कर्णाली सरकारले ८ महिनासम्म पनि दिएन दूध उत्पादक किसानलाई प्रोत्साहन रकमकर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई दिने भनिएको प्रोत्साहन अनुदान बापतको रकम किसानहरूले अझै पाउन सकेका छैनन्१६ चैत, २०८०6 min read Share
माल पाएर चाल नपाएको कर्णाली सरकारः जनता विकासको पर्खाइमा, पैसाजति थैलीमैप्रदेश सरकार स्थापना भएको ६ वर्षमा छवटा बजेट कार्यान्वयन भएका छन् । तर, प्रदेश सरकारले प्रस्तुत गरेका ६ आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ ।१५ चैत, २०८०10 min read Share
किसानलाई परिचयपत्रमार्फत सामाजिक सुरक्षामा जोड्दै लेकबेँसी नगरपालिकालेकबेँसी नगरपालिकाका प्रमुख उमेश पौडेल प्रयास परियोजनाको सहयोगमा बनेको योजनाका कारण नगरपालिकाभित्र जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो टेवा पुगेको बताउँछन् ।१४ चैत, २०८०11 min read Share
प्रतिपक्षसँगको सहमति बिर्संदाको परिणामले योजना कार्यान्वयनमा सकस व्यहोर्दै कर्णाली सरकारकर्णाली प्रदेश सरकारले आवश्यकता र महत्त्वलाई ध्यान नदिई अगाडि सारेका ५ सय ७४ वटा टुक्रे योजना कार्यान्वयनमा अन्योल छाएको छ१४ चैत, २०८०6 min read Share
जनार्दनको जगमा प्रचण्डको हमलाः कर्णाली सरकारमा यामलालको चम्केला भाग्य ?कर्णाली प्रदेशका माओवादी नेताहरूसँगको भेटमा प्रचण्डले ‘एमालेका बलियो दबाब छ, तपाईंहरूले बुझ्नुहोस्’ भनेका थिए ।१३ चैत, २०८०6 min read Share
कर्णालीमा सरकारी रकम हिनामिना गर्ने १०५ जना अख्तियारको फन्दामासरकारी कर्मचारीकै सेटिङमा ११ करोड ७३ लाखभन्दा बढी रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर अनियमिता गरेका छन् ।११ चैत, २०८०11 min read Share
मौरीजन्य जीवमा निर्भर बाली जोगाउन रणनीति बनाउँदै कर्णाली सरकार कर्णाली प्रदेश सरकारले परागसचेकमा (मौरी, भिरमौरी, भिंगा, बारुला, भमरा र पुतली) निर्भर बाली संरक्षणका लागि रणनीतिक योजना बनाउन लागेको छ ।१० चैत, २०८०9 min read Share
बालकुमारी घटना: मृतक सुजन र वीरेन्द्रका परिवारले अझै पाएनन् न्याय, सहमति कार्यान्वयनमा बेवास्ताकोरियाली भाषा परीक्षालाई लिएर ललितपुरको बालकुमारीमा भएको झडपमा परी ज्यान गुमाएका दुई युवाका परिवारले तीन महिना बितिसक्दा पनि न्याय पाएका छैनन् ।८ चैत, २०८०6 min read Share
तथ्यांक भन्छ- कर्णालीमा बालविवाहको अवस्था डरलाग्दो छकर्णाली प्रदेशमा ३७ दशमलव ९ प्रतिशतले उमेर नपुगी विवाह गर्ने गरेको कुरुप तस्वीर सार्वजनिक भएको छ ।७ चैत, २०८०7 min read Share
कर्णालीको बहुआयामिक गरिबी ५२ प्रतिशतकर्णालीको बहुआयामिक गरिबी ५२ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको ‘पपुलेसन कम्पोजिसन अफ नेपाल’ प्रतिवेदनमा कर्णालीमा बहुआयमिक गरिबीदर ५२ दशमलव ३ प्रतिशत रहेको पाइएको छ ।६ चैत, २०८०5 min read Share
चार वर्षदेखि ‘कर्णाली सिंहदरबार’ को काम स्केचमै सीमित, केन्द्रमै अड्कियो फाइलप्रदेश सरकारलाई भूमि उपभोगको अधिकार नहुँदा परिकल्पना गरिएको ‘कर्णाली सिंहदरबार’ डिजाइन स्केचमै सीमित भएको हो ।५ चैत, २०८०9 min read Share
कर्णालीका राजनीतिक दलमा पुरुष हावी हुँदा छायाँमा महिला सहभागिता तीनवटै सरकारमा महिलाको सहभागिता सन्तोषजनक छैन ।३ चैत, २०८०9 min read Share
कर्णालीमा औद्योगिक ग्राम बनाउने घोषणै घोषणा, काम शून्यकर्णालीमा एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माणको सरकारी योजनालाई यहाँका स्थानीय पालिकाले प्राथमिकतामा राखेको देखिँदैन ।३ चैत, २०८०8 min read Share
एक्सनमा वीरेन्द्रनगरकी मेयर मोहनमाया, भत्किए सरकारी जग्गामा बनेका संरचना , व्यवसायीले अटेर गरेपछि घण्टाघर क्षेत्रमा बनेका संरचनामा नगरपालिकाले डोजर चलाउन सुरु गरेको छ ।३० फागुन, २०८०4 min read Share
यस्तो छ योजना आयोगले बनाउन लागेको समृद्ध कर्णालीको दोस्रो खाकाआयोगले प्रथम पञ्चवर्षीय योजनामा अनपेक्षित परिघटनाहरू र राजनीतिक अस्थिरता, सङ्घीयताको सिकाइ, परियोजना छनोट र कार्यान्वयनमा भएका कमजोरीका कारण अपेक्षित कार्यान्वयन हुन नसकेको निष्कर्ष निकालेको छ ।३० फागुन, २०८०9 min read Share
कर्णालीमा एमालेले मुख्यमन्त्री मागेपछि माओवादीले दियाे कांग्रेससँग मिल्ने चेतावनीएमालेलाई पहिला नेतृत्व दिनुभन्दा कांग्रेससँग मिलेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने गरी पनि छलफल जारी रहेको छ२८ फागुन, २०८०7 min read Share
तीन वर्षमा कर्णाली साक्षर बनाउने याेजना थियाे, पाँच वर्षमा पनि बनेनसाक्षर अभियान सञ्चालनका लागि संघ र स्थानीय तहसँग समन्वय गर्ने भनेको भए पनि प्रदेश सरकारले यसलाई प्रभावकारी बनाउन सकेको छैन ।२७ फागुन, २०८०6 min read Share