माओसँग भिडेको कोमिन्ताङ ताइवानमा हार्यो, सीलाई झट्का !जसलाई हामीले चीन भन्छौं, त्यसको आधिकारिक नाम ‘पीपुल्स रिपब्लिक अफ चाइना’ र जसलाई हामी ताइवान नामले चिन्दछौं, त्यसको नाम ‘रिपब्लिक अफ चाइना’ हो । अर्थात दुवैको नाममा ‘चीन’ जोडिएको छ । जनवादी गणतन्त्र चीन र गणतन्त्र चीनले एक अर्काको सम्प्रभूतालाई मान्यता दिँदैनन्२७ पुस, २०७६ Share
अस्ट्रेलियनले नै लगाउँछन् जंगलमा आगो६ जनवरीमा गायिका रिहान्नाले एउटा ट्वीट गरिन्, जसमा सिंगो अस्ट्रेलियालाई आगोले लपेटेको तस्वीर राख्दै लेखेकी छन्, ‘डिभास्टिङ’ अर्थात् विनाशकारी । जुन आगो हालसम्मकै सबैभन्दा भयानक आगलागीमध्ये एक पनि हो२३ पुस, २०७६ Share
अमेरिका–इरान तनावः तेस्रो विश्वयुद्धको रिहर्सल !विदेशी भूमिमा पुगेका बेला इरानी सैन्य कमाण्डर मारिएको विषय वैध कि अवैध भन्ने चर्चा सुरु भएको छ । अन्तर्राष्ट्रिय कानुनका हिसाबले यो गैरन्यायिक हत्या हो । तर, सुलेमानी इराकमा अमेरिकी सेनामाथि हुने घातक हमलाका लागि जिम्मेवार रहेको अमेरिकी तर्क छ२३ पुस, २०७६ Share
दक्षिणपन्थी राजनीतिक दबदबाको दशक, कहाँ कसको पकड ?एक दशकअघि फर्किएर हेर्ने हो भने यी नेताहरूको चर्चा निकै कम मात्र हुने गर्थ्यो । मोदी गुजरातको राजनीतिमा रहे पनि अन्य धेरै नेताहरू राजनीतिमा थिएनन् । तर, अहिले यिनै नेताहरू यसरी शक्तिमा आएका छन् कि उनीहरू मिले भने संसारको राजनीतिलाई बदल्ने सामर्थ्य राख्छन्१६ पुस, २०७६ Share
सामाजिक सञ्जालका स्टाटस र क्याप्सनले बताउँछन् तपाईंको व्यक्तित्वइन्स्टाग्राममा क्याप्सन र फोटोबीचको तारतम्य नमिल्ने मात्रै होइन, सामाजिक सञ्जालमा चर्चा पाउने अन्य विषयमा ख्याल नै नगरी पोस्ट गर्ने परिपाटीसमेत बढेपछि इन्स्टाग्रामले लाइक्स नदेखिने बनाउँदै छ१३ पुस, २०७६ Share
प्रजातन्त्रमा मोदीको खेल, इन्टरनेटमा मौकैपिच्छे झेलसंसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारत सबैभन्दा बढी इन्टरनेट सेवामा प्रतिबन्ध लगाउने देश हो भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । पछिल्लो समयमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन चर्किंदै जाँदा पुनः एक पटक इन्टरनेट सेवामा प्रतिबन्ध लागेको छ४ पुस, २०७६ Share
सु की यात्राः नोबेल शान्ति पुरस्कारदेखि हेगसम्महेगमा उनले करिब ३ घन्टा बयान दिइन् । तर, राखिने राज्यमा सेनाले मच्चाएको आमहत्या, बलात्कार र आगजानीका बारेमा एक शब्द उच्चारण गरिनन्२६ मंसिर, २०७६ Share
हैदराबाद र उन्नाव : बलात्कारमाथि राजनीतिहैदराबाद र उन्नाव दुवै स्थानमा युवतीको सामूहिक बलात्कार भयो र जलाएर मारियो । दुवै पीडित अब यो संसारमा छैनन् । तर, उनीहरूको कुरा राजनीतिक दलका नेता होस् या आम जनता, सबैले गरिरहेका छन्२२ मंसिर, २०७६ Share
