कम्युनिस्ट शासन भएका विश्वका यी ५ राष्ट्रविश्वमा ९ वटा देशमा समाजवादी भनिने पार्टीको सत्ता छ भने ५ वटा एक देशमा कम्युनिस्ट सत्ता छ । जसमध्ये चारवटा (चीन, लाओस, क्युबा र भियतनाम) मार्क्सवादी–लेनिनवादी विचारधाराबाट निर्देशित छ भने उत्तर कोरियाको आफ्नै जुछे विचार अवलम्बन गर्दै आएको छ२३ वैशाख, २०७७ Share
यी ४ कारण, जसले कार्ल मार्क्स आज पनि जीवित छन्सर्वहारा वर्गीय विश्व दृष्टिकोणको निर्माणमा उनले एंगेल्ससँग मिलेर लेखेका २ कृति ‘कम्युनिस्ट घोषणापत्र’ र 'दास क्यापिटल’को महत्त्वपूर्ण भूमिका छ । यी कृतिले एक समय संसारका केही देश र करोडौँ जनतामा राजनीतिक र आर्थिक रूपमा निर्णायक असर पारे । रुसी क्रान्तिपछि सोभियत संघको उदय त्यसबेलाको एउटा उदाहरण थियो२३ वैशाख, २०७७ Share
यस्ता छन् चीनलाई दण्डित गर्ने ट्रम्पका दुई योजनाअमेरिका चीनको वुहान प्रयोगशालामा कोरोना भाइरस बनाएको आफ्नो अडानमा कायमै छ । अमेरिका चीनबाट सुरु भएको कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेपछि चीनलाई जसरी पनि क्षति पुर्याउने सोचमा पुगेको छ२० वैशाख, २०७७ Share
यी हुन् उत्तर कोरियाली नेता किम जोङ उनका उत्तराधिकारी३६ वर्षीय किम र पत्नी रि सोल–जुका ३ सन्तान रहेको बताइन्छ । त्यसमध्ये १ सन्तान ७ वर्षीय किम जु–ए को मात्रै नाम सार्वजनिक भएको छ । त्यसैले उनको उत्तराधिकारी को भन्ने बहस पनि सँगै उठ्ने गरेको छ१३ वैशाख, २०७७ Share
कोरोनाविरूद्ध ट्रम्पको औषधि सल्लाह –कीटनाशक इन्जेक्सन र अन्ट्राभायलेट रे !यसरी कोरोनाको खोपको विषयमा उनले दिएका अभिव्यक्ति कहिलेकाँही निरन्तरको प्रयाससँग सम्बन्धित हुन्छन् भने कहिलेकाँही कल्पनामा आधारित हुन्छन् । उनी यस्तै अभिव्यक्तिका कारण यतिबेला चर्चा र आलोचनाका पात्र बनेका छन्१३ वैशाख, २०७७ Share
स्वार्थी लकडाउनः जनतालाई छेक्ने, नेता र पार्टीलाई नछेक्ने !राहत बाँड्न हिँडेका ज्ञानेन्द्र शाही लकडाउन उल्लंघन गरेको अभियोगमा पक्राउ पर्छन, तर पार्टी फुटाउन सरकार महोत्तरीदेखि काठमाडौंसम्म मान्छे ओसार्छ । यस्तो छ नेपालको समृद्धिको उल्टो यात्रा११ वैशाख, २०७७ Share
भूकम्पको जस्तै परकम्प आउन सक्छ कोरोना भाइरसकोविश्वमा विभिन्न देशमा यो भाइरसको संक्रमण कहिले उच्चतम बिन्दुमा पुग्छ भनेर अहिल्यै भन्न सकिँदैन । न्यूयोर्क र न्यूजर्सीमा आगामी २ साता यसको असर बढी पर्ने अनुमान गरिएको छ । कतिपय राज्यमा अगस्टदेखि सेप्टेम्बसम्म पनि यसको ‘पिक आवर’ बन्न सक्ने भनिएको छ३० चैत, २०७६ Share
कोरोना संक्रमण जितेकी ६ महिनाकी गर्भवतीम मेरो पतिको गाडीमा चढेर घर गइरहेकी थिएँ । हामी दुवैले मास्क लगाएका थियौं । गाढीको झ्याल खुला थियो र म ताजा हावा महसुस गरिरहेकी थिएँ ।उनलाई अस्पतालमा बिताएका एक साताले उनको जिन्दगीमा धेरै कुरा सिकायो२२ चैत, २०७६ Share
