयो भने मासमा जान्छौँ,’ डा. उपाध्यायले भने२९ भदौ, २०७७ Share
नेपालमा कोराेना : ५० वर्षमाथिकाे मृत्यु अधिक, १० देखि १४ वर्षकाे शून्यमहाशाखाका अनुसार मृत्यु भएका ३ सय ४५ जनामध्ये २ सय २८ जनामा अन्य रोग पनि देखिएको छ२८ भदौ, २०७७ Share
एक निडर कोरोना संक्रमित१४ दिनअगाडि संक्रमण पुष्टि भएकी ती महिला लाइनमा थिइन् । स्वाब दिएपछि हाँस्दै उनले भनिन्- अबको रिपोर्ट त नेगेटिभ आउँछ होला है !२७ भदौ, २०७७ Share
शैक्षिकसत्र पूरा गर्न कठिनवैकल्पिकि विधिबाट हिमाली क्षेत्रमा मंसिरमा शैक्षिकसत्र पूरा गर्न कठिन हुन्छ२६ भदौ, २०७७ Share
अनलाइन कक्षाको शुल्क कति ?नेपाल अभिभावक महासंघले यो महामारीमा अहिले तोकिएको मासिक शिक्षण शुल्कको ५० प्रतिशत मात्र लिनुपर्ने बताएकाे छ२५ भदौ, २०७७ Share
कोभिड केही होइन भन्ने र गलत प्रक्षेपणको आतंकविज्ञ भन्छन्, ‘एक समूहले कोरोना केही होइन भनेर दिग्भ्रमित बनाएको छ । अर्को समूह गलत प्रक्षेपण गरेर जनतालाई आतंकित बनाउँछ,’ जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘आतंक र दिग्भ्रमकोबीचमा कसरी काम गर्ने ?’२५ भदौ, २०७७ Share
कोरोना भ्याक्सिन: परीक्षण सुरु भएको छैन, रोकिएको पनि होइनट्रायल परीक्षण सुरु भएको पनि छैन । रोकिएको पनि होइन । परिषद्का पदाधिकारीले बोल्न हतार गरेका हुन् । ट्रायल परीक्षणका लागि चिट्ठी आयो भन्दैमा अनुसन्धान अगाडि बढ्ने होइन२४ भदौ, २०७७ Share
टेकु आईसीयूकी नर्स, जसले पुरस्कारकाे खुसी काेभिड बिरामीसँगै साटिन्‘आफूले हेरेको बिरामी निको हुँदा खुसी लाग्छ । निकै गाह्रो भएको बिरामी देख्दा दु:ख लाग्छ । कसरी निको बनाउने भन्ने हुन्छ,’ उनी भन्छिन्२३ भदौ, २०७७ Share
यातायात मजदुर भन्छन् : खानै नपाएर मर्ने भयौँ, अब सडकमा उत्रन्छौँ‘संसारमा कोरोनाको त्रास छ । कोरोना महामारीभन्दा पनि हाउगुजी हो । कति दिन घरभित्र लुकेर बस्ने ? अब निषेधाज्ञा बढाए सडकमा उत्रन्छौँ । सरकारले कि बाँच्ने वातावरण बनाउनुपर्यो, होइन भने घरभित्र थुनेर मात्र हुँदैन’२३ भदौ, २०७७ Share
निषेधाज्ञामा पनि कोरोना संक्रमण बढेकाे बढ्यैकोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाको समयमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ२२ भदौ, २०७७ Share
सोलुमा चम्किएको रेडियो होम स्कुलपहिले विद्यार्थी बिहान खाना खाएर किताब कापी बोकेर स्कुल जान्थे । हिजोआज खाना खानेबित्तिकै विद्यार्थी रेडियोको वरिपरि झुम्मिन्छन्२१ भदौ, २०७७5 min read Share
असोजदेखि पठनपाठन कति सम्भव ?‘वैकल्पिक सिकाइ सैद्धान्तिक रूपमा राम्रो छ । तर, व्यवहारमा सबै ठाउँमा पुग्न गाह्रो छ', उनले भने, 'कतिको घरमा रेडियो, टीभी, इन्टरनेट छैन कसरी सम्भव हुन्छ ? पूर्वतयारी र सभ्यास भएन’२१ भदौ, २०७७ Share
जनताका गायक : जीवन शर्मा उनी भूमिगत भएपछि उनलाई जसले देखाउँछ, त्यसलाई ५० हजार दिने भनेर प्रशासनले टाउकाेको मोल तोक्यो । त्यसले झन् धेरै जनताको साथ र माया पाएको उनी बताउँछन् । गरिब, किसान र मजदुरकै घरमा बस्थे, उनीहरूले नै गायक शर्मालाई जोगाए२० भदौ, २०७७ Share
भोकालाई केको निषेधाज्ञा ?मलाई भोकले ल्यायो । काम पनि छैन । गिट्टी–बालुवा बोक्थे । अहिले ठप्प छ । भोकले निषेधाज्ञा पनि तोड्यो१९ भदौ, २०७७ Share
वीरगन्जका मेयर भन्छन् : मैले कोरोनालाई त जितेँ तर बुबालाई बचाउन सकिनँउनी कोरोनाबाट मुक्त त भए । तर बुबालाई बचाउन सकेनन् । ‘कोरोना भाइरस (कोभिड–१९) ले बुबा गुमाएँ,’ स्तब्ध हुँदै उनले भने, ‘१५ भदौमा बुबाको प्राण गयो । अहिले किरियाघरमै छु१९ भदौ, २०७७ Share
वीर अस्पतालमा कहाँबाट सल्कियो कोरोना ?वीर अस्पतालमा डाक्टर, नर्स र कर्मचारीसहित ७१ जनामा कोरोना संक्रमण देखिएको छ१७ भदौ, २०७७ Share
त्रिविले कोरोनाको अनुसन्धान गर्न पाएन बजेटबजेट नहुँदा त्रिभुवन विश्वविद्यलयले थालेको कोरोना भाइरस (कोभिड–१९) को अनुसन्धान प्रभावित भएको छ१७ भदौ, २०७७ Share