कर्णालीका स्थानीय तहको प्राथमिकतामा नपर्दा तीन वर्षदेखि अलपत्र छन् आधारभूत अस्पताल१२ मंसिर २०७७ मा तत्कालीन स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– ५, बड्डीचौरमा तामझामका साथ आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे ।२४ फागुन, २०८०7 min read Share
प्रयोगमै छैनन् लाखौँमा किनिएका सेनिटरी प्याड राख्ने ‘भेन्डिङ’ मेसिननेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराउँदै आएको छ ।२२ फागुन, २०८०7 min read Share
कर्णालीमा कांग्रेसबाट आजित बनेको माओवादीलाई हाई सञ्चोकेन्द्रमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेलगायतका दलहरूबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीलाई हाई सञ्चो भएको छ ।२१ फागुन, २०८०3 min read Share
जहिल्यै उपेक्षामा दुग्ध उत्पादक किसान, पैसा माग्दा ‘मिल्क होलिडे’ को धम्कीभुक्तानीका लागि बारम्बार पैसा माग्दा उल्टै दूध कटौती गरेर 'मिल्क होलिडे' गरिदिने धम्की किसानहरूले पाउन थालेका छन् ।१९ फागुन, २०८०10 min read Share
‘कनेक्टिभिटी’ का तीन ‘वे’बिना कसरी सम्भव छ कर्णालीमा लगानी ?कर्णाली प्रदेश सरकारले आगामी वैशाख १९ र २० मा कर्णाली लगानी विकास सम्मेलन गर्ने तयारी गरेको छ । २०७६ बाट लगातार सरकारको नीति तथा कार्यक्रममा समेटिँदै आएको लगानी सम्मेलन अझै पनि हुने वा नहुने टुङ्गो छैन ।१७ फागुन, २०८०13 min read Share
भूमि आयोगले वितरण गरेका पुर्जालाई वैधानिकता दिन नापी कार्यालयको आलटालराष्ट्रिय भूमि आयोग सुर्खेतको कार्यसमितिलाई नै जानकारी नदिई सदस्यसचिव तथा नापी कार्यालयका प्रमुख दिनेशकुमार भण्डारीले समितिको लेटरप्याड प्रयोग गरी पत्र लेखेको पाइएको छ ।१४ फागुन, २०८०7 min read Share
ह्वाट्स एपमार्फत बनेको गिरी हत्या योजनामा प्रयोग भएका थिए भारतीय सुटरसुर्खेत प्रहरीले शनिबार राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।१३ फागुन, २०८०5 min read Share
कर्णालीका स्थानीय तह वित्तीय सुशासनमा फेल, संघले दिने अनुदान रकम नपाउनेस्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा कर्णालीका अधिकांश स्थानीय तह फेल भएका छन् ।१३ फागुन, २०८०7 min read Share
दशवर्षे 'जनयुद्ध'को रणमैदान सुनथराली विमानस्थलमा प्रचण्डसँगै पुग्दै छ जहाजविमानस्थल निर्माणमा संलग्न धादिङको जोगिमाराका मजदुरहित ३५ जनाको शव विमानस्थलको धावन मार्गमै गाडिएको थियो । यो घटनाको २१ वर्ष र निर्माण सुरु भएको ३८ वर्षपछि कोडबाडा विमानस्थल तयार भएको छ ।१३ फागुन, २०८०9 min read Share
कर्णालीमा दादुरा–रुवेलाविरुद्ध खोप अभियान, १ लाख ४७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य अभियानअन्तर्गत कर्णालीमा १ लाख ४७ हजार ४ सय ४४ बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।१२ फागुन, २०८०8 min read Share
कर्णालीमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल, जानकार भन्छन्- भात मात्रै खाने बानी परिवर्तन गर्नुपर्छ१० फागुन, २०८०7 min read Share
जनशक्ति छनोट गर्ने निकायमै छैनन् दरबन्दीअनुसारका कर्मचारीयोग्य र सक्षम जनशक्ति छनोट गरी प्रदेश सरकार र स्थानीय तहलाई सुशासन प्रवर्द्धनमा सहयोग गर्न गठन भएको प्रदेश लोक सेवा आयोगमै दरबन्दीअनुसारका कर्मचारी नभएको पाइएको छ । ८ फागुन, २०८०7 min read Share
राष्ट्रिय गौरवको भेरी-बबई आयोजनाको भौतिक प्रगति ६५ प्रतिशतराष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।७ फागुन, २०८०7 min read Share
क्याराभानका निर्देशक एरिकको प्रश्न- एउटा विदेशीले नेपालको बारेमा फिल्म बनाउँछ, तपाईंहरू किन आफ्नै देश घुम्नुहुन्न ?७ फागुन, २०८०5 min read Share
सुरक्षासँगै सहारामा नेपाली सेना, विपद्मा उद्धारदेखि विकास निर्माणका कामसम्मनालाई नेपालको संविधान २०७२ ले स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षा गर्ने दायित्व सुम्पेको छ ।४ फागुन, २०८०9 min read Share
जीवन शाहीकाे फेसबुक स्टाटसले कर्णालीमा तरंग, काेशीकाे राेग सर्ने खतरा कति ?कर्णाली प्रदेश सरकारलाई सत्ता साझेदार दल नेपाली कांग्रेसले अराजककाे संज्ञा दिएकाे छ ।४ फागुन, २०८०7 min read Share
कर्णालीका पूर्वमुख्यमन्त्रीलाई कानुन मिचेर सुविधा, अदालतले माग्यो कारणकर्णाली प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ विपरीत पूर्वमुख्यमन्त्रीलाई सवारी सुविधा दिएको पाइएको छ ।३ फागुन, २०८०4 min read Share
सरकारभन्दा बलिया अटेरी ठेकेदार : करोडौँ पेश्की लिन्छन्, अलपत्र छोड्छन् आयोजनाठेकेदार कहिले सम्पर्कविहीन हुन्छन् त कहिले काम सुरु गरेजस्तो गर्छन् । तर, हाम्रो कुरा मान्दैनन् ।१ फागुन, २०८०9 min read Share