त्याे दिन हामीलाई लाग्नेछ कोरोना केही होइनसुदृढ प्रणााली भएको इटालीमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । अमेरिका त्यहि दिशातर्फ देखिन्छ । बेलायत, जर्मनी, फ्रान्स, स्पेन पनि यतिबेला कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव झेलिरहेका छन्१९ चैत, २०७६ Share
यस कारण अत्यधिक खतरनाक छ कोरोना भाइरसपहिलो आक्रमण घाँटीको आसपासका कोशिका र श्वास नली, त्यसपछि फोक्सोमा आक्रमण गर्छ । फोक्सोमा पुगेपछि यसले एक प्रकारको कोरोना भाइरस फ्याक्ट्री बनाउँछ अर्थात आफ्नो संख्या बढाउँछ । त्यसपछि नयाँ कोरोना भाइरसल बाँकी कोशिकामाथि पनि हमला गर्छन्१८ चैत, २०७६ Share
अमेरिकाले १५ वर्षअघि नै गरेको थियो चीनबाट कोरोना फैलिने भविष्यवाणीविभागले सधैँझैँ संसारको भविष्यबारे १५ देखि २० वर्षअघि नै भविष्यवाणी गर्ने कोसिस गरेको थियो । वैश्विक महामारीको सम्भावना पनि आश्चर्यजनक रूपमा वास्तविक बनेको छ,१४ चैत, २०७६ Share
कोरोना जोखिम : कहिले बन्ला सामान्य अवस्था ?प्राध्यापक वुलहाउस भन्छन्, ‘वैकल्पिक व्यवस्था कहिले भन्ने टुंगो छैन । अर्को विकल्प भनेको हाम्रो व्यवहारमा स्थायी परिवर्तन हो, जसले संक्रमण सर्ने दर कम गर्न सहयोग गर्छ ।’९ चैत, २०७६ Share
५० हजार डलर पर्ने बाँसका घर, यस्ता छन् विशेषताबाँसबाट बनाइने संरचनाहरू साँच्चै दीर्घकालीन रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गर्न सकिन्छ४ चैत, २०७६ Share
मोदीको सार्क रणनीति: आवश्यकताबोध कि प्रचारबाजी ?सार्क क्षेत्रको सबैभन्दा शक्तिशाली राष्ट्र भारतको ध्यान सार्कमा भन्दा बिमस्टेकमा बढी केन्द्रित भएको पाइन्छ । किनकि बिमस्टेकमा पाकिस्तान सदस्य छैन । उसको नीति पाकिस्तानलाई यस क्षेत्रमा अलग्याउने देखिँदै आएको छ२ चैत, २०७६ Share
सय वर्षअघि 'स्पेनिस फ्लू'ले लिएकाे थियाे पाँच कराेड मानिसकाे ज्यानस्वाइन फ्लू, हङकङ फ्लु, सार्स, इबोला, नोवल कोरोना भाइरसजस्ता सयौँको ज्यान लिएका स्वास्थ्य समस्यालाई महामारी भन्ने गरिन्छ । तर इतिहासमा लाखौं मानिसको एउटै महामारीका कारण मृत्यु भएको पाइन्छ२४ फागुन, २०७६ Share
कोरोना भाइरसः ९३ हजार संक्रमित, ५० हजार निको भएकोरोना भाइरस लाग्नेवित्तिकै मृत्यु हुने हाेइन । कोरोना भाइरस संक्रमण भएकामध्ये १ हजार जनामा ५ देखि ४० जनासम्मको मृत्यु हुने गरेको पाइएको छ । अझ प्रष्ट भन्ने हो भने १ हजार जनामा संक्रमण भयो भने ९ जना अर्थात् १ प्रतिशतको मृत्यु हुने अनुमान सबैभन्दा उपयुक्त हो२१ फागुन, २०७६ Share
प्रचण्ड कामरेड ! तपाईं मात्र हो र जुत्ता खाने ?उनले जनताका सामु गरिएका बाचा पूरा नगरे जनआक्रोश झनै बढ्ने प्रतिक्रिया दिएका थिए । सो क्रम आइतबार फेरि दोहोरियो१९ फागुन, २०७६ Share
‘जनयुद्ध’ साक्षी किनाराबाट : बन्दुकको छायाले तर्साउँछयतिबेला ती सपनाहरूले हल्लाइरहेका छन्, खिया परेका बन्दुकले मथिङ्गल निचोरिने गरी तर्साउँछन् । ऊबेलाका सुन्दर सपनाहरूको लास बोकेर हामी आफ्नै सपनाको मलामी बनिरहेका छौँ झैँ लाग्छ१ फागुन, २०७६ Share