यस्तो छ भारत–पाक तनाव ल्याउने ‘इजरायली मोडल’भारतमा आरएसएसको विचारधारा बोकेको सरकारको फाँसीवादी मानसिकता देखिरहेको छ । भारतको कब्जामा रहेको काश्मिरमा घेराबन्दी गरेको १ सय दिनभन्दा बढी भइसकेको छ । काश्मिरीको मानवअधिकारलाई कुल्चिएको अवस्था छ । तर, संसारका शक्तिशाली देश आफ्नो व्यापारिक स्वार्थका कारण मौनता साँधिरहेका छन्१२ मंसिर, २०७६ Share
हङकङका चार क्रान्तिकारी जसले चीन पक्षधर राजनीतिज्ञलाई पछारेआन्दोलनमा अगुवाइ गरेका चार युवाले हङकङका भेट्रान राजनीतिज्ञलाई चुनावी मैदानमा पनि नराम्ररी पराजित गरेका छन् । जसलाई धेरैले चुनावी वादशाहलाई घोडाबाट पछारेको प्रतिक्रिया दिएका छन्११ मंसिर, २०७६ Share
विप्लवले रोजेको 'अप्ठ्यारो' बाटो२०५२ सालको जनयुद्धको खाका कोर्ने सबैजसो नेता अहिले सरकार र संसदीय राजनीतिमा रहेका बेला विप्लव भने क्रान्तिमा धोका र गद्दारी भएको निष्कर्षमा पुुगेर सशस्त्र ‘विद्रोह’बाट ‘परिवर्तन’को खाका कोर्नमा व्यस्त छन्८ मंसिर, २०७६ Share
दक्षिण एसियाको राजनीतिमा पारिवारिक वर्चस्वकांग्रेसभित्रको कोइराला परिवार, गणेशमान सिंहको परिवार, शेरबहादुर देउवाको परिवार, तत्कालीन एमालेका मनमोहन अधिकारीको परिवार, मदन भण्डारीको परिवार, कांग्रेस नेता डा. रामशरण महत, प्रकाशशरण महतको परिवार, अर्जुननरसिंह केसीको परिवार सशक्त पारिवारिक राजनीतिका उदाहरण हुन् ।५ मंसिर, २०७६ Share
सरकार र नेतृत्वप्रति विश्वव्यापी आक्रोशकेही वर्षअघि संसारभर नै राष्ट्रवादी आन्दोलनहरू देखिए । निर्वाचनहरूमा राष्ट्रवादको नारा लगाउने राजनीतिक दलहरू निर्वाचित भए ।७ कात्तिक, २०७६ Share
हिमाल चढेर फुपाजुलाई मृत्युदण्ड दिएका किमले अब के गर्लान् ?सन् २०१३ को फेब्रुअरीमा यो हिमाल आरोहणसँगै उनले बाबुको तीनवर्षे शोक अन्त्य गरेका थिए । २०१४ को आरोहणपछि फुपाजुलाई मृत्युदण्ड दिए३० असोज, २०७६ Share
यी हुन् यौन लालसाले सत्ताकाे सिँढीबाट खसेका नेतायो मात्रै होइन, संसारका ठूला तानशाह पनि यौन सम्बन्धका कारण सत्ताको सिँढीबाट खसेका थुप्रै उदाहरण छन्१४ असोज, २०७६ Share
टेनिस कोर्टमा बैठक बसेर ल्याइएको संविधानसंसारमा संविधानसभामार्फत संविधान जारी गर्ने नेपाल पछिल्ला मुलुकमध्ये एक हो । संसारमा २ सयभन्दा बढी देशमध्ये संविधानसभामार्फत संविधान निर्माणमा कमै देशले मात्र सफलता पाएका छन्४ असोज, २०७६ Share
यसरी असफल बन्दैछ अमेरिका१८ वर्षअघि अल कायदा समूहले अमेरिकाका ट्विन टावरमा आतंकवादी हमला गरेदेखि अमेरिका लगातार अफगानिस्तान युद्धमा होमिएको छ । २००१ सेप्टेम्बर ११ को हमलामा करिब ३ हजारले ज्यान गुमाएका थिए२५ भदौ, २०७६ Share
२२ वर्षपछि जब बाबु फेरिएउनी हुर्किदै गए । गर्भमै बाबु गुमाएकाले हात समाएर ताते ताते गर्न पाएनन्, बाबुको काखको न्यानोपन महसुस गर्न सकेनन् । उनले बाबुको मुख पनि देखेनन्१४ भदौ, २०७६ Share