जाजरकोट भूकम्पले उदाङ्गो बनाएको सरकारी पूर्वतयारीविगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमसँग लड्न तयारी अवस्थामा रहनुपर्नेमा हालै मात्र जाजरकोट कन्द्रविन्दु भएर गएको भूकम्पले अझै पनि सरकारी पूर्वतयारी कति कमजोर छ भन्ने देखाएको छ ।२ माघ, २०८०9 min read Share
मुगुमा बलात्कृत बालिकाको बयान- फकाएर लगे, पालैपालो जबर्जस्ती करणी गरेआइतबार बाहिरिएको घटना हालैको भने होइन । पेट दुख्ने समस्या देखा परेपछि स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पाइएपछि घटना बाहिरिएको हो ।१ माघ, २०८०5 min read Share
१४ वर्षीया बालिका बलात्कारमा प्रहरीदेखि सरकारी कर्मचारीसम्म संलग्नमुगुमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको छ । प्रहरीदेखि सरकारी कर्मचारीसम्मले ती बालिकालाई बलात्कार गरेको खुलेको छ ।२९ पुस, २०८०2 min read Share
राप्ती बस दुर्घटना अपडेट : मृतक आठ जनाको सनाखतदाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु भएका १२ जनामध्ये आठ जनाको सनाखत भएको छ ।२८ पुस, २०८०2 min read Share
कर्णालीका मुख्यमन्त्रीले अलमलमा बिताए एक वर्षसरकार गठन हुँदैगर्दा आफैँले गरेका निर्णय र घोषणाहरू कार्यान्वयन गर्न सरकार चुकेको छ । सरकारको पहिलो वर्ष औपचारिक कार्यक्रमहरूको उद्घाटन र भ्रमणमै बितेको छ ।२७ पुस, २०८०13 min read Share
...अनि पूरा भयो बादी किशाेरीहरूको पढ्ने सपनागीता, सम्झना, सिर्जना र रेनु यस्तो वर्गको प्रतिनिधित्व गर्छन्, जसका लागि आर्थिक विपन्नताले पढ्ने चाहना हुँदाहुँदै दाता नभए विद्यालयको ढोका बन्द हुन्छ ।२६ पुस, २०८०7 min read Share
जाजरकोट भूकम्पका २ महिना: २३ हजार नागरिक अझै पालमाभूकम्प प्रभावित नागरिकलाई सरकारले उपलब्ध गराउने भनिएको अस्थायी आवास निर्माणबापतको पहिलो किस्तासमेत पाउन सकेका छैनन् । १७ पुस, २०८०3 min read Share
बाकसमा गाउँ पुग्यो सुजनको शव, शोकमा दैलेख (भिडियो)सेनाको हेलिकोप्टर जब दैलेखी आकाशमा देखियो, तब सुजनको शवको पर्खाइमा बसेका आफन्तहरू भक्कानिएर रोए । बिरामी रहेकी सुजनकी आमाले छोराको शव बाकसमा देख्ने बित्तिकै आफूलाई सम्हाल्न सकिनन् ।१७ पुस, २०८०3 min read Share
जाजरकोटका सीडीओलाई प्रश्न- अस्थायी आवास निर्माणमा किन ढिलाइ भयो ? (अन्तर्वार्ता)अस्थायी टहराको अभियानलाई पनि क्रमश: बढाइराखेका छौँ । एकै पटक ४० हजार घर निर्माण गर्न सम्भव पनि त छैन । विभिन्न चरणमा काम अगाडि बढेका छन् । ११ पुस, २०८०9 min read Share
कर्णाली प्रदेश सरकारको शेयर लगानीमा बन्न लागेको जगदुल्ला जलविद्युत् आयाेजनाकाे ईआईए स्वीकृत, पीपीए पनि भयाे९ पुस, २०८०5 min read Share
पूर्णबहादुर खड्काले शिलान्यास र उद्घाटनमै बिताएका ८ महिनाउनी आफ्नो निर्वाचन क्षेत्र सुर्खेत– २ मा एकपटक पराजित भइसकेका छन् । त्यसैले उनी मन्त्री भएयता सानो कामका लागि पनि गृहजिल्ला, त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रमा पुगिहाल्छन् । ६ पुस, २०८०6 min read Share
जातीय दुर्व्यवहार भोगेकी अनमी भन्छिन्- हदभन्दा बढी भएपछि बोल्न बाध्य भएँ (भिडियो)कार्यालय प्रमुखबाट हिंसा र जातीय विभेद भएको, स्थानीय युवाहरूले बारम्बार फोन गरेर डिस्टर्व गरेकोलगायतका विषय पालिकालाई जानकारी गराएको तर न्याय नपाएपछि आफू सरुवा माग्न बाध्य भएको उनले गुनासो गरिन् ।४ पुस, २०८०4 min read Share
नारायणी किनारमा भविष्य देख्नेहरूआफ्नै देशमा सम्भावना नदेखेर भविष्य खोज्न विदेश हिँडेकाहरूको बिदाइ गर्ने त्यही नारायणी नदी केहीका लागि भने अपवाद बनिरहेको छ ।१ पुस, २०८०6 min read Share
कृषि तथ्यांकमा कर्णाली, ४ प्रतिशत कृषक मात्रै सरकारी अनुदानको पहुँचमा राज्यबाट कृषि क्षेत्रमा प्रवाह हुने सरकारी अनुदानको पहुँचमा कर्णालीका ४ प्रतिशत कृषक मात्रै पुग्ने गरेको पाइएको छ ।२७ मंसिर, २०८०6 min read Share
राहत र उद्धारमा केन्द्रित सरकारी ध्यानले विस्थापित नागरिकलाई पुनःस्थापना हुनै मुस्किल विस्थापित भएको झण्डै एक दशकसम्म पनि तीनै तहका सरकारले यहाँका बासिन्दालाई पुनर्स्थापनाका नाममा आश्वासन बाँड्नुबाहेक केही गर्न सकेका छैनन् ।२४ मंसिर, २०८०10 min read Share
अन्तरसरकारी निकायमै छैन समन्वय, चिसोले विचल्लीमा विपन्न वर्गका नागरिकभूकम्प गएको लामो समयसम्म पुनर्निमाणमा ढिलाई हुँदा नागरिकहरू कष्टकर जीवन बिताइरहेका छन् ।२३ मंसिर, २०८०10 min read Share