न्यायालयलाई चुनौती दिँदै 'जनयुद्ध दिवस'मा कर्णालीका पालिकाहरूले दिए बिदासर्वाेच्च अदालतको आदेशअनुसार संघीय सरकारले 'जनयुद्ध दिवस'मा बिदा दिने निर्णय खारेज गरिसकेको छ ।२९ माघ, २०८०7 min read Share
विपन्न परिचयपत्र वितरण गर्न गैरजिम्मेवार कर्णालीका स्थानीय तह, नागरिकलाई स्वास्थ्य सेवा लिनै मुस्किल कर्णालीका स्थानीय तहले अझैसम्म पनि उक्त परिचयपत्र वितरणमा ध्यान नदिँदा आर्थिक रुपमा विपन्न नागरिकहरू स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित भइरहेका छन् । २८ माघ, २०८०9 min read Share
कर्णाली सरकारलाई निल्नु न ओकल्नु भयो शिक्षा निर्देशनालय खारेजीको निर्णय २७ माघ, २०८०7 min read Share
कर्णाली सरकारको हचुवाको निर्णयले शैक्षिक गतिविधि ठप्प, २ सातादेखि कर्मचारी जिम्मेवारीविहीननिर्देशनालय खारेजीको निर्णयप्रति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलसमेत कड्किए ।२५ माघ, २०८०9 min read Share
मदन भण्डारी राजमार्ग स्तरोन्नतिको कामले लिँदै छ गति मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका अनुसार हालसम्म ६० प्रतिशत स्तरोन्नतीको काम सकिएको छ ।२३ माघ, २०८०7 min read Share
पञ्चपुरीको पीडाः खानेपानीको हाहाकारले स्थानीय बसाइँ सर्न थाले, आयोजनाको डीपीआरमै बदमासीको आरोप२२ माघ, २०८०13 min read Share
पक्राउ पुर्जी जारी भएकी पञ्चालाई सरकारकै संरक्षण, पहुँचवालालाई समाउन किन डराउँछ प्रहरी ?सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको २ सातासम्म पनि प्रहरीले पक्राउ गरेको छैन ।२१ माघ, २०८०7 min read Share
यसै वर्ष राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्लाभौगोलिक रूपमा कठिन तथा चुनौतीपूर्ण स्थानहरूमा पूर्वाधार निर्माणको जिम्मा लिँदै आएको नेपाली सेनाले यसै वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने जनाएको छ ।२१ माघ, २०८०5 min read Share
सुल्झिएन कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइनको अबरोध, निकुञ्ज र बैजनाथका स्थानीय बाधक दोस्रो खण्ड बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रमा रुख कटानको प्रक्रिया सुरु हुन नसक्दा ३ वर्षदेखि आयोजना अगाडि बढ्न सकेको छैन ।२० माघ, २०८०7 min read Share
कर्णाली प्रदेशले ६ वर्षसम्म पनि समाउन सकेन विकासको लययस आर्थिक वर्षमा कुल विनियोजित बजेटको ४५.६ प्रतिशत अर्थात ६ अर्ब ९७ करोड ४५ हजार ५५ रुपैयाँ बजेट खर्च भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।१७ माघ, २०८०7 min read Share
सुशासनको उल्टो गतिमा प्रदेश सरकार, सहमति लत्याउँदै बजेट बाँड्दै शाहीले वर्तमान सरकार ठीक तरिकाले चल्न नसकेको भन्दै तीन महिनाभित्र कार्यशैली सुधार गर्न नसके सरकारका विषयमा विकल्प खोजिने मौखिक अल्टिमेटमसमेत दिइसकेका छन् ।१४ माघ, २०८०12 min read Share
सुर्खेतमा नाम मात्रका वधशाला, नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका नाम मात्रका वधशालाले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेका छन् ।१३ माघ, २०८०7 min read Share
कर्णालीमा सत्ता गठबन्धनका तीनै उम्मेदवार विजयीकर्णालीबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।११ माघ, २०८०2 min read Share
कृषि औजार कम्पनी ब्युँताउन आत्मकथा बेच्न सुर्खेत पुगेका महावीर पुनपारिलो घाम तापेर राजनीतिक गफमा जमिरहेका सांसद तथा जनप्रतिनिधिको भिडमा अकस्मात् पुगे राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुन । ११ माघ, २०८०5 min read Share
कर्णालीको आन्तरिक आम्दानी ९ प्रतिशतले घट्यो, विकास बजेट कार्यान्वयनको गति पनि ओरालोअर्थतन्त्रमा देखा परेको संकुचनले विगत दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर्णाली प्रदेशको आन्तरिक आम्दानी घटेको पाइएको छ ।९ माघ, २०८०9 min read Share
मुगुकी सगुना परियार, जसले एक वर्षमा लोकसेवाका सात परीक्षा पास गरिन्मुगुको छायाँनाथ रारा नगरपालिका–१, क्षत्रीबाडाकी सगुना एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी छिन् ।६ माघ, २०८०6 min read Share
द्वन्द्वले रित्तिएको ‘सत्यकाँडा’, बस्ती फर्काउन पहलतत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे सशस्त्र द्वन्द्वको साइड इफेक्टले यो बस्ती पूर्ण रूपले रित्तिएको हो । बस्ती रित्तिनुको अर्को कारण खानेपानी पनि हो ।५ माघ, २०८०6 min read Share
राउटे समुदायमा मृत्युदर बढ्योः ७ महिनामा ९ जनाको मृत्यु, बालिकाको मृत्युपछि बसाइँसराइमृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाही छन् । मृतक बालिका एक महिनाअघिदेखि बिरामी परेकी थिइन् ।५ माघ, २०८०2 min read